टिस्टा नदी
Jump to navigation
Jump to search
टिस्टा नदी भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा पर्दछ। टिस्टा नदी नेपाल अङ्ग्रेज युद्ध हुनु अगाडि सम्म नेपालको पूर्वी सिमाना थियो। यो नदी देखि मेची नदी सम्मका सम्पूर्ण पहाडी तथा तराई भूभाग नेपाल सरकारले सुगौली सन्धि माफर्त ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारलाई स्वामित्व हस्तान्तरण गर्नु पर्यो।
यस्तो भनिन्छ कि टिस्टा नदी भारतीय प्रान्त सिक्किमको जीवनरेखा हो, सिक्किम प्रान्तको जति लम्बाई छ लगभग पुरै लम्बाईबाट भएर बग्ने यो नदी वरदांत हिमालयको समसितोष्ण र नदीको घाटीबाट उष्णकटिबंध तापमानलाई काटेर लैजान्छ। चमकिलो हरियो (emerald) रंगको यो नदी बङ्गलादेशको ब्रह्मपुत्र नदीमा मिल्नुभन्दा पहिलासम्म यो नदी सिक्किम र पश्चिम बङ्गालको सिमानाको रूपमा रहन्छ। यस नदीको सम्पूर्ण लम्बाई ३१५ किमी (१९६ माइल) रहेको छ।
![]() |
विकिमिडिया कमन्समा टिस्टा नदी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |