प्रयोगकर्ता वार्ता:Avimanyu avijit
Jump to navigation
Jump to search
हृदयेन्द्र शाहको बारेमा[सम्पादन गर्ने]
नमस्ते, विकिपिडियामा हजुरको योगदानको लागि धन्यवाद। यस्तो लाग्छ कि हृदयेन्द्र शाहको सामग्री प्रतिलिपि गरेर फरक नामको अर्को पृष्ठ एउटा फरक शीर्षक दिने प्रयास गरेको देखिन्छ। जहाँ एक "शीघ्र मेट्नुपर्ने आधार" सिर्जना हुन्छ। पृष्ठको इतिहास धेरै महत्वपूर्ण हुन्छ। बरु, विकिपिडियाको प्रक्रिया सार्ने प्रयोग गरि पृष्ठको सम्पादन सँगै इतिहासका साथ सारियो भनेपनि नयाँ शीर्षकमा सार्ने सुविधा छ।
धन्यवाद! Saroj Uprety (कुरा गर्ने) २२:०८, १२ डिसेम्बर २०२० (नेपाली समय)
धन्यवाद Avimanyu avijit (कुरा गर्ने) २३:२२, १८ फेब्रुअरी २०२१ (नेपाली समय)