प्रयोगकर्ता वार्ता:Ganesh Paudel

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
  1. REDIRECTढाँचा:नमस्ते राजेश ०९:२९, २७ मे २००७ (UTC)

अभिलेख । 16 June 2010 भन्दा अघिका वार्तालापहरू

अभिलेख । 16 June 2010 देखि 4 January 2010 सम्मका वार्तालापहरू

अभिलेख । January 2010 देखि December 2012 सम्मका वार्तालापहरू

अभिलेख । January 2013 देखि September 2014 सम्मका वार्तालापहरू

अभिलेख । September 2014 देखि August 2019 सम्मका वार्तालापहरू


हालका वार्तालापहरू यहाँभन्दा तल लेख्नुहोस्


छलफल: मेटाउनको लागि नामाङ्कन[सम्पादन गर्ने]

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

Community Insights Survey[सम्पादन गर्ने]

RMaung (WMF) १४:२२, ६ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

सहिद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित[सम्पादन गर्ने]

यो सहिद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल, लेखलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । कारणहरू हेर्नका लागि यो पृष्ठमा जानुहोस् । यदि पृष्ठ मेटाईएको छ भने, तपाईं मलाई मेरो प्रयोगकर्ता वार्ता पृष्ठमा सन्देश छोडेर कारणहरू सोध्न सक्नुहुन्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । BRP ever ०६:५३, ९ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

Reminder: Community Insights Survey[सम्पादन गर्ने]

RMaung (WMF) १५:०६, २० सेप्टेम्बर २०१९ (युटिसी(UTC))

विकिथन-८[सम्पादन गर्ने]

Reminder: Community Insights Survey[सम्पादन गर्ने]

RMaung (WMF) १८:५८, ३ अक्टोबर २०१९ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना आमन्त्रण[सम्पादन गर्ने]

गत वर्ष विकिपिडिया एसियाली महिनामा भाग लिनु भएकोमा धन्यवाद, र आशा गर्दछु कि तपाईंले यसको आनन्द लिनुभयो । पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो, र तपाईंले यसलाई बनाउनु भएको हो । हामी यो नोभेम्बरमा यस कार्यक्रमलाई फेरि आयोजना गर्दैछौं, र तपाईंलाई हामीसँग फेरि सामेल हुन आमन्त्रित गर्न चाहन्छौं ।

यो वर्ष, हाम्रो मापदण्ड उही हो । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं ।

प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)

— MediaWiki message delivery (कुरा गर्ने) ०९:३७, ३१ अक्टोबर २०१९ (युटिसी(UTC))