प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नमस्कार ! मेरो वार्ता पृष्ठमा तपाईंलाई स्वागत छ । यहाँ तपाईं मलाई आफ्नो सुझाव र सल्लाह दिन सक्नु हुन्छ अथवा मलाई सन्देश छोड्न सक्नु हुन्छ । मलाई नयाँ सन्देश छोड्नको लागि यो पृष्ठको साइडमा भएको "विषय थप्नुहोस्" भन्नेमा थिचेर अथवा "(+)" चिन्हमा थिच्नुहोला । नयाँ सन्देश पुरानो सन्देशको मुनी राख्नुहोला । वार्ता पृष्ठमा लेखे पछि चारवटा वक्र (~~~~) राखेर आफ्नो हस्ताक्षर गर्न नबिर्सीनु होला ।

मेरो वार्ता पृष्ठका पुराना अभिलेखहरू
:-
Archive
अभिलेख
.१ .२
. ३ . ४
. ५ . ६
. ७ . ८

विषयसूची

अन्तिम सम्पादन[सम्पादन गर्ने]

           यो पृष्ठलाई  अन्तिम पटक  Ram Prasad Joshee (वार्ता)ले सम्पादन गर्नु भएको हो । (२२ दिन अघि) (शुद्धीकरण)

प्रमुख लेख आवेदन[सम्पादन गर्ने]

आदरणिय सम्पादक साथीहरू,

Cscr-featured.svg

नोभेम्बर को प्रमुख लेखको लागी आवेदक JuniorX2 बाट होली लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/होली मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - —JuniorX2 ChatHello! ०९:३९, २९ अक्टोबर २०१६ (युटिसी(UTC))

प्रमुख लेख आवेदन[सम्पादन गर्ने]

आदरणिय सम्पादक साथीहरू,

Cscr-featured.svg

नोभेम्बर महिनाको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट भीमसेन थापा लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/भीमसेन थापा मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -बिप्लब आनन्द

वार्ताको लागि अनुरोध[सम्पादन गर्ने]

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद-- Biplab Anand

विकिपिडिया एसियन महिना २०१६[सम्पादन गर्ने]

विकिपिडिया एसियन महिना २०१६ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । MediaWiki message delivery (कुरा गर्ने) ०५:१८, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

वार्ताको लागि अनुरोध[सम्पादन गर्ने]

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद -- SeniorStar Talk १६:१६, २९ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा[सम्पादन गर्ने]

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

==

  • मलाई विकिपीडियामा संपादन गर्न अथवा यसको प्रयोग गर्न आएन कसैले मलाई सहयोग गरि दिनु होला।
  • मलाई विकिपीडियामा काम गर्न आएन कृपया मलाई कसैले सहयोग गर्नुहोला।
  • मलाई यहाँ केही समस्या पर्न गयो कसैले मलाई सहयोग गरि दिनु होला। ==

srijak dahal ०३:१५, १९ डिसेम्बर २०१६ (युटिसी(UTC))मलाई यो नया प्रिस्ट कसरि बनाउने सम्भन्द मा सिकाई दिनुस न । suraj dahal

Merry Christmas ![सम्पादन गर्ने]

JuniorX2 ChatHello! १४:३२, २३ डिसेम्बर २०१६ (युटिसी(UTC))

छलफलमा सहभागिताको लागी[सम्पादन गर्ने]

Outreach Program सम्बन्धी छलफल भई रहेको हुँदा यहाँ छलफल मा तपाईको सहभागिताको लागी अनुरोध गर्दछु । Nirjal sign.png कुरा गर्ने

छलफलमा सहभागिताको लागी[सम्पादन गर्ने]

सम्पादक साथीहरू नेपाली विकिपिडियाको चौतारीमा सम्पादक भेला सम्बन्धि छलफल भई रहेकोले सहभागिता तथा तपाईहरुको आफ्नो विचार राख्नको लागी अनुरोध गर्दछु । Nirjal Stha

प्रमुख लेख सम्बन्धी[सम्पादन गर्ने]

Cscr-featured.svg

प्रमुख लेखको लागी विभिन्न आवेदकहरूबाट आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समितिबाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन पश्चात मतदातको लागी सिफारिस भएकोले, यहाँमा आफ्नो मत राखि निर्णय प्रक्रियामा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । Nirjal sign.png कुरा गर्ने

A barnstar for you![सम्पादन गर्ने]

Barnstar of Reversion Hires.png The Anti-Vandalism Barnstar
i"m new help!!!!! Sgt gh (कुरा गर्ने) ०७:२४, १९ जनवरी २०१७ (युटिसी(UTC))

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल[सम्पादन गर्ने]

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल भई रहेकोले यहाँ आफ्नो विचार तथा राय राख्नु हुनको लागी अनुरोध गर्दछौं । Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))

समीक्षा सहित मत राख्न अनुरोध[सम्पादन गर्ने]

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द (वार्ता) १३:१९, २३ फेब्रुअरी २०१७ (युटिसी(UTC))

विकी विमिन एडिटाथन[सम्पादन गर्ने]

नमस्ते सम्पादक मित्र,
चौतारीमा गरिएको प्रस्तावमाथि यहाँ छलफल भइरहेको हुँदा यसमा भाग लिनका लागि अनुरोध गर्न चाहन्छु ।--बिप्लब आनन्द १६:१६, ६ मार्च २०१७

प्रस्ताव[सम्पादन गर्ने]

नमस्ते सम्पादक मित्रहरू,
कृपया यस प्रस्ताव माथि आफ्नो मत राख्नुहोला ।--बिप्लब आनन्द १५:४५, ११ मार्च २०१७ (युटिसी(UTC))


अन्य प्रयोगकर्ता अधिकारको लागि निवेदन[सम्पादन गर्ने]

Ram Prasad Joshee ज्यु, मलाई यहाँ गएर अन्य प्रयोगकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! - पिताम्बर भट्टराई(कुरा गर्ने) १०:२४, २२ अप्रिल २०१७ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह[सम्पादन गर्ने]

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

पर्शुराम बस्नेत[सम्पादन गर्ने]

पर्शुराम बस्नेत; के आपराधिक गतिविधिमा संलग्न भएको व्यक्तिहरूको पेज बनाउन नपाउने हो?? स्रोत सामाग्रीहरू भएका सबै व्यक्तिहरू विकि अनुसार उल्लेखनीय हुन्छन् । कृपया फिर्ता गरीदिनुहोला ।

Invitation for felicitation program of Wiki Events Nepal during 2015[सम्पादन गर्ने]

Wiki Events Nepal Invitation for felicitation program of Wiki Events 2015 in Nepal

Dear Ram Prasad Joshee, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there.

Kind regards,

The Wiki Events Nepal Team

पृष्ठ मेटाउनको लागि अनुरोध[सम्पादन गर्ने]

आदरणीय प्रबन्धक ज्यू, कृपया, परीक्षणको रूपमा मैले बनाएको यो पृष्ठ मेटाउनुहोला । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) १३:१६, २४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))  Yes check.svg  Yes check.svg सफल भयो (Done) --Smiley.svgआर॰पी॰ जोशी वार्ता १७:४७, २४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))