मुर्शिदावाद जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मुर्शिदाबाद जिल्लाबाट अनुप्रेषित)
मुर्शिदाबाद
মুর্শিদাবাদ
पश्चिम बङ्गालको नक्सामा मुर्शिदावाद जिल्लाको अवस्थिति
पश्चिम बङ्गालको नक्सामा मुर्शिदावाद जिल्ला
देश भारत
राज्यपश्चिम बङ्गाल
सरकार
 • लोक सभा निर्वाचनजंगीपुर, बहरामपुर, मुर्शिदाबाद
 • विधान सभा निर्वाचनफरक्का, संशेरगञ्ज, सुटि, जंगिपुर, रघुनाथगञ्ज, सागरदिघी, लालगोला, भगवानगोला, रानीनगर, मुर्शिदाबाद, नवग्राम, खरग्राम, बरवान, कण्डी, भरतपुर, रेजिनगर, बेलदङ्गा, बहरामपुर, हरिहरपर, नउदा, दोम्कल, जलङ्गी
 • प्रशासनिक बिभाजनमाल्दा
 • सदरमुकामबहरमपुर
क्षेत्रफल
 • नगर५,३२४ किमी (२०५६ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)[१]
 • नगर७,१०३,८०७
 • घनत्व१,३३४/किमी (३४६०/वर्ग माइल)
 • सहरी
१,४००,६९२
 • ग्रामीण
५,७०३,११५
Demographics
 • जनसङ्ख्या वृद्धिदर२१.०९%
 • साक्षरता६६.५९%
 • लिङ्ग अनुपात९५८
भाषा
 • सरकारीबङ्गाली, अङ्ग्रेजी
समय क्षेत्रयुटिसी+5:30 (भारतको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेवसाईट

मुर्शिदाबाद जिल्ला (बङ्गाली: মুর্শিদাবাদ জেলা) भारतको पश्चिम बङ्गाल प्रान्तको २० वटा जिल्लाहरू मध्य एउटा जिल्ला हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

निर्देशाङ्कहरू: २४°०८′N ८८°१६′E / २४.१४°N ८८.२६°E / 24.14; 88.26

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Murshidabad District : Census 2011 data", Census Organization of India, २०११, अन्तिम पहुँच ३१ डिसेम्बर २०१३