सामग्रीमा जानुहोस्

विकिपिडिया:चौतारी (विविध)

विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , , , ,


विकी वोमेन २०२६ समन्धमा

[सम्पादन]
Wiki Women 2024
Wiki Women 2024

विगतको वर्षहरू जस्तै अन्तराष्ट्रिय महिला दिवसलाई लक्षित गर्दै महिला र विषेशगरी महिलाका स्वास्थ्य समन्धित लेख तथा विडियो बनाउने उद्देश्यले २०२६ मार्चमा पनि विकी वोमेन २०२६ आयोजना सञ्चालन गर्न लागेको जानकारी गराउन चाहन्छौं।

  • कार्यक्रम सुरु मिति: २०२६ - ०३ - ०१ देखि २०२६ - ०४ - ३०

विकि लभ्स अर्थमा सहभागिता सम्बन्धमा

[सम्पादन]

विकि लभ्स अर्थ २०२५ मा अन्तराष्ट्रिय स्तरमा अन्तिम १० भित्र फोटो पर्न सफल हुने योगदानकर्ताहरूलाई बधाई र योगदानको लागि धन्यवाद दिदै २०२६ मा पनि नेपालका फोटोग्राफरहरूलाई विकी परियोजनामा जोडिन हौसला प्रदान गर्ने तथा नेपालको प्रकृति सम्बन्धित तस्विरहरूलाई विकि लभ्स अर्थ जस्तो अन्तराष्ट्रिय प्रतियोगितामा सगभागिता गराउने उदेश्यले यस बर्ष पनि विकि लभ्स अर्थ २०२६ मा सहभागीता जनाइएको कुरा साथीहरूमा जानकारी गराउँछु, साथै सबैलाई प्रतियोगितामा सहभागी हुन समेत अनुरोध गर्दछु। --Nabin K. Sapkota (कुरा गर्नुहोस्) २१:१९, २३ जनवरी २०२६ (नेपाली समय)जवाफ

जानकारीको लागि धन्यवाद तथा कार्यक्रम सफलताको शुभकामना।nShrestha (कुरा गर्नुहोस्) २२:२३, २३ जनवरी २०२६ (नेपाली समय)जवाफ

विकी लभ्स फोकलोरमा सहभागिता सम्बन्धमा

[सम्पादन]

विश्वभरका सांस्कृतिक विविधतालाई विकिमिडिया परियोजनाहरू (मुख्यतः विकिपिडिया र विकिमिडिया कमन्स) मार्फत मनाइने  विकी लभ्स फोकलोर कार्यक्रम फेब्रुअरी १ देखि मार्च ३१ सम्म नेपालमा पनि संचालन हुने हुँदा सम्पूर्ण सहभागिताको लागि अनुरोध गर्न चाहन्छौ। 

विकी लभ्स फोकलोर विश्वभरका सांस्कृतिक विविधतालाई प्रवर्द्धन गर्न आयोजना गरिने एक अन्तर्राष्ट्रिय फोटोग्राफि प्रतियोगिता हो। यस प्रतियोगितामा सबैले सहभागिता जनाउन सक्छन्। - Nabin K. Sapkota (कुरा गर्नुहोस्) ००:०५, १ फेब्रुअरी २०२६ (नेपाली समय)जवाफ

Invitation to join South Asian Community and the Annual Planning Discussions with WMF

[सम्पादन]

"Kindly feel free to translate this text into your own language."

Dear Community member,

We would like to invite you all to the April edition of the South Asia Open Community Call that will focus on a discussion with the leadership of the Wikimedia Foundation on their Annual Plan (2026-2027).

The Foundation’s Annual Plan is a high-level roadmap for what the organisation aims to achieve in the coming year. It includes not only the foundation’s Goals, Progress, and plan but also a summary of Global Trends that impact the present and future of our movement.

This is the right time for the South Asia community to participate and share their thoughts on the Wikimedia Foundation’s annual plan, helping shape it together. Share your hopes, concerns, bold ideas, and specific requests to contribute to the Foundation’s planning.

Hence, the next South Asia Open Community Call will be hosted on the following dates/times. Please mark the same in your calendar and sign up here.

  • Platform: Google Meet
  • Date: 17th April, 2026
  • Time: 1930-2045 IST (1400-1515 UTC)
  • Registration Link: here

Note: Only those who have registered will receive the joining link.

Look forward to seeing you on the call,

Best, MediaWiki message delivery (कुरा गर्नुहोस्) ००:२६, ६ अप्रिल २०२६ (नेपाली समय)जवाफ

Call for Applications: TTT 2026 (Deadline Extended to 20 May)

[सम्पादन]

Apologies for writing in English. Please feel free to translate this into your language.

Hello everyone,

We hope you are doing well.

We would like to share that applications for the Train the Trainer (TTT) 2026 program are currently open. TTT is a capacity-building initiative aimed at supporting Wikimedians in developing training, facilitation, and leadership skills.

We are happy to inform you that the scholarship application deadline has been extended until 20 May 2026. We are still receiving applications and encourage interested community members, especially emerging leaders, to apply.

We also request your support in sharing this opportunity within your communities and networks, so that it can reach a wider and more diverse group of participants.

Thank you for your continued support. OKI (IIIT-H) MediaWiki message delivery (कुरा गर्नुहोस्) १८:४७, १७ मे २०२६ (नेपाली समय)जवाफ

विकि लभ्स मोन्युमेन्ट्समा सहभागिता सम्बन्धमा

[सम्पादन]

विश्वभरका सांस्कृतिक सम्पदालाई विकिमिडिया परियोजनाहरू (मुख्यतः विकिपिडिया र विकिमिडिया कमन्स) मार्फत मनाइने  विकी लभ्स मोन्युमेन्ट्स कार्यक्रम सेप्टेम्वर १ देखि सेप्टेम्वर ३० सम्म नेपालमा पनि संचालन हुने हुँदा सम्पूर्ण सहभागिताको लागि अनुरोध गर्न चाहन्छौ। 

नेपालका फोटोग्राफरहरूलाई विकी परियोजनामा जोडिन हौसला प्रदान गर्ने तथा नेपालको सम्पदा सम्बन्धित तस्विरहरूलाई विकि लभ्स मोन्युमेन्ट्स जस्तो अन्तराष्ट्रिय प्रतियोगितामा सगभागिता गराउने उदेश्यले यस बर्ष पनि विकी लभ्स मोन्युमेन्ट्स २०२६ मा सहभागीता जनाइएको कुरा साथीहरूमा जानकारी गराउँछु, साथै सबैलाई प्रतियोगितामा सहभागी हुन समेत अनुरोध गर्दछु। -निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२९, १ जुलाई २०२६ (नेपाली समय)जवाफ

Community Tech Task Force: Technical needs assessment for Indic communities

[सम्पादन]

Please feel free to translate it into your language.


Hello everyone,


We hope you're doing well!


The Indic_MediaWiki_Developers_User_Group (IMDUG) is reaching out to Wikimedia communities across India to strengthen collaboration and better understand the technical needs of different language communities. Last year, we piloted Indic_Community_Task_Force_2025 initiative by engaging with two language communities to understand their technical challenges and identify opportunities for collaboration. Based on our learnings, experience, and the valuable insights we received, we are expanding the initiative this year to reach all Indic communities. Our goal is to reach every community and understand where technical support is most needed.

What are we looking for?

[सम्पादन]

We invite your community to nominate one or two points of contact and share:

  • The name of your Wikimedia community.
  • A primary and alternate community contact.
  • Telegram usernames of the nominated contacts.
  • A brief overview of your community's technical challenges, needs, or priorities.

This could include areas such as:

  • Editing or patrolling workflows that could be improved.
  • Gadgets, tools, or bots that your community needs.
  • Template or interface-related challenges.
  • Technical barriers faced by contributors.
  • Any other broad technical priorities for your community.

How to participate

[सम्पादन]

Please fill out the community response form by 18th August.

If your community prefers, you are also welcome to reply directly on this message.

What happens next?

[सम्पादन]

The information collected will help us:

  • Build a network of community contacts for future technical collaboration.
  • Understand and prioritize the technical needs of Indic Wikimedia communities.
  • Plan focused technical support and community engagement activities.
  • Connect communities with developers and relevant technical initiatives where appropriate.

Please note that while we will carefully review every submission, our ability to provide support will depend on the complexity of the request, available expertise within the User Group, volunteer bandwidth, and available resources. Although we may not be able to address every request immediately, we will make every effort to prioritize and support as many community needs as possible, and where appropriate, connect communities with the relevant developers or technical channels. We look forward to working more closely with your community!

Best wishes,

Navya sri Kalli

On behalf of the Indic MediaWiki Developers User Group (IMDUG) Kalli navya (कुरा गर्नुहोस्) २१:४६, २ अगस्ट २०२६ (नेपाली समय)जवाफ

छलफल

[सम्पादन]

छलफलको लागि सूचित गर्दै: Biplab Anand, Saroj Uprety, BRPever, सरोज कुमार ढकाल, Pitambar Bhattarai, हिमाल सुबेदी, बडा काजीपर्वत सुबेदी,--nShrestha (कुरा गर्नुहोस्) १०:३३, ६ अगस्ट २०२६ (नेपाली समय)जवाफ

#उनलेभनिन् २०२६

[सम्पादन]

सन् २०२६ को #उनलेभनिन् (#SheSaid) अभियान सुरु भएको छ। यो अभियान १ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। यस अभियानमा सहभागी भएर उल्लेखनीय महिलाका उद्धरण समेटिएका विकिकथनका पृष्ठहरू सिर्जना वा सुधार गर्न सक्नुहुन्छ। नेपाली विकिकथन हाल विकिमिडिया इन्क्युबेटरमा रहेको छ र अभियानको पृष्ठमा थप जानकारी पाउन सक्नुहुन्छ। सबैलाई सहभागी हुन हार्दिक निमन्त्रणा! Saroj (कुरा गर्नुहोस्) १९:२९, ८ सेप्टेम्बर २०२६ (नेपाली समय)जवाफ

विकिपिडिया एसियाली महिना २०२६ आयोजना सम्बन्धमा

[सम्पादन]

सम्पूर्णमा नमस्ते, विगतका वर्षहरूमा नेपाली विकिपिडियामा विकिपिडिया एसियाली महिना आयोजना गरिदैँ आएको सबैमा विदित नै छ। यो वर्षको नोभेम्बर महिनामा उक्त प्रतियोगिता नेपाली विकिपिडियामा आयोजना गर्ने वा नगर्ने, गर्ने भए प्रतियोगिताको आयोजक र निर्णायक सदस्य सम्बन्धमा छलफल गर्नको लागि यो प्रस्ताव पेश गरेको सबैमा जानकारी गराउन चाहन्छु। धन्यवाद साथै सबै सक्रिय प्रयोगकर्ताहरूले आ-आफ्नो मन्तव्य पेश गर्नुहुन

बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:५३, १५ सेप्टेम्बर २०२६ (नेपाली समय)जवाफ