विकिपिडिया:प्रमुख लेख/यो हप्ताको लेख
यस लेखलाई १५ चैत २०७९ दिउँसो १२:०० नेपाली प्रमाणिक समय सम्मको लागि प्रमुख लेखको रूपमा प्रदर्शित गरिनेछ।
बाबुराम भट्टराई, (जन्म: ४ असार २०११), एक नेपाली राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री हुन्। उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। नयाँ शक्ति पार्टी, नेपाल स्थापना गर्नुअघि भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सदस्य तथा उपाध्यक्ष थिए। पछि उनले प्रजातान्त्रिक समाजवादलाई अङ्गीकार गरेका थिए।
हालसालै प्रदर्शित: