दक्षिण २४ परगना जिल्ला
स्वरूप
दक्षिण २४ परगना जिल्ला
দক্ষিণ চব্বিশ পরগণা জেলা | |
---|---|
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
सदरमुकाम | अलिपुर |
सरकार | |
• लोकसभा निर्वाचनक्षेत्र | Jaynagar, Mathurapur, Diamond Harbour, Jadavpur, Kolkata Dakshin |
• विधानसभा क्षेत्र | Gosaba, Basanti, Kultali, Patharpratima, Kakdwip, Sagar, Kulpi, Raidighi, Mandirbazar, Jaynagar, Baruipur Purba, Canning Paschim, Canning Purba, Baruipur Paschim, Magrahat Purba, Magrahat Paschim, Diamond Harbour, Falta, Satgachia, Bishnupur, Sonarpur Dakshin, Bhangar, Kasba, Jadavpur, Sonarpur Uttar, Tollyganj, Behala Purba, Behala Paschim, Maheshtala, Budge Budge, Metiaburuz |
क्षेत्रफल | |
• जम्मा | ९,९६० किमी२ (३८५० वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ८,१५३,१७६ |
• घनत्व | ८२०/किमी२ (२१००/वर्ग माइल) |
• सहरी | १,०८९,७३० |
सङ्ख्या | |
• साक्षरता | ७८.५७% |
• लिङ्ग अनुपात | ९३७ |
मुख्य राजमार्गहरू | NH 117 |
कुल वर्षे पानी | १७५० mm |
वेबसाइट | आधिकारिक वेवसाईट |
दक्षिण २४ परगना जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको २० वटा जिल्लाहरू मध्य एउटा जिल्ला हो। यस जिल्लाको सदरमुकाम अलिपुर हो। यो जिल्ला क्षेत्रफलको हिसाबले पश्चिम बङ्गालमा सबभन्दा ठूलो जनसङ्ख्याको हिसाबले पश्चिम बङ्गालमा दोस्रो धेरै र पूरा भारतमा छैठौं धेरै (६४० जिल्ला मध्ये) जनसङ्ख्या भएको जिल्ला हो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "District Census 2011", Registrar General and Census Commissioner, India, २०११, अन्तिम पहुँच २८ मे २०१३।
निर्देशाङ्कहरू: २२°१०′५३″N ८८°३२′१६″E / २२.१८१५२६२°N ८८.५३७८०४८४°E
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा दक्षिण २४ परगना जिल्ला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।