उहुरु केन्याटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Uhuru Kenyatta
Kenyatta attending a U.S.-Africa Leaders Summit dinner at the White House
4th President of Kenya
पद बहाली
9 April 2013
सहायकWilliam Ruto
पूर्वाधिकारीMwai Kibaki
Deputy Prime Minister of Kenya
कार्यकाल
13 April 2008 – 9 April 2013
सहकर्मी with Musalia Mudavadi
राष्ट्रपतिMwai Kibaki
प्रधानमन्त्रीRaila Odinga
Minister of Finance
कार्यकाल
23 January 2009 – 26 January 2012
प्रधानमन्त्रीRaila Odinga
पूर्वाधिकारीJohn Michuki
उतराधिकारीRobinson Njeru Githae
Leader of the Opposition
कार्यकाल
1 January 2003 – 9 April 2013
पूर्वाधिकारीMwai Kibaki
उतराधिकारीRaila Odinga
Member of Parliament
for Gatundu South
कार्यकाल
1 January 2003 – 1 January 2013
पूर्वाधिकारीMoses Mwihia
उतराधिकारीJossy Ngugi
व्यक्तिगत विवरण
जन्म (1961-10-26) २६ अक्टोबर १९६१ (उमेर ६२)
Nairobi, Kenya Colony
राजनीतिक दलKenya African National Union (Before 2012)
National Alliance (2012–2016)
Jubilee (2016–present)
अन्य राजनीतिक
संलग्नता
Jubilee Alliance (2013–present)
जीवन साथी
(
वि १९९१)
सन्तान(हरू)3
आफन्तहरूJomo Kenyatta (father) Ngina Kenyatta (mother) Muhoho Kenyatta (brother)
मातृ शिक्षाप्रतिष्ठानAmherst College
हस्ताक्षर
वेबसाइटGovernment website

उहुरु केन्याटा (जन्म २६ अक्टोबर १९६१) केन्याको राष्ट्रपतिमा निर्वाचित नेता हुन्। सन् २०१३ मार्च ४ मा भएको राष्ट्रपति निर्वाचनमा उनले ५०.५ प्रतिशत मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वि प्रधानमन्त्री राइला ओडिङ्गाले ४३.७ प्रतिशत र मुसालिया मुदावादीले ४ प्रतिशत मत ल्याएका थिए। कूल मतदान ८५.९ प्रतिशत भएको थियो। केन्याट्टाले सन् २०१३ मार्च २६ मा पदभार सम्हाल्दै छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]