विकिपिडिया:प्रमुख लेख/आवेदनहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Cscr-featured.svg
नेपाली विकिपिडियाको मुख्य पृष्ठको प्रमुख लेखमा कुनै पनि लेखलाई राख्नको लागि आवेदन दिनु पर्दछ, प्रमुख लेख समन्वय समितिको सिफारिसमा सम्पादकहरूको समर्थन अनुसार छनौट गरिने व्यवस्था गरिएको छ।



छनोट प्रक्रियाहरू

  • प्रमुख लेखको लागि आवेदन दिनु पर्नेछ ।
  • मतदानको लागि प्रमुख लेख समन्वय समितिको सिफारिस आवश्यक हुनेछ ।
  • प्रमुख लेख समन्वय समितिको सिफारिस पश्चात ७ दिन सम्म मतदान गरिनेछ र प्रमुख लेखको रूपमा छनोट हुनको लागि सम्पादकहरूको ८०% समर्थन हुनु पर्नेछ।
प्रमुख सामाग्रीहरू


प्रमुख लेख औजारहरू

प्रमुख लेखको लागि आवेदन दिनुहोस्:

लेख प्रमुख लेखमा राख्नको लागि आवेदन दिनुहोस्। आवेदन पेश गर्दा आवेदन दिइएको पृष्ठको मुख्य सम्पादकहरूको जानकारी अवश्य दिनुहोला। प्रमुख लेखको आवेदन निम्नानुसारको सांराश तालिकामा अनुरोध गरिएको मिति अनुसार क्रमवद्ध रूपमा राखिएको छ। एउटै महिनामा ४ वटा (हप्तामा एउटा) आवेदनहरू पर्नेछन्।

प्रमुख लेखको लागि कसरी आवेदन दिने?:

.
आवेदनको उपपृष्ठ तयार गर्नुहोस्।

तलको बाकसमा प्रमुख लेखको लागि आवेदन दिन लागिएको लेखको पूरा नाम लेख्नुहोस्(लेखको शीर्षक लाई हटाई कुनै कोष्ठ प्रयोग नगरि) तथा आवेदनको उपपृष्ठ तयार गर्नको लागि तलको कुञ्जी थिच्नुहोस्।


.
आवेदन लेख्नुहोस्

आवेदन पृष्ठमा सकेसम्म सम्पूर्ण कुराहरू भरी सङ्ग्रह गर्नुहोस्।

आवेदनको लागि पृष्ठसँग सम्बन्धित सानो विवरण राख्नुहोस् र एउटा सुहाउँदो चित्र पनि राख्नुहोस्। यदि तपाईंलाई पृष्ठसँग सम्बन्धित सानो विवरण लेख्न समस्या भएमा वार्ता पृष्ठमा सहायताको लागि लेख्नुहोस्।

.
विकिपिडिया:प्रमुख लेख/आवेदनहरूमा राख्नुहोस्।

आवेदन पृष्ठ तयार गरिसके पछि आवश्यकता अनुसारको मितिको लागि देहाय बमोजिमको २ तह (प्रस्तावित मिति तथा आवेदनको ढाँचा) को शीर्षक भर्नुहोस्। यसको लागि थप्नुहोस् ("लेखको शीर्षक" लाई आवेदन दिइएको लेखको नाम राख्नुहोस्):
==माघ २०७६==
{{विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लेखको शीर्षक}} लाई आवेदन सुचीमा राख्नुको साथै तपाईँले आफ्नो आवेदनलाई सारांश तालिकामा राखि सहयोग गर्नुहोला।

आवेदन सारांश तालिका

महिना     प्रमुख लेखको आवेदन      मुख्य सम्पादक  आवेदक समर्थन ↑ विरोध ↓ प्रमुख लेख समन्वय समिति
वैशाख २०७७ (१) विकिहाउ पर्वत सुबेदी पर्वत सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) ९:२२, २ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
वैशाख २०७७ (२) पाको आल्कासेर हिमाल सुबेदी हिमाल सुबेदी हिमाल सुबेदी (कुरा गर्ने) १२:२२, ९ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
वैशाख २०७७ (३) दाभी लुइस हिमाल सुबेदी हिमाल सुबेदी हिमाल सुबेदी (कुरा गर्ने) ११:०५, १६ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
वैशाख २०७७ (४) तेलिया कम्पनी पर्वत सुबेदी पर्वत सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) १:२४, २३ वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
वैशाख २०७७ (५) सअद लिमुजर्रद पर्वत सुबेदी पर्वत सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) ११:००, ३० वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
जेठ २०७७ (१) कौमी तराना पर्वत सुबेदी पर्वत सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) ०२:००, ०७ जेठ २०७७ (नेपालको प्रमाणिक समय)
जेठ २०७७ (२) इपिल इपिल हिमाल सुबेदी हिमाल सुबेदी हिमाल सुबेदी (कुरा गर्ने) ८:५४, १३ जेठ २०७७ (नेपालको प्रमाणित समय)
जेठ २०७७ (३) डेलिमोसन पर्वत सुबेदी पर्वत सुबेदी بربت سيبيدي (حديث) १०:३६, २१ जेठ २०७७ (नेपालको प्रमाणिक समय)
जेठ २०७७ (४) सामसङ पर्वत सुबेदी पर्वत सुबेदी بربت سيبيدي (حديث) १०:३६, २७ जेठ २०७७ (नेपालको प्रमाणिक समय)
असार २०७७ (१) हाम्रो पात्रो पर्वत सुबेदी पर्वत सुबेदी بربت سيبيدي (حديث) ०९:१०, २ असार २०७७ (नेपालको प्रमाणिक समय)
असार २०७७ (२) बाङ्ला विकिपिडिया पर्वत सुबेदी पर्वत सुबेदी بربت سيبيدي (حديث) ११:५५, ९ असार २०७७ (नेपालको प्रमाणिक समय)
असार २०७७ (३) लोत्ता सिलिन पर्वत सुबेदी पर्वत सुबेदी بربت سيبيدي (حديث) ११:५५, १६ असार २०७७ (नेपालको प्रमाणिक समय)
असार २०७७ (४) टिकटक पर्वत सुबेदी पर्वत सुबेदी بربت سيبيدي (حديث) ०२:२२, २३ असार २०७७ (नेपालको प्रमाणिक समय)
असार २०७७ (५) जेन्डेया Saroj Uprety Saroj Uprety  Saroj Uprety (कुरा गर्ने) ००:१३, १४ जुलाई २०२० (नेपाली समय)
साउन २०७७ (१) अल्लू अर्जुन Saroj Uprety Saroj Uprety  Saroj Uprety (कुरा गर्ने) ००:१०, २१ जुलाई २०२० (नेपाली समय)
साउन २०७७ (२) मुमिनत्रोलन पर्वत सुबेदी पर्वत सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) १०:२८, १३ साउन २०७७ (नेपाली समय)
साउन २०७७ (३) मनोज गजुरेल दीपक कथित, जनक भट्ट Janak Bhatta Saroj Uprety (कुरा गर्ने) ०७:२७, ४ अगस्त २०२० (नेपाली समय)
साउन २०७७ (४) नीलफामारी जिल्ला ہِمال سُبےدی ہِمال سُبےدی پربت سُبےدی (حديث) ०६:३६, २७ साउन २०७७ (नेपालको प्रमाणिक समय)
सम्पादन
प्रमुख लेखका लागि प्राप्त आवेदनहरू

आवेदन सङ्गालोः सन् २०१४ सन् २०१५ सन् २०१६ सन् २०१७ सन् २०१८ सन् २०१९ २०७६ २०७७

आवेदनहरू

पानासोनिक

Panasonic logo

पानासोनिक निगम पहिले मात्सुसिता इलेक्ट्रिक इन्डस्ट्रियल कर्पोरेसन लिमिटेडको नामले चिनिने जापानको ओसाकामा मुख्यालय रहेको जापानी बहुराष्ट्रिय इलेक्ट्रनिक्स कम्पनी हो।

पानासोनिक इलेक्ट्रनिक्स उत्पादनहरूको लागि लोकप्रीय रहेको छ। यस कम्पनीको स्थापना सन् १९१८ मा चिमको सकेट निर्माण गर्नका लागि गरिएको थियो तर हाल आएर यो कम्पनी सोनी, हिताची, तोसिबाक्यानन इङ्कसँगै जापानको चौथौ ठूलो इलेक्ट्रोनिक्स उत्पादन गर्ने कम्पनी बन्न पुगेको छ। इलेक्ट्रोनिक्स उत्पादनबाहेक यस कम्पनीले गैर-इलेक्ट्रोनिक्स उत्पादनहरू र गृह नविकरणीय सेवाहरू प्रदान गर्ने गर्छ। सन् २०१२ को बजार सर्वेक्षण अनुसार पानासोनिक संसारकै चौथौ सबैभन्दा ठूलो टेलिभिजन निर्माता कम्पनी हो। पानासोनिक प्राथमिक रूपमा टोक्यो स्टक एक्सचेन्जमा एक सूचीबद्ध भएको थियो जो निककेइ २२५ र टोपिक्स सूचकाङ्कको एक भाग हो। यो कम्पनी नागोया स्टक एक्सचेन्जमा पनि सूचीबद्ध भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८२७, अक्षर: ४१९.५, स्पेस: ११५
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: मापदण्ड पुरा
२०१८ डिसेम्बर ३०, ०६:५१:२२ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
पुन: नामाङ्कित— २६ जनवरी २०१९ ०८:२९ युटिसी भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))


Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

  • यो लेखमा सन्दर्भ सामग्रीहरूको शिर्षक अनुवाद गरिएको छ, त्यसलाई अनुवादित नराखेर {{cite web}} र {{cite news}}मा |title= प्रयोग गरेर असली शिर्षक र | trans-title= प्रयोग गरेर अनुवादित शिर्षक राख्नुपर्ने आवश्यकता छ।--BRP ever १०:३६, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • Symbol oppose vote.svg असमर्थन - लेखमा श्रेणीकरणको अभाव तथा आवेदनको कारणले चित्त बुझेन । — तुल्सी भगत (योगदान | वार्ता) ११:५०, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • लेखमा अत्यधिक व्याकरणिय गल्तिहरू रहेकोले Symbol oppose vote.svg असमर्थन -Nirjal stha (कुरा गर्ने) १६:३६, १६ फेब्रुअरी २०१९ (युटिसी(UTC))

टिप्पणी

  • प्रमुख लेखको लागि न्यूनतम मापदण्ड पुरा गरेको हुनाले मे महिनाको लागि पुन: नामाङ्कित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:२२, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • इन्फोबक्सका ढाँचाहरू हेर्नुहोस्, धेरै ढाँचाहरू नै बनेका छैनन्, पृष्ठमा अपडेटको आवस्यकता छ पृष्ठ अंग्रजी विकिपीडियाबाट अनुवाद गरिएको छ तर कतै एट्रिब्युसन दिइएको छैन। कृपया यो पद्नुहोस। यो विकिपीडिया जस्तो वेबसाइटको लागि अनिवार्य कुरा हो।--BRP ever ०४:५७, १० फेब्रुअरी २०१९ (युटिसी(UTC))

डिन एम्ब्राेज

Dean Ambrose WrestleMania 32 Axxess.jpg

जोनाथन डेभिड गुड (जन्म: ७ डिसेम्बर १९८५) एक अमेरिकी व्यवसायी कुस्ती खेलाडी र अभिनेता हुन्। अहिले उनी डब्ल्युडब्ल्युईसँग सम्बन्धित छन् जहाँ उनी डिन एम्ब्राेज नामले कुस्ती खेल्छन्। सेथ राेलिन्सरोमन रेन्जको साथमा उनले द शिल्डकाे रूपमा डब्ल्युडब्ल्युईमा प्रदापण गरेका थिए। उनी सेथ रोलिन्सकाे साथमा २ पटक ट्याग टिम विजेता, १ पटक संयुक्त राज्य विजेता र एक पटक डब्ल्युडब्ल्युई विश्व विजेता बनिसकेका छन्। हाल उनी डब्लुडब्लुई मा कार्यरत छन्।

गुडले अाफ्नो कुस्ती कार्यकालको सुरुवाती चरणमा सन् २००४-११ सम्म इन्डिपेन्डेन्ट सर्किटमा जोन मोस्लीको नामले कुस्ती खेल्ने गरेका थिए। उनले फुल इम्प्याक्ट प्रो (एफअाइपी), कमब्याट जोन रेस्लिङ (सिडेजडब्ल्यु), रिङ्ग अफ अनर (अारअोएच), ड्रयागन गेट युएसए अादीमा कुस्ती खेलिसकेका छन् जसमा उनले एक पटक एफअाइपी च्याम्पियनसिप र दुई पटक सिजेडडब्लुयु च्याम्पियनसिप जितेका छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८८०, अक्षर: ४४८, स्पेस: १३४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: मापदण्ड पुरा
२०१८ डिसेम्बर ३०, ०६:०९:०५ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
पुन: नामाङ्कित— २६ जनवरी २०१९ १०:१७ युटिसी भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
    प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:१७, १६ जनवरी २०१९ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

  • यो लेखमा सन्दर्भ सामग्रीहरूको शिर्षक अनुवाद गरिएको छ, त्यसलाई अनुवादित नराखेर {{cite web}} र {{cite news}}मा |title= प्रयोग गरेर असली शिर्षक र | trans-title= प्रयोग गरेर अनुवादित शिर्षक राख्नुपर्ने आवश्यकता छ।--BRP ever १०:३७, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • Symbol oppose vote.svg असमर्थन - लेखमा श्रेणीकरणको अभाव तथा आवेदनको कारणले चित्त बुझेन । — तुल्सी भगत (योगदान | वार्ता) ११:४९, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • लेखमा अत्यधिक व्याकरणिय गल्तिहरू रहेकोले Symbol oppose vote.svg असमर्थन - Nirjal stha (कुरा गर्ने) १६:३३, १६ फेब्रुअरी २०१९ (युटिसी(UTC))

टिप्पणी

  • प्रमुख लेखको लागि न्यूनतम मापदण्ड पुरा गरेको हुनाले अप्रिल महिनाको लागि पुन: नामाङ्कित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:२२, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • यो लेख अन्य भाषाको विकिपिडियाबाट नेपाली भाषामा अनुवाद गरिएको हो । अनुवादकले इन्टरनेट अनुवादक टुल प्रयोग गरेर पछि मिलाउँदा लेखमा अत्याधिक व्याकरणिय अशुद्धता देखिएको छ । जसलाई सुधार नगरेर र अन्य असर्थनकर्ता मित्रहरूले जताएका कमीहरूलाई सुधार नगरि तत्काल प्रमुख लेखमा नराख्नुहोला ।Rp signature.jpg  वार्ता  २१:३१, २ अप्रिल २०१९ (युटिसी(UTC))

सेथ राेलिन्स

Seth Rollins2 in September 2016.jpg

कोल्बी डेनियल लोपेज (जन्म मे २८ १९८६) एक अमेरिकी व्यवसायिक कुस्ती खेलाडीअभिनेता हुन्। अहिले उनी डब्ल्युडब्ल्युईसँग सम्बन्धित छन् जहाँ उनी सेथ रोलिन्स नामले कुस्ती खेल्छन्। उनी डिन एम्ब्राेजरोमन रेन्जसँगै द सिल्डकाे रूपमा डब्ल्युडब्ल्युईमा पर्दापण गरेका थिए। उनी डिन एम्ब्रोज (२), रोमन रेन्ज (१) र जेसन जोडनको (१) साथमा ४ पटक ट्याग टिम विजेता पनि भएका थिए। हाल रोलिन्स डब्ल्युडब्ल्युई 'र'मा कार्यरत छन्। लोपेजले डब्ल्युडब्ल्युईमा आउनुभन्दा अगाडी टाइलर ब्लकको नामले कुस्ती खेल्ने गरेका थिए। उनले रिङ अफ अनरमा आफ्नो कार्यकाल आधिकारिक रूपमा सुरु गरेका थिए जहाँ उनी आरअोएच विश्व विजेता एक पटक र आरअोएच विश्व ट्याग टिम विजेता जिम्मी ज्याकफसँग दुई पटक बनेका थिए त्यसै गरि उनी सन् २००९ सरभाइबल अफ द फिटेस्टका पनि विजेता बनेका थिए। उनले आरअोएच रेस्लिङ लगायत फुल इम्प्याक्ट प्रोमा पनि कुस्ती खेलेका छन् जहाँ उनी एक पटक एफआइपी विश्व ह्याभिवेट विजेता बनेका थिए। लोपेजले प्रो रेस्लिङ गोरिल्लामा पनि कुस्ती खेलेका थिए जहाँ उनी एक पटक जिम्मी ज्याकफसँग पिडब्ल्युजी विश्व ट्याग टिम विजेता बनेका थिए। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १००१, अक्षर: ५०६.५, स्पेस: १६२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: मापदण्ड पुरा
२०१९ जनवरी ०१, १०:४९:१४ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
पुन: नामाङ्कित—२६ जनवरी २०१९ ०८:२२ युटिसी भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२२, १६ जनवरी २०१९ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

  • यो लेखमा सन्दर्भ सामग्रीहरूको शिर्षक अनुवाद गरिएको छ, त्यसलाई अनुवादित नराखेर {{cite web}} र {{cite news}}मा |title= प्रयोग गरेर असली शिर्षक र | trans-title= प्रयोग गरेर अनुवादित शिर्षक राख्नुपर्ने आवश्यकता छ।--BRP ever १०:३७, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • Symbol oppose vote.svg असमर्थन - लेखमा श्रेणीकरणको अभाव तथा आवेदनको कारणले चित्त बुझेन । — तुल्सी भगत (योगदान | वार्ता) ११:४९, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • लेखमा अत्यधिक व्याकरणिय गल्तिहरू रहेकोले Symbol oppose vote.svg असमर्थन - Nirjal stha (कुरा गर्ने) १६:३५, १६ फेब्रुअरी २०१९ (युटिसी(UTC))

टिप्पणी

ट्रिपल एच

Triple H in April 2016.jpg

पल माइकल लेवेस्क (२७ जुलाई, १९६९), रिङ्ग नाम ट्रिपल एच (उनको मूल डब्ल्यूडब्ल्यूई को नाम को संक्षिप्त नाम हन्टर हार्स्ट हेम्स्लि) ले चिनिन्छन्, एक अमेरिकी व्यापार कार्यकारी पेशेवर कुस्ती खेलाडी र अभिनेता हुन् साथै उनि एनएक्सटीको संस्थापक र वरिष्ठ निर्माता पनि हुन्।(पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ०, अक्षर: ०, स्पेस: ०
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: एक विश्व प्रसिद्ध कुस्ती खेलाडी भएकाले
२०१९ जनवरी १०, १३:०९:२५ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol support vote.svg समर्थन-पर्वत सुबेदी (म सँग कुरा गर्नुहोस्)

Symbol oppose vote.svg असमर्थन

साबित्रा भण्डारी

Sabitra Bhandari.jpg

साबित्रा भण्डारी एक नेपाली महिला फुटबल खेलाडी हुन् । उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट खेल्ने गर्छिन । उनी फुटबल मैदानमा अग्रपङ्क्ति बाट खेल्छिन् । २०१७ सालमा माल्दिभ्स राष्ट्रिय महिला लिगका लागि उनलाई माल्दिभ्समा बोलाइएको थियो, र उनले माल्दिभ्समा उत्कृष्ट प्रदर्शनी गर्दै त्यहाँका फुटबल समर्थक तथा फुटबल पदाधिकारीहरूको समेत मन जीत्न सफल भएकि थिइन् । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३८६, अक्षर: १९२.५, स्पेस: ६०
  • मुख्य सम्पादक: श्रेष्ठ भूपेन्द्र
  • आवेदनकाे कारणहरू: नेपाली चर्चित महिला फुटबल खेलाडी
२०७६ माघ १, ०७:२१:०२ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

मुशफिकुर रहिम

Mushfiqur Rahim 2018 (cropped).jpg

मुशफिकुर रहिम (बङ्गाली: মুশফিকুর রহিম, जन्म; ९ जुन १०८७) एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी र बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका भूतपूर्व कप्तान हुन्। मुशफिकुरले सन् २००९ अगष्ट देखि सन् २०१० सम्म बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको उप-कप्तान पद सम्हालेका थिए। घरेलु लिग र प्रतिस्पर्धामा उनले राजशाही विभाग र सिलेट सुपर स्टार्सका लागि कप्तानको भूमिका निर्वाह गर्छन्। सन् २०१० मा बङ्गलादेशका पूर्व प्रशिक्षक जेमी सिडन्सका अनुसार मुशफिकुर रहिम बहुप्रतिभाशाली खेलाडी हुन् भने उनी विषेश गरि आक्रमण रुपमा मैदान उत्रिन्छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५६८, अक्षर: ३११, स्पेस: ७७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: विश्व प्रसिद्ध बाङ्लादेशी क्रिकेट खेलाडी भएकाले
२०२० मार्च ०२, ०९:१२:०६ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

लुक ह्वाट यु मेड मि डु

Taylor Swift - Look What You Made Me Do.png

"लुक ह्वाट यु मेड मि डु" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। यो गीत रेपुटेसन एल्बमको पहिलो र प्रमुख एकलको रुपमा २४ अगस्ट २०१७ मा बिग मेसिन रेकर्डस् द्वरा सार्वजनिक गरिएको थियो। स्विफ्टले यो गीत रेकर्ड निर्माता ज्याक एन्टोनअफसँग सहकार्य गर्दै लेखेकी हुन्। लुक ह्वाट यु मेड मि डु गीत एक इलेक्ट्रोक्लास र पप सङ्गीतको वरियतामा पर्छ। यस गीतका लागि वेलायती राइट सेड फ्रिड साङ्गीतिक समूहका सदस्य फ्रिड फिअरब्रास, रिचार्ड फिअरब्रास र रब मोन्जोलीले रेपुटेसनका लागि यस गीत लगायत अन्य गीतहरू पनि लेखेका छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५८२, अक्षर: २९४, स्पेस: ९६
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: एक बहुचर्चित र विश्व प्रख्यात गीत भएकाले
२०१९ फेब्रुअरी ११, १३:०२:५७ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

१९८९ (टेलर स्विफ्टको एल्बम)

आई हर्ट रेडियो सङ्गीत पुरस्कारमा टेलर स्विफ्ट

"१९८९" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको पाँचौँ स्टुडियो एल्बम हो जुन बिग मेसिन रेकर्डस् द्वरा २७ अक्टोबर २०१४ मा सार्वजनिक गरिएको थियो। स्विफ्टले उनको चौँथो स्टुडियो एल्बमको रेडको सार्वजनिक पछि यस एल्बमको लागि गीतहरू रेकर्ड गर्न सुरु गरेकी थिइन्। दुई वर्षको अवधिमा स्विफ्टले म्याक्स मार्टिन, सेलब्याक र अन्य रेकर्ड निर्मातासँग सहकार्य गर्दै एल्बमका लागि गीत रेकर्ड गराउन सुरु गरेकी थिइन्। यस एल्बमको शीर्षक स्विफ्टको जन्म वर्षको आधारमा राखिएको थियो र यस एल्बममा समावेश गरिएका सङ्गीत १९८० को दशकका पप सङ्गीतहरू द्वारा प्रेरित भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५४९, अक्षर: २८१, स्पेस: ८४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: विश्व प्रख्यात गायिकाको लोकप्रिय गीतहरू समावेश गरिएको एल्बम हुनाले
२०१९ फेब्रुअरी ११, १२:५०:५४ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

सोनिया डभिल

Sonya Deville Total Divas crop.jpg

डेरिया रे बेरनेटो (जन्म:२४ सेप्टेम्बर १९९३) एक अमेरिकी महिला कुस्ती खेलाडी हुन् मिश्रित मार्सल कलाकार हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी सोनिया डभिल नामले कुस्ती खेल्ने गर्छिन्।

बेरनेटो सन् २०१५ मा आय‍ोजना गरिएको डब्ल्यूडब्ल्यूईको एक कार्यक्रममा सहभागी भएकी थिइन्। अक्टोबर २०१५ मा उनले डब्ल्यूडब्ल्यूईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् जहाँ उनी त्यतिबेला ओर्लान्डो फ्लोरिडा स्थित डब्ल्यूडब्ल्यूईको कुस्ती तालिम केन्द्रमा कार्यरत थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४८१, अक्षर: २३७, स्पेस: ६५
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: प्रख्यात महिला कुस्ती खेलाडी भएकाले
२०२० फेब्रुअरी २४, १६:५०:१० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) १५:४०, २७ फगुन २०७६ (नेपालकाे प्रमाणिक समय)
स्वीकृत.png
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) १५:४२, २७ फागुन २०७६ (नेपालकाे प्रमाणिक समय)

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

मेन्डी रोज

Mandy Rose April 2018.png

अमाण्डा सेकोमेनो (जन्म:१८ जुलाई १९९१) एक अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी मेण्डि रोज नामले कुस्ती खेल्ने गर्छिन्। सन् २०१५ मा मेन्डिले डब्ल्यूडब्ल्यूई टफ इनफ प्रतियोगितामा द्वितीय भएको थिइन् र त्यसको साथसाथै उनले सोही वर्ष उनले डब्ल्यूडब्ल्यूईसँग आवद्ध पत्रमा हस्ताक्षर गरिन् र डब्ल्यूडब्ल्यूईको वास्तविक टेलिभिजन कार्यक्रम टोटल डिभासमा सामेल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २४, १६:४७:२१ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

बेकी लिन्च

Becky Lynch WrestleMania 32 Axxess.jpg

बेकी लिन्च (जन्म:३० जनवरी १९८७) आयरल्याण्डकी एक महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको कार्यरत छिन् जहाँ उनी बेकी लिन्च नामले कुस्ती खेल्ने गर्छिन्। उनी हाल पहिलोपटक महिला विजेता हुन्। कुइने सन् २००२ जुन देखि एक व्यवसायीक कुस्ती खेलाडीको रुपमा आफ्नो कार्यकाल सुरुवात गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २४, १६:४३:४० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

बिली के

Billie Kay Axxess 2018.jpg

जेसिका म्याकके (जन्म:२३ जुन १९८९) एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी बिली के नामले कुस्ती खेल्छिन् भने उनी पिटन रोइसका साथ एकपटक डब्ल्यूडब्ल्यूई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २४, १६:४३:३७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

पिटन रोइस

अप्रिल २०१८ मा रोइस

केसी म्याकइन्तोस (जन्म: १० नोभेम्बर १९९२) एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी पिटन रोइस नामले कुस्ती खेल्छिन् भने उनी बिली केको साथ एकपटक डब्ल्यूडब्ल्यूई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २७८, अक्षर: १४३, स्पेस: ३९
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: एक प्रख्यात महिला कुस्ती खेलाडी भएकाले
२०२० फेब्रुअरी २४, १६:३८:३९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

सरा लारसन

Zara Larsson - Ilosaarirock 2018 - 17.jpg

सरा मेरी लारसन (जन्म; १६ डिसेम्बर १९९७) स्वीडेनकी एक गायिक तथा गीतकार हुन्। दश वर्षको उमेरमा लारसनले स्वीडेनबाट एक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेकी थिइन् भने उनले ब्रिटेन्स गट ट्यालेन्टको एक स्वीडेली संस्करण जित्दै उक्त उपाधि हात पारेकी थिइन्। त्यसको चार वर्ष पछि सन् २०१२ मा लारसनले टेन म्युजिक रेकर्ड लेबलसँग आवद्ध पत्रमा हस्ताक्षर गर्दै सन् २०१३ मा उनले आफ्नो पहिलो एल्बम रुपमा "अनकभर" सार्वजनिक गरेकी थिइन्। उक्त एल्बम स्वीडेन र डेनमार्क र नर्वेका आधिकारिक चार्टहरूमा शीर्ष स्थानमा आउन सफल भएको थियो।[ (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५१४, अक्षर: २७०, स्पेस: ८१
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: एक विश्व प्रसिद्ध गायिका भएकाले
२०२० फेब्रुअरी २४, १६:३६:०१ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

वाइल्डेस्ट ड्रिम्स (टेलर स्विफ्टको गीत)

आई हर्ट रेडियो सङ्गीत पुरस्कारमा टेलर स्विफ्ट

वाइल्डस्ट ड्रिम्स अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९को लागि कैद गराइएको थियो।एल्बमको पाँचौं एकल रूपमा यस गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्डस्रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यस गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्। यस गीतका अाधारमा स्विफ्टले उनको प्रेमीलाई उनलाई सपनामा भएपनि सम्झन अनुरोध गरेकी छन्। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २४, १५:१४:५३ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

चाँपाइ नबाबगञ्ज जिल्ला

BD Chapai Nawabganj District locator map.svg

चाँपाइ नबाबगञ्ज (बङ्गाली: চাঁপাইনবাবগঞ্জ জেলা) बाङ्लादेशको उत्तर- पश्चिममा अवस्थित एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। यो जिल्ला ब्रिटिस भारतको मालदह जिल्ला उपविभागको रूपमा रहेको थियो भने सन् १९८४ मा यो एक छुट्टै जिल्ला रूपमा स्थापित भएको थियो। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २४, १४:१५:१७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

नीलफामारी जिल्ला

BD Nilphamari District locator map.svg

नीलफामारी बङ्गलादेशको दक्षिणमा पर्ने एक जिल्ला हो। यो जिल्ला रङ्पुर विभागमा (सन् २०१० जनवरी २५ का दिन बङ्गलादेशको आठौँ विभागको रूपमन स्थापित) अन्तर्गत पर्दछ। यो जिल्ला राजधानी ढाकाबाट ४०० किलोमिटर उत्तर-पश्चिममा पर्छ। यस जिल्लाको सदरमुकाम तथा राजधानी नीलफामारी सहर हो। नीलफामारी जिल्ला बङ्गलादेशको उत्तर पूर्वमा पर्छ भने यो जिल्ला २५°४४' देखि २६°१९' उत्तर अक्षांश र ८८°४४' देखि ८९°१२' पुर्वी देशान्तरणमा अवस्थित छ। नीलफामारी जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १५८०.८५ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, रङ्पुर जिल्लाले दक्षिण, लालमनिरहाट जिल्लाले पूर्व र दिनाजपुरले पश्चिमबाट घेरेको छ। टिष्टा, बुरुटिष्टा, इसामोती, जमुनेश्वरी, चलरकाटा, सर्वोमङ्गोला आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७३५, अक्षर: ३९०.५, स्पेस: १०३
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: बाङ्लादेशको एक ऐतिहासिक जिल्ला
२०२० फेब्रुअरी २४, १४:११:३८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Star प्रमुख.pngহিমাল সুবেদী (বলুন) २१:४७, २६ साउन २०७७ (नेपालको प्रमाणिक समय)
स्वीकृत.png
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गरेका कारण यस हप्ताका लागि प्रमुख लेख घाेषित गरिएको छ। হিমাল সুবেদী (বলুন) २१:४७, २६ साउन २०७७ (नेपालकाे प्रमाणिक समय)

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

नाटोर जिल्ला

Natore Uttara GanoBhaban1 (Prime Minister's Residence).JPG

नाटोर (बङ्गाली: নাটোর) बङ्गलादेशको उत्तरी भागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ। नाटोर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८९६.०५ वर्ग किलोमिटर अोगटेको छ। यस जिल्लालाई बगुडा र नउगाँले उत्तरबाट घेरेको छ भने यस जिल्लाको दक्षिणमा पाबना र कुष्टिया जिल्ला रहेका छन्। त्यस्तै गरि यस जिल्लाको पूर्वमा पाबना र शिराजगञ्ज जिल्ला रहेका छन् भने पश्चिममा राजशाही जिल्ला रहेको छ। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २३, १६:१८:०३ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

छोटो ठुँडे कालो सुगा

एक वयस्क पोथी

छोटो ठुँडे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यस पन्छीलाई पहिलोपटक सन् १९४८ मा प्रकृतिविद् इभान कार्नबीले वर्णन गरेका थिए। यो चराको औसत लम्बाइ ५३-५८ सेन्टिमिटर (२१-२३ इन्च) हुन्छ। यसको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको मुख्यतया प्वाँख तथा भुत्लाहरू खैरो तथा कालो हुन्छ भने ठुँड (चुच्चे) मधुरो खैरो र छोटो हुन्छ। त्यस्तै यसको टाउकाको तल्लो भागमा ठूलो सेतो धब्बा हुन्छ। यसको पुच्छरको माथिल्लो भाग सेतो र अन्तिम भाग कालो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड मधुरो खैरो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालोखैरो आँखा हुन्छ। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २३, १६:०६:१२ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

सुमित्रा देवी

Sumitra-devi-in-1956.jpg

सुमित्रा देवी (बङ्गाली: সুমিত্রা দেবী २२ जुलाई १९२३ - २८ अगष्ट १९९०) एक भारतीय अभिनेत्री थिइन् जसले सन् १९४० को दशक देखि सन् १९५० को दशकसम्म भारतीय तथा बङ्गाली चलचित्रमा अभिनय गरेकी थिइन्। उनी सन् १९५२ को भारतीय चलचित्र ममतामा अभिनय गरेदेखि चर्चामा आएकी थिइन् जसलाई दादा गुञ्जनले निर्देशन गरेका थिए। उनले आफ्नो अभिनय कार्यकाल अन्तर्गत उत्कृष्ट अभिनेत्रीको विधामा दुई बिएफजेए पुरस्कार समेत जित्न सफल भएकी थिइन्। उनी तात्कालिक समयकी सर्वाधिक उत्कृष्ट तथा सुन्दर महिला थिइन् जसलाई अनुभवी कलाकारहरू प्रदीप कुमार र उत्तम कुमारले वर्णन गरेका थिए। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५८३, अक्षर: ३३५, स्पेस: ८८
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: एक प्रमुख बाङ्ला अभिनेत्री
२०२० फेब्रुअरी २५, १४:०८:१५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

साइफ स्पोर्टिङ क्लब

साइफ एससी.jpg

साइफ स्पोर्टिङ क्लब (बङ्गाली: সাইফ স্পোর্টিং ক্লাব) बाङ्लादेशको ढाका स्थित फुटबलको एक आधिकारिक क्लब हो जसले बङ्गलादेश फुटबल प्रिमियर लिगमा भाग जनाउँछ। यो फुटबल क्लब साइफ पावरटेक लिमिटेडको अधिनमा रहेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २४६, अक्षर: १५७, स्पेस: ३२
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: बाङ्लादेशको एक प्रमुख फुटबल क्लब भएकाले
२०२० फेब्रुअरी २५, १४:१०:३७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

श्रीलङ्काली हात्ती

Srilankan tuskelephant.jpg

श्रीलङ्काली हात्ती एसियाली हात्तीको तीन प्राप्त उप-प्रजाति मध्ये एक हो जुन श्रीलङ्कामा बसोबास गर्छ। यस प्रजातिको हात्तीको सङ्ख्या अघिल्लो तीन पुस्ता देखि ५०% ले घटेका कारण सन् १९८६ मा यस प्रजातिको हात्तीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा सङ्कटापन्न बन्यजन्तुको सूचीमा सूचीकृत गरिएको थियो। यी हात्तीहरू मुख्य रूपमा बासस्थान गुमाउने, सिकारी र विखण्डनको खतरामा रहेका छन्। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २५, १४:१६:०५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

लक्ष्मीनाथ बेजबरुवा

Laksminath Bezbaruah.jpg

लक्ष्मीनाथ बेजबरुवा (आसामी: লক্ষ্মীনাথ বেজবৰুৱা, हिन्दी: लक्ष्मीनाथ बेजबरुवा; जन्म: १९ नोभेम्बर १८६४–२६ मार्च १९३८) एक आसामी व्यक्तित्व र आधुनिक आसामी साहित्यको अग्रणी साहित्यकार थिए। उनी जोनाकी युगका साहित्यिक पराकाष्ठिहरू हुन्। बेजबरुवाले आफ्नो साहित्य कार्यकालमा थुप्रै निबन्ध, नाटक, कथा, कविताहरू लेखेर आसामी साहित्यमा ठूलो योगदान पुर्‍याएका थिए। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४३०, अक्षर: २६६, स्पेस: ४९
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १४:१८:१६ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

राहुल साङ्कृत्यायन

राहुल साङ्कृत्यायनको तस्वीर.jpg

राहुल साङ्कृत्यायन (जन्म: ९ अप्रिल १८९३ - १४ अप्रिल १९६३) एक भारतीय प्रख्यात साहित्यकार थिए। उनलाई पहापण्डितको उपाधि पनि प्रदान गरिएको थियो। उनी एक प्रख्यात बहुभाषाविद् थिए र बीसौँ शताब्दीको उत्तरार्धमा यात्रा साहित्य र विश्व-दर्शनको क्षेत्रमा साहित्यिक योगदान पुर्‍याएका थिए। उनी हिन्दी यात्रा साहित्यका पिताको रुपमा पनि परिचित छन्। उनको बौद्ध धर्म सम्बन्धी अनुसन्धानलाई हिन्दी साहित्यमा युगान्तरकारीको रूपमा लिइन्छ, जसका लागि उनले तिब्बतबाट श्रीलङ्काको यात्रा गरेका थिए। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४७९, अक्षर: २४३.५, स्पेस: ६७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १४:२०:०४ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

रङ्पुर जिल्ला

BD Rangpur District locator map.svg

रङ्पुर बाङ्लादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ। रङ्पुर विभागमा (बङ्गलादेशको सात विभाग मध्ये एक विभाग) पर्ने यो जिल्ला बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्छ। यो जिल्ला २५°१८' देखि २५°५७' उत्तर अक्षांश र ८८°५६' देखि ८९°३२' पुर्वी देशान्तरणमा अवस्थित छ। रङ्पुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३७०.४५ वर्ग किलोमिटर अोगटेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३७८, अक्षर: २०१.५, स्पेस: ५४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १४:२२:०४ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

यासुनारी कावाबाता

Yasunari Kawabata 1938.jpg

यासुनारी कावाबाता (जापानी:川端 康成) ११ जुन १८९९ – १६ अप्रिल १९७२) एक जापानी प्रख्यात आख्यानकार तथा उपन्यासकार थिए। कावाबातालाई सन् १९६८ साहित्यको नोबेल पुरस्कार द्वरा सम्मानित गरिएको थियो। उनी द्वरा रचित कृतिहरू अझै पनि जापान लगायत अन्य देशहरूमा पनि विश्वव्यापी रुपमा पढिन्छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २८०, अक्षर: १५२, स्पेस: ४१
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: एक विश्व प्रसिद्ध जापानी साहित्यकार भएको हुनाले
२०२० फेब्रुअरी २५, १४:२५:२५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

मौलभीबाजार जिल्ला

BD Moulvibazar District locator map.svg

मौलभीबाजार बाङ्लादेशको दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित सिलेट विभागको एक जिल्ला हो। यो जिल्लाको नाम मौलभीबाजार नामक एक स्थानबाट राखिएको थियो। मौलभीबाजार जिल्ला बङ्गलादेशको दक्षिण पूर्वमा पर्छ भने यो जिल्ला २४°०८' देखि २४°२९' उत्तर अक्षांश र ९१°३६' देखि ९२°१७' पुर्वी देशान्तरणमा अवस्थित छ। मौलभीबाजार जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६०१.८४ वर्ग किलोमिटर अोगटेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३७९, अक्षर: २०३, स्पेस: ५१
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १४:५५:२९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

नेत्रकोना जिल्ला

BD Netrokona District locator map.svg

नेत्रकोना (बङ्गाली: নেত্রকোনা জেলা) बङ्गलादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिङ्ह विभाग अन्तर्गत पर्दछ।नेत्रकोना जिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो जिल्ला २४°३४' देखि २५°१२' उत्तर अक्षांश र ९०°००' देखि ९१°०७' पूर्वी देशान्तरणमा अवस्थित छ। नेत्रकाना जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७४७.९१ वर्ग किलोमिटर अोगटेको छ जसमध्ये ९.१७ वर्ग किलोमिटरमा जङ्गल रहेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४३८, अक्षर: २५९, स्पेस: ५७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १४:५७:४८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

नडाइल सदर उपजिल्ला

नडाइल सदर (बङ्गाली: নড়াইল সদর) बङ्गलादेशको नडाइल जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ। यस उपजिल्लाको नाम नडाइल जिल्ला र बङ्गाली शब्द सदरबाट (सदरमुकाम) उत्पत्ति भएको थियो। यस उपजिल्लामा जिल्ला सदरमुकाम नडाइल सहर अवस्थित छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २९२, अक्षर: १८२.५, स्पेस: ३९
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १४:५९:४९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

टाङ्गाइल जिल्ला

BD Tangail District locator map.svg

टाङ्गाइल (बङ्गाली: টাঙ্গাইল জেলা) बङ्गलादेशको मध्यम भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला र जनसङ्ख्याको आधारमा दोस्रो ठूलो जिल्ला हो। यो जिल्लाको मुख्य सहर टाङ्गाइल हो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २७१, अक्षर: १५६, स्पेस: ३५
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:०३:३२ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

जयपुरहाट जिल्ला

BD Joypurhat District locator map.svg

जयपुरहाट (बङ्गाली: জয়পুরহাট জেলা) बाङ्लादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ। जयपुरहाट जिल्ला बङ्गलादेशको मध्य-पश्चिम भागमा पर्छ भने यो जिल्ला २४°५१' देखि २५°१७' उत्तर अक्षांश र ८८°१७' देखि ८८°५५' पूर्वी देशान्तरणमा अवस्थित छ। जयपुरहाट जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ९७५.४४ वर्ग किलोमिटर ओगटेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३९५, अक्षर: २३८, स्पेस: ५२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:०६:३६ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

चट्टग्राम विभाग

Chattogram in Bangladesh.svg

चट्टग्राम (बङ्गाली: চট্টগ্রাম বিভাগ) बाङ्लादेशको ८ वटा विभाग मध्ये सबैभन्दा ठूलो विभाग हो। विभाग बङ्गलादेशको दक्षिण-पूर्वी भागमा अवस्थित छ। विभागमा यस विभागको चट्टग्राम जिल्ला, छिमेकी जिल्ला र चट्टग्राम पहाड पर्छन्। चट्टग्राम विभाग बङ्गलादेशको दक्षिण-पूर्वी भागमा पर्छ भने यो विभाग २०°४३' देखि २४°१६' उत्तर अक्षांश र ९०°३२' देखि ९२°४१' पूर्वी देशान्तरणमा अवस्थित छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४०८, अक्षर: २३९.५, स्पेस: ५३
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:११:०६ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

खुदिराम बसु

Khudiram Bose 1905.jpg

खुदिराम बसु वा खुदिराम बोस (बङ्गाली: ক্ষুদিরাম বসু, जन्म: ३ डिसेम्बर १८८९, मृत्यु: ११ अगष्ट १९०८) बेलायती शासनको विरोध गर्ने एक बङ्गाली क्रान्तिकारी युवा थिए। बेलायती विरुद्ध आन्दोलनमा खुदिराम बसु प्रफुल्ल चाकिरसँग मिलेर सवारीसाधनमा एक बेलायती न्यायाधीश किङ्सफोर्ड छन् भन्ने आसङ्कामा उनको हत्या गर्ने प्रयास गर्दै बम फ्याँकेका थिए। यद्यपि किङ्सफोर्ड अर्को सवारीसाधनमा सवार थिए र दुई जना बेलायती महिलाहरू मारिएका थिए जहाँ मिसेस क्यानेडी र उनकी छोरीको रहेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५०६, अक्षर: २७९, स्पेस: ७२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:१३:२७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

कुमिल्ला भिक्टोरियान्स

कुमिल्ला भिक्टोरियान्स.png

कुमिल्ला भिक्टोरियान्स (बङ्गाली: কুমিল্লা ভিক্টোরিয়ান্স) एक बङ्गलादेशी पुरुष क्रिकेट टोली हो जसले बङ्गलादेशको सबैभन्दा ठूलो टि ट्वाण्टी क्रिकेट लिग बङ्गलादेश प्रिमियर लिगमा प्रतिस्पर्धा गर्छ। यो क्रिकेट टोली कुमिल्लामा आधारित छ। कुमिल्ला भिक्टोरियान्स बङ्गलादेश प्रिमियर लिगको सर्वाधिक सफलता प्राप्ति टोली हो जसले दुई पटक लिग जितेको छ भने यस टोलीको उच्च ६३.४६% विजय दर रहेको छ। यस टोलीको मालिक हाल बङ्गलादेशका योजना मन्त्री मोस्ताफा कमलकी छोरी नाफिसा कमल हुन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५०४, अक्षर: २७७.५, स्पेस: ६९
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:१६:०४ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

कालो माम्बा

Dendroaspis polylepis (14).jpg

कोलो माम्बा वा काला माम्बा विश्वमा रहेका सबै भन्दा विषालु सर्पको एक प्रजाति हो। यो सर्प इलापिडी परिवारमा पर्छ भने यो सर्प विषेशगरि उप-साहारा क्षेत्रमा बसोबास गर्ने गर्छ। योसर्पलाई पहिलपटक सन् १८६४ मा वैज्ञानिक अल्वर्ट गुन्थरले वर्णन गरेका थिए। यो राज गोमन पछिको विश्वमा रहेका विषालु सर्प मध्ये सबैभन्दा लामो सर्प हो जसको एक वयस्कको अौसत लम्बाई २ मिटर (६.६ फिट) हन्छ भने सामान्यतया ३ मि (१० फिट) सम्म बढ्ने गर्दछ। यस प्रजातिको सर्पको सर्वाधिक लम्बाई ४.३ देखि ४.५ मिटर (१४.१ देखि १४.८ फिट) सम्म मापन गरिएको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५१९, अक्षर: २७५.५, स्पेस: ८७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:१८:२६ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

उन्नाव बलात्कार प्रकरण

Protests for the Kathua Unnao Rape cases.jpg

उन्नाव बलात्कार प्रकरण भारत स्थित उत्तर प्रदेश राज्यको उन्नाव सहरमा घटेको एक दर्दनाक बलात्कार थियो। यस बलात्कार प्रकरण ४ जुन २०१७ का दिन घटेको थियो जहाँ एक १७ वर्षीया किशोरीको सामूहिक बलात्कार गरिएको थियो। केन्द्रीय अनुसन्धान विभागले उत्तर प्रदेशबाट ११ जुलाई २०१७ मा भारतीय जनता पार्टी नेता कुलदीप सिंह सेङ्गरको नाममा पहिलो आरोपपत्र दाखिल गरिएको थियो भने दोस्रो आरोपपत्र १३ जुलाई २०१८ मा कुलदीप सिंह सङ्गेर र उनका भाई, तीन प्रहरी र बलात्कार पीडितको बुबालाई दोषी ठहराउने प्रयास गरेका कारण अन्य पाँच व्यक्तिलाई दोषी ठहराइएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५३४, अक्षर: २८१.५, स्पेस: ८५
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:२१:३२ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

कालु कुमाले

कालु कुमालेको एक तस्वीर

कालु कुमाले नेपाली मूर्तिकलाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उत्कृष्ट स्रष्टाहरू मध्येका एक व्यक्ति हुन्। उनको जन्म वि.सं. १९९० जेठ २७ गते पाटन, ललितपुरको थपाटहिटी, ओकुबहालमा बुबा सानु कुमाले र आमा ज्ञानी थकुको कोखबाट भएको हो। परम्परागत मूर्तिकलामा पनि क्रोध मूर्ति बनाउने अग्रणी व्यक्तित्वका रूपमा नेपाली कला क्षेत्रमा सुपरिचित उनी सात दशकदेखि निरन्तर साधनारत् छन्। क्रोधकला शिरोमणि उपाधिद्वारा विभूषित उनको वास्तविक नाम कालु दक्षप्रजापति थकु हो। सगरमाथा प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' नन्दकिशोर पुनले सो उपाधि प्रदान गरेका हुन्। मूर्तिकार कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्वका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन्। शान्त र सरल व्यक्तित्वका धनी कुमाले क्रोध भावभङ्गीमा झल्कने बेजोड शैलीका मूर्तिकलाका एकल धरोहरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८८४, अक्षर: ४३९.५, स्पेस: ११९
  • मुख्य सम्पादक: दीपक कथित, जनक भट्ट
  • आवेदनकाे कारणहरू: नेपाली क्रोधकला शिरोमणि भएकोले
२०२० फेब्रुअरी २७, ०५:३२:४७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

मनोज गजुरेल

मनोज गजुरेल

मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार हुन् हाउभाउसहितको व्यङ्ग्यकारको बादशाहका रूपमा परिचित उनी स्वरको मात्र नक्कल गर्दैनन् कुनै पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गर्छन्। यतिसम्म कि धेरै दर्शक/श्रोताहरू सक्कली पात्र र नक्कली पात्र छुट्याउन नसकेर हैरान हुन्छन्। पूर्वराजा ज्ञानेन्द्र शाह देखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मको नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तरराष्ट्रिय जगतमा समेत वाहावाही पाएका छन्। अमेरिकी अनलाइन सीबिएस न्युजले समेत उनलाई विश्वका १८ हास्य कलाकारको सूचीमा राखेको छ। यसरी वाहवाही कमाउनमा उनी आफ्नो प्रस्तुतिमा हास्यव्यङ्ग्य मात्र हैन बौद्धिकतासमेत मिसाउछन्। यसैले उनलाई समग्रमा बौद्धिक हास्यकलाकारको रूपमा चिनिन्छ। उनको व्यङ्ग्यको तारो मुख्यतः सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि नै हुन्। उनी राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १०१३, अक्षर: ५०८, स्पेस: १३४
  • मुख्य सम्पादक: दीपक कथित, जनक भट्ट
  • आवेदनकाे कारणहरू: नेपाली हास्यव्यङ्ग्य कलाकार, सामाजिक अभियन्ता, उत्प्रेरक।
२०२० फेब्रुअरी २७, ०६:५२:०४ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागि मतदानको लागि सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Saroj Uprety (कुरा गर्ने) १९:३०, ३१ जुलाई २०२० (नेपाली समय)
स्वीकृत.png
प्रमुख लेखको लागि आवश्यक मापदण्डहरू पुरा गरेको हुनाले साउन तेस्रो हप्ताको लागि प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ।--Saroj Uprety (कुरा गर्ने) ०७:११, ४ अगस्त २०२० (नेपाली समय)

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन

रेसलमेनिया

Wrestlemania Neutral Logo.svg

रेसलमेनिया एक व्यवसायीक कुस्ती कार्यक्रम हो जुन मध्य मार्च देखि मध्य अप्रिलको बीचमा डब्ल्युडब्ल्युई द्वारा आयोजना गरिन्छ जुन अमेरिकाको स्ट्याम्पोर्ड स्थित कुस्तीको एक पदोन्नति हो। डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८५ मा आयोजना गरेको थियो र हाल सम्म आउँदा यस कार्यक्रमको ३५अौँ संस्करण सम्म पुगेको छ भने यस कार्यक्रम हालसालै न्यू जर्सीको पूर्वी रदरफोर्डमा ७ अप्रिल २०१९ का दिन आयोजना गरिएको थियो। यो कार्यक्रम डब्ल्युडब्ल्युईको इतिहासमै सबैभन्दा लामो र सफल कार्यक्रमको रुपमा परिचित छ। यस कार्यक्रमले डब्ल्युडब्ल्युईलाई विश्वव्यापी रुपमा सफलतापूर्वक कुस्ती खेल, मिडिया र कुस्ती सम्बन्धित सामग्रीहरू द्वरा योगदान गर्दै आएको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ६४४, अक्षर: ३२२.५, स्पेस: ९२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० मार्च ०७, ०७:४२:२५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

Symbol support vote.svg समर्थन

Symbol oppose vote.svg असमर्थन