विकिपिडिया वार्ता:प्रमुख लेख

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रमुख लेख सम्बन्धी सुझाव तथा जिज्ञासाहरू यस पृष्ठमा राख्नु हुनको लागि अनुरोध गर्दछौं ।

सुझाव[सम्पादन गर्ने]

प्रमुख लेखका लागि लेखमा कम्तिमा पनि १००० अक्षर हुनपर्ने र लेखमा शुन्य अन्तरविकि (लेख नभएका, राता अक्षर) हुनु आवश्यक देख्दछु ।

:) लर्नरktm १३:५२, ५ फेब्रुअरी २०१७ (युटिसी(UTC))