छोङ्मो ताल
छोङ्मो ताल | |
---|---|
![]() छोङ्मो ताल | |
![]() छोङ्मो तालको विवरण | |
रहेको स्थान | पूर्वी सिक्किम |
भौगोलिक निर्देशांक | २७°२२′३१″उ॰ ८८°४५′५०″पू॰ / २७.३७५२८°N ८८.७६३८९°Eनिर्देशाङ्कहरू: २७°२२′३१″उ॰ ८८°४५′५०″पू॰ / २७.३७५२८°N ८८.७६३८९°E |
सिंचित क्षेत्र | भारत |
औसत गहिराई | १५ मिटर (५० फिट) |
सतहको उचाई | ३,७५३.०० मिटर (१२,३१२.९९ फिट) |
जम्ने | हिउँद |
छोङ्मो ताल भारतको सिक्किममा अवस्थित ताल हो । यो ताल गान्तोकबाट ४० किलोमिटरको दुरीमा र समुन्द्र सतहबाट ३,७५३ मिटर (१२,४०० फिट)को उचाइमा अवस्थित छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा छोङ्मो ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।