कूचबिहार जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कूचबिहार जिल्ला
কোচবিহার জেলা
—  पश्चिम बङ्गालको जिल्ला  —
पश्चिम बङ्गालको नक्शामा कूचबिहार जिल्ला
देश भारत
राज्य पश्चिम बङ्गाल
प्रशासनिक विभाजन Jalpaiguri
सदरमुकाम Cooch Behar
क्षेत्रफल
 - जम्मा ३,३८७ किमी (१,३०७.७ वर्ग मी)
मुख्य राजमार्गहरु NH 31
कुल वर्षे पानी 3201 mm
वेबसाइट आधिकारिक वेभसाईट

कूचबिहार जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको १९ वटा जिल्लाहरू मध्य एउटा जिल्ला हो।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

  • क्षेत्रफल: ३,३८७ किमी२ (१,३०७.७ वर्ग मी)
  • भौगोलिक विभाजन: जलपाईगुडी विभाजन
  • सदरमुकाम: कोचबिहार शहर

यातायात प्रणाली[सम्पादन गर्ने]

कूचबिहारका रेल संग्रहालय

३१ नम्वर रास्ट्रिय महासड्क प्रमुख रास्ट्रिय महासड्क हो। यो महासड्क असममा पुग्यो৷[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]