ग्याल्सिङ जिल्ला
ग्याल्सिङ जिल्ला | |
---|---|
![]() सिक्किमको ग्यालसिङ जिल्लामा रहेको राब्देन्ट्से दरबार | |
निर्देशाङ्क: २७°१७′उ॰ ८८°१५′पू॰ / २७.२८३°N ८८.२५०°Eनिर्देशाङ्कहरू: २७°१७′उ॰ ८८°१५′पू॰ / २७.२८३°N ८८.२५०°E | |
देश | ![]() |
राज्य | ![]() |
राजधानी | ग्याल्सिङ |
जनसङ्ख्या (2011) | |
• जम्मा | ७१,६७५ |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
वेबसाइट | westsikkim |
ग्याल्सिङ जिल्ला भारतीय राज्य सिक्किमको एक प्रशासनिक जिल्ला हो। ग्याल्सिङ जिल्लाको सदरमुकाम राजधानी ग्याल्सिङ हो। अन्य महत्त्वपूर्ण शहरहरूमा पेलिङ र युकसोम समावेश छन्। स्थानीय मानिसहरू यसलाई सानो-सिक्किम पनि भन्छन्।
इतिहास[सम्पादन गर्नुहोस्]
यो जिल्ला अठारौं र उन्नाइसौं शताब्दीमा ३० वर्षसम्म नेपालीहरूको कब्जामा थियो। नेपाल अङ्ग्रेज युद्ध पछि, जिल्ला सिक्किममा फिर्ता गरियोको थियो।
भूगोल[सम्पादन गर्नुहोस्]
ग्याल्सिङ जिल्लाले १,१६६ वर्ग किलोमिटर (४५० वर्ग माइल) को क्षेत्रफल ओगटेको छ। आकर्षणमा खेचेयोपलरी ताल, डुब्डी मठ समावेश छ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
२०११ को जनगणना अनुसार ग्याल्सिङको जनसङ्ख्या १,३६,४३५ छ। सन् २००१-२०११ दशकमा जनसङ्ख्या वृद्धि दर १०.५८% थियो। यहाँका मानिसहरू मुख्यतया लिम्बु जातिका छन्।[१] अन्य जातीय समूहहरूमा लेप्चा र भुटिया समुदायहरू पर्छन्। जिल्लामा सबैभन्दा बढी बोलिने भाषा नेपाली हो। ग्याल्सिङ जिल्लामा अधिकांश मानिसहरूले हिन्दु धर्मलाई विश्वास गर्छन्।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच ३० सेप्टेम्बर २०११।
- ↑ "District Census Hand Book - Sikkim", Census of India, Registrar General and Census Commissioner of India।