सिलगढी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिलगढी डोटी जिल्लामा रहेको नगरपालिका र सुदुरपस्चीमान्चल नेपालको क्षेत्रीय सदरमुकाम हो ।सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू रहेका छन; नगरको जनसङ्ख्या २७,०८८ रहेको छ । सिलगढीको टेलीफोन कोड नं.०९४ हो ।

बाह्य कडी[सम्पादन गर्ने]