बीरभूम जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बीरभूम जिल्ला
—  पश्चिम बङ्गालको जिल्ला  —
पश्चिम बङ्गालको नक्शामा बीरभूम जिल्ला
देश भारत
राज्य पश्चिम बङ्गाल
प्रशासनिक विभाजन Burdwan
क्षेत्रफल
 - जम्मा ४,५४५ किमी (१,७५४.८ वर्ग मी)
जनसङ्ख्या (२०११)
 - जम्मा ३,५०२,४०४
 जनघनत्व ७७०.६/किमी (१,९९५.९/वर्ग मी)
 - शहरी क्षेत्र ४४९,४४८
सङ्ख्या
 - साक्षरता ७०.६८ %
 - लिङ्ग अनुपात 956
वेबसाइट आधिकारिक वेभसाईट

बिरभूम जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको १९ वटा जिल्लाहरू मध्य एउटा जिल्ला हो।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

  • क्षेत्रफल: ४,५४५ किमी२ (१,७५४.८ वर्ग मी)
  • भौगोलिक विभाजन: बर्धमान विभाजन
  • सदरमुकाम: सिउड़ी शहर