विकिपिडिया वार्ता:प्रमुख लेख/यो हप्ताको लेख

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

@Biplab Anand: ज्यू, यो हरेक हप्ता व्यक्तिले नै परिवर्तन गर्नु पर्ने हो। nShrestha १०:१२, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))

@Nirjal stha: ज्यू, पहिलेको ढाँचा (स्वचालित रुपले परिवर्तन हुनेगरि गरिएको) अनुसार हप्ता पिच्छे प्रमुख लेख परिवर्तन गर्नुपर्ने कार्यमा समस्या आएको देखिएकोले हाल यसलाई व्यक्तिद्वारा नै परिवर्तन गरिदैँछ। यसलाई स्वचालित रुपले परिवर्तन गर्न हजुरको कुनै सुझाव अथवा सल्लाह भए कृप्या लेख्न अनुरोध गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:२६, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))