दक्षिण २४ परगना जिल्ला
Jump to navigation
Jump to search
दक्षिण २४ परगना जिल्ला দক্ষিণ চব্বিশ পরগণা জেলা | |
---|---|
![]() पश्चिम बङ्गालको नक्शामा दक्षिण २४ परगना जिल्ला | |
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
सदरमुकाम | अलिपुर |
सरकार | |
• लोकसभा निर्वाचनक्षेत्र | Jaynagar, Mathurapur, Diamond Harbour, Jadavpur, Kolkata Dakshin |
• Assembly seats | Gosaba, Basanti, Kultali, Patharpratima, Kakdwip, Sagar, Kulpi, Raidighi, Mandirbazar, Jaynagar, Baruipur Purba, Canning Paschim, Canning Purba, Baruipur Paschim, Magrahat Purba, Magrahat Paschim, Diamond Harbour, Falta, Satgachia, Bishnupur, Sonarpur Dakshin, Bhangar, Kasba, Jadavpur, Sonarpur Uttar, Tollyganj, Behala Purba, Behala Paschim, Maheshtala, Budge Budge, Metiaburuz |
क्षेत्रफल | |
• जम्मा | ९,९६० किमी२ (३,८५० वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ८,१५३,१७६ |
• घनत्व | ८२०/किमी२ (२,१००/वर्ग माइल) |
• सहर | १,०८९,७३० |
सङ्ख्या | |
• साक्षरता | ७८.५७% |
• लिङ्ग अनुपात | ९३७ |
मुख्य राजमार्गहरु | NH 117 |
कुल वर्षे पानी | १७५० mm |
वेबसाइट | आधिकारिक वेभसाईट |
दक्षिण २४ परगना जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको २० वटा जिल्लाहरू मध्य एउटा जिल्ला हो। यस जिल्लाको सदरमुकाम अलिपुर हो। यो जिल्ला क्षेत्रफलको हिसाबले पश्चिम बङ्गालमा सबभन्दा ठूलो जनसङ्ख्याको हिसाबले पश्चिम बङ्गालमा दोस्रो धेरै र पूरा भारतमा छैठौं धेरै (६४० जिल्ला मध्ये) जनसङ्ख्या भएको जिल्ला हो।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "District Census 2011", Registrar General and Census Commissioner, India, २०११, अन्तिम पहुँच २८ मे २०१३।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा दक्षिण २४ परगना जिल्ला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |