सामग्रीमा जानुहोस्

गेजिङ जिल्ला

गेजिङ जिल्ला
सिक्किमको ग्यालसिङ जिल्लामा रहेको राब्देन्ट्से दरबार
सिक्किमको ग्यालसिङ जिल्लामा रहेको राब्देन्ट्से दरबार
नक्सा
गेजिङ जिल्ला
निर्देशाङ्क: २७°१७′ उत्तर ८८°१५′ पूर्व / २७.२८३° उत्तर ८८.२५०° पूर्व / 27.283; 88.250
देश भारत
राज्य सिक्किम
राजधानीगेजिङ
जनसङ्ख्या
 (2011)
  जम्मा७१,६७५
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटwestsikkim.nic.in

गेजिङ जिल्ला भारतीय राज्य सिक्किमको एक प्रशासनिक जिल्ला हो। गेजिङ जिल्लाको सदरमुकाम राजधानी गेजिङ हो। अन्य महत्त्वपूर्ण शहरहरूमा पेलिङयुकसोम समावेश छन्। स्थानीय मानिसहरू यसलाई सानो-सिक्किम पनि भन्छन्।

इतिहास

[सम्पादन]

यो जिल्ला अठारौं र उन्नाइसौं शताब्दीमा ३० वर्षसम्म नेपालीहरूको कब्जामा थियो। नेपाल अङ्ग्रेज युद्ध पछि, जिल्ला सिक्किममा फिर्ता गरियोको थियो।

भूगोल

[सम्पादन]

गेजिङ जिल्लाले १,१६६ वर्ग किलोमिटर (४५० वर्ग माइल) को क्षेत्रफल ओगटेको छ। आकर्षणमा खेचेयोपलरी ताल, डुब्डी मठ समावेश छ।

जनसङ्ख्या

[सम्पादन]

२०११ को जनगणना अनुसार गेजिङको जनसङ्ख्या १,३६,४३५ छ। सन् २००१-२०११ दशकमा जनसङ्ख्या वृद्धि दर १०.५८% थियो। यहाँका मानिसहरू मुख्यतया लिम्बु जातिका छन्।[] अन्य जातीय समूहहरूमा लेप्चाभुटिया समुदायहरू पर्छन्। जिल्लामा सबैभन्दा बढी बोलिने भाषा नेपाली हो। गेजिङ जिल्लामा अधिकांश मानिसहरूले हिन्दु धर्मलाई विश्वास गर्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच ३० सेप्टेम्बर २०११[स्थायी मृत कडी]
  2. "District Census Hand Book - Sikkim", Census of India, Registrar General and Census Commissioner of India