विकिपिडिया:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति
Jump to navigation
Jump to search
प्रमुख सामाग्रीहरू
प्रमुख लेख औजारहरू
विकिपिडियाको प्रमुख लेखको लागि प्राप्त आवेदनहरूमाथि मतदान पूर्व प्रमुख लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पुनरावलोकनको लागि एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले प्रमुख लेख समन्वय समितिको सदस्यताको लागि आह्वान गरि निम्नानुसार समिति गठन गरिएको छ।
प्रमुख लेख समन्वय समितिका सदस्यहरू
- Saroj Uprety
- BRPever
- पर्वत सुबेदी
- हिमाल सुबेदी
- Bhupendra Shrestha
- Nirajan pant
- बिप्लब आनन्द
- Nirjal stha
समितिका सदस्यहरूको कार्य तथा कर्तव्यहरू
प्रमुख लेख समन्वय समिति
- यसमा कम्तिमा ३ जना सक्रिय सदस्यहरू हुने छन् ।
- सक्रिय समितिका सदस्यहरूले आवेदन परेको लेखलाई तोकिए अनुसारको प्रमुख लेखका मापदण्डहरू पुरा गरे नगरेको पूनरावलोकन गर्नु पर्नेछ ।
- आवेदन परेको लेखलाई पूनरावलोकन गर्दा लेखको वार्ता पृष्ठमा
{{subst:विकिपीडिया:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति/पूनरावलोकन}}
कोड प्रयोग गरि त्यस पश्चात आउने तालिका अनुसार जाँच गर्नु पर्नेछ । - पूनरावलोकन पश्चात आवेदन परेको लेखमा समितिको तर्फबाट कुनै एक जना सदस्यले हस्ताक्षर गरेर मतदानको लागी सिफारिस गर्नेछ वा मापदण्ड पूरा नगरेको लेखमा कारण सहित समितिको तर्फबाट कुनै एक जना सदस्यले हस्ताक्षर गरेर आवेदन खारेज गर्न सक्नेछ ।
- मतदानको सिफारिस सँगसँगै विकिपीडीया चौतारी (प्रस्ताव) मा पनि सम्पादक साथीहरूलाई मतदान अनुरोध स्वरूप
{{subst:विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/मतदान सिफारिस|आवेदकको नाम|आवेदन दिइएको पृष्ठ|महिना}}
कोड प्रयोग गरी जानकारी तथा मतदानको लागी अनुरोध गर्ने । - मतदान समाप्त भए पश्चात निर्वाचित लेखको पृष्ठमा
{{विशेष लेख|वर्ग}}
राखि प्रमुख लेखको चिन्ह प्रदान गर्ने तथा उक्त लेखलाई प्रमुख लेख सुचीमा वर्ग अनुसार छुट्टयाई राख्ने । - प्रमुख लेखमा छनौट भएको लेखलाई दर्ता भएका सम्पादकहरूलाई सम्पादन गर्न सक्ने गरि सुरक्षा स्तर परिवर्तन गर्ने ।