सामग्रीमा जानुहोस्

छाँगु पोखरी

छाँगु ताल
छाँगु ताल
छाँगु तालको विवरण
रहेको स्थानपूर्वी सिक्किम
भौगोलिक निर्देशांक२७°२२′३१″ उत्तर ८८°४५′५०″ पूर्व / २७.३७५२८° उत्तर ८८.७६३८९° पूर्व / 27.37528; 88.76389
सिंचित क्षेत्रभारत
औसत गहिराई१५ मिटर (५० फिट)
सतहको उचाई३,७५३.०० मिटर (१२,३१२.९९ फिट)
जम्नेहिउँद

छाँगु ताल भारतको सिक्किममा अवस्थित ताल हो। यो ताल गान्तोकबाट ४० किलोमिटरको दुरीमा र समुन्द्र सतहबाट ३,७५३ मिटर (१२,४०० फिट)को उचाइमा अवस्थित छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]