सामग्रीमा जानुहोस्

दरदेली भाषा परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दार्दी भाषाहरूबाट अनुप्रेषित)
दरदेली भाषाहरू
भौगोलिक
वितरण
उत्तरी पाकिस्तान (गिल्गित-बल्तिस्तान, उत्तरी खैबर पख्तुनख्वा, आजाद कश्मीर)
उत्तरपश्चिम भारत (जम्मु र कश्मीर, लद्दाख)
उत्तरपूर्वी अफगानिस्तान
भाषिक वर्गीकरणभारोपेली
ग्लोटोलगNone
indo1324  (उत्तरपश्चिम क्षेत्र)[]

दरदेली भाषाहरू (दर्देली, दार्दी, दरदु वा पिसाका) उत्तरी पाकिस्तान, उत्तरपश्चिम भारत र उत्तरपूर्वी अफगानिस्तानका केही भागहरूमा बोलिने धेरै हिन्द-आर्य भाषाहरूको समूह हो। "दर्दी" शब्द कुनै जातीय वा भाषिक आधारको सट्टा हिन्द-आर्य भाषाहरूको उत्तरपश्चिमी समूहलाई जनाउनको लागि प्रयोग गरिएको भौगोलिक कन्वेंशन मात्र हो।[] यी भाषा बोल्नेहरूबीच न जातीय एकता छ न त भाषाहरू एउटै पुर्खाको रूपमा पत्ता लगाउन सकिँदैन।[][]

दरदेली भाषाहरूलाई निम्न उप-परिवारहरूमा व्यवस्थित गरिएको छ:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Indo-Aryan Northwestern zone", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. Kaw, M. K. (२००४), Kashmir and It's People: Studies in the Evolution of Kashmiri Society (अङ्ग्रेजीमा), APH Publishing, पृ: 295, आइएसबिएन 978-81-7648-537-1, "The term Dardic is stated to be only a geographical convention and not a linguistic expression." 
  3. "Dards, Dardistan, and Dardic: an Ethnographic, Geographic, and Linguistic Conundrum", www.mockandoneil.com, अन्तिम पहुँच २५ फेब्रुअरी २०२२ 
  4. Strand, Richard F. (१३ डिसेम्बर २०१३), "Dardic and Nūristānī languages", in Fleet, Kate; Krämer, Gudrun; Matringe, Denis; Nawas, John Abdallah; Rowson, Everett, Encyclopaedia of Islam - Three 2013-4 (अङ्ग्रेजीमा), Brill, पृ: 101–103, आइएसबिएन 978-90-04-25269-1, "The seventeen Dardic languages constitute a geographic group of the northwestern-most Indo-Aryan languages. They fall into several small phylogenetic groups of Indo-Aryan, but together they show no common phonological innovations that demonstrate that they share any phylogenetic unity as a "Dardic branch" of the Indo-Aryan languages." 
  5. Nicolaus, Peter (२०१५), "Residues of Ancient Beliefs among the Shin in the Gilgit-Division and Western Ladakh", Iran & the Caucasus 19 (3): 201–264, आइएसएसएन 1609-8498, जेएसटिओआर 43899199, डिओआई:10.1163/1573384X-20150302