सिलगढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिलगढी डोटी जिल्लामा रहेको नगरपालिका र सुदुरपश्चिमाञ्चल नेपालको क्षेत्रीय सदरमुकाम हो ।सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू रहेका छन; नगरको जनसङ्ख्या २७,०८८ रहेको छ । सिलगढीको टेलीफोन कोड नं.०९४ हो ।

बाह्य कडी[सम्पादन गर्नुहोस्]