सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:गणेश पौडेल Archieve 2013-14

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

27.34.79.144 (कुरा गर्ने) १५:५०, २४ डिसेम्बर २०१३ (युटिसी(UTC))

Paudel jyu namaskar. Mero mobailma devnagari edit garna sakidain maile kehi devnagari letterharulai mobilema copy garera rakheko 6u tesaile kahile kahi dherai time lagch malai priti fontko farmula chaieko thiyo. Milai dinu.--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०५:२१, २१ मार्च २०१३ (युटिसी(UTC))

चाँड़ै मेटाउनु पर्ने पृष्ठको सूची सम्बन्धि

[सम्पादन गर्नुहोस्]

पौडेल जि लेख् - सागर अर्याल अन्ग्रेजि लेख् बाट आनुबाद गरियेको हो। Sagar Aryal मैले आनुबादमा सन्दर्भ थपिदियेको छु । Ssi-global (कुरा गर्ने) ०५:०२, ९ अप्रिल २०१३ (युटिसी(UTC))

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०३:५७, १४ अप्रिल २०१३ (युटिसी(UTC))

आफ्नो प्रतिक्रिया दिनु होला।

[सम्पादन गर्नुहोस्]

पौडेल ज्यू यहाँ आफ्नो प्रतिक्रिया दिनु होला। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:१९, २२ अप्रिल २०१३ (युटिसी(UTC)) ==धन्यबाद हजुर्लाए आज मैले खाता खाले नि==ढाँचा:सारिता

Hi, sorry for writing in English. I'm writing to ask you, as a bureaucrat of this wiki, to translate and review the notification that will be sent to all users, also on this wiki, who will be forced to change their user name on May 27 and will probably need your help with renames. You may also want to help with the pages m:Rename practices and m:Global rename policy. Thank you, Nemo १६:५५, ३ मे २०१३ (युटिसी(UTC))

Hi, sorry for writing in English. I'm writing to ask you, as a bureaucrat of this wiki, to translate and review the notification that will be sent to all users, also on this wiki, who will be forced to change their user name on May 27 and will probably need your help with renames. You may also want to help with the pages m:Rename practices and m:Global rename policy. Thank you, Nemo १६:५५, ३ मे २०१३ (युटिसी(UTC))

लेख मुख्य पृष्ठमा राख्नको लागी तयार भै सकेको छ। रहेका कमजोरीहरू सच्चाउँदै मुख्य पृष्ठमा राखेर यो लेखलाई अर्द्ध सुरक्षीत गरियोस् --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:४९, ५ मे २०१३ (युटिसी(UTC))

Ganesh ji,Please Support me Here. -Nirmal Dulal (कुरा गर्ने) ०५:१६, ६ मे २०१३ (युटिसी(UTC))

पुरानो सम्झना

[सम्पादन गर्नुहोस्]

आज मलाई त्यतीखेरको सम्झना आयो जतीखेर हामी तिन जना मात्र कहिल्यै झगडा गर्ने र कहिल्यै मिल्ने गरी विकिपीडियामा सम्पादन गर्दै थियौं।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १३:२९, ११ मे २०१३ (युटिसी(UTC))

के गर्नु सर,,, म आय प्राप्तिको लागि देश chodera bidesh lageko chu, wikipedia ko lagi time nikalna muskil bhai raheko cha, tara jahile pani time pauchu ma wikipedia ma sampadan garna ramauchu. pahila padhai sake pachi ghar mai baseko bela wikipedia editing garna full time milthyo abo alik muskil bhayeko cha. abo wikipedia ta life ko vishesh anga baneko cha. editing garda gardai dherai jankari hasil gare. nepali bhasa sikna pani dherai sahayak bhayeko cha. ma swadesh farke pachi wikipedia ma dherai dhyan dine chu. hernu na english letter lekhera nepalima type garne bani pani chuteko cha, nepali lekhna dherai muskil bhayeko cha. anyway wikipedia ma farke pachi sab thok sajilo huncha. NPAB0Y (talk) १४:०३, ११ मे २०१३ (युटिसी(UTC))

http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%96%E0%A5%81%E0%A4%B2_%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%A4&action=edit&redlink=1 लेखलाइ http://ne.wikipedia.org/wiki/%E0%A4%96%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE_%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%A4 redirect गर्न सकिन्छ? Prakash Neupane (कुरा गर्ने) ०६:०२, २४ मे २०१३ (युटिसी(UTC))

Category seems to be श्रेणी:खुला श्रोत and its main article is named खुल्ला श्रोत. As above said, it needs to be reviewed.-- 117.206.11.117 (कुरा गर्ने) १६:०३, ३१ मे २०१३ (युटिसी(UTC))

वार्तालाप:कल्प (वेदांग)

[सम्पादन गर्नुहोस्]
You have new messages
You have new messages
नमस्कार, गणेश पौडेल Archieve 2013-14 ज्यू . तपाँईको लागी यहाँ वार्तालाप:कल्प (वेदांग)#should not be redirectedमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

ढाँचा:User प्रबन्धक

[सम्पादन गर्नुहोस्]

ढाँचा:User प्रबन्धक, ढाँचा:User प्रवन्धक appears to be same !-- 117.206.11.117 (कुरा गर्ने) १५:४८, ३१ मे २०१३ (युटिसी(UTC))

मलाई समर्थन गर्नु होला

[सम्पादन गर्नुहोस्]

Ganesh Paudel ज्यू नमस्कार! यहाँ मलाई समर्थन गर्नु होला। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १८:०२, २ जुन २०१३ (युटिसी(UTC))

नमस्ते! सर्वप्रथम इस विकिपीडिया पर नेपाली में संभाषण न करने के कारण मुझे माफ़ करे क्यूँकी मुझे नेपाली नहीं आती। अगर मैं गलत नहीं हूँ तो मुझे लगता है की आप इस विकिपीडिया पर प्रबंधक के अधिकार रखते है। इसी कारण मैं आज आपसे केदार जोशी इस लेख को यहाँ से हटाने का अनुरोध करने आया हूँ। यह व्यक्ति विकिपीडिया के मायनेसे उल्लेखनीय नहीं है। बल्कि जोशी के अनेक लेख निंदनीय भी है। उधाहरण हेतु आप उनके भारतविषयी विचार यहाँ पढ़ सकते है। इनके लेखोंको अनेक जगहोंसे हटाया गया है। Wikiquote, Wikiversity, English Wiki. अनेक जगहोंपर लेख लीख इनका प्रचार हो रहा है जो अनुचित है। इसलिए इस लेख को यहासे तुरंत हटानेकी बिनती मैं करता हूँ। किसी कारण ये अनुरोध आपको अनुचीत लग रहा हो तो मुझे इस विकिपीडिया के कार्यप्रणाली से अवगत कराकर मेरी मदत करे। Dharmadhyaksha (कुरा गर्ने) ०९:३७, ११ जुन २०१३ (युटिसी(UTC))

Dharmadhyaksha (कुरा गर्ने) ११:२४, ११ जुन २०१३ (युटिसी(UTC))

.

पौडेल ज्यू नमस्कार! मलाई सिसप त बनाउनु भयो तर मेरो औजार बट्टामा पृष्ठ सम्बन्धी कार्यहरू देखिदैन के भएको होला? एक पटक हेर्नुस् त।-आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०८:०७, १३ जुन २०१३ (युटिसी(UTC))

लेख मनमैजु ‍‌‌‌‌‍‍‍‍‍‍

[सम्पादन गर्नुहोस्]

MaharjanAshok58 (कुरा गर्ने) ०७:२१, १४ जुलाई २०१३ (युटिसी(UTC))सल्ला सरल भाषा दिनु होला

Translation requests into Nepali

[सम्पादन गर्नुहोस्]

Hello Ganesh Paudel, I am a member of the international team of Wiki Loves Monuments who takes care of the upload campaigns used with the picture contest Wiki Loves Monuments next month. For these upload campaigns we need to translate some templates into various languages so that as much as possible people can participate in their own language. My question is if you can have a look at विकिपीडिया:चौतारी#Translation_requests_into_Nepali where I posted a message with specific lines to translate into Nepali. Maybe I didn't wrote it on the right place but can you have a look at it for me and translate it? Thanks! Romaine (कुरा गर्ने) १३:०९, ४ अगस्त २०१३ (युटिसी(UTC))

Hello! Sorry for writing in english but I don't understand nepali. I create articles on the French Wikipedia about village development committees of Nepal but I encountered some ambiguous cases in trying to link them with articles on the Nepali Wikipedia. For example: fr:Janalikot is linked with जनलिकोत but I've also found जनालीकोट. Are these articles about the same topic? If yes, I think they should be merged.

One more question : Do you know where I can find a document which list all village developpement comittees with names in nepali?

Thanks. Florn88 (कुरा गर्ने) २०:४२, २६ अगस्त २०१३ (युटिसी(UTC))

Thank you Florn88 for the outline you've made in Nepali Wiki. Yes these two articles are about the same vdc. I've redirected to the real spelling. While transliterating we face similar problem in Nepali. I'll find a source to cite all about the VDCs in Nepali language. For now you can refer this site Central Bureau of Statistics which is in English. Best. --Ganesh Paudel (कुरा गर्ने) ०४:५५, २७ अगस्त २०१३ (युटिसी(UTC))
Thank you for the response. It seems that there are many similar cases, I'll try to make a list. I already use the Central Bureau of Statistics document which is very helpful. Regards. Florn88 (कुरा गर्ने) १३:१४, २८ अगस्त २०१३ (युटिसी(UTC))

शेर्पाहरुको उत्पत्ती र नामकरण

[सम्पादन गर्नुहोस्]

आरंभ हिमाल चुलीहरूको काख कन्दरमा स-साना बस्ती बसाएर युगौंदेखि बसी आएका हामी -शर्ेपा) जातका मानिसहरूको आफ्नै विशेषता छ । भिन्नाभिन्नै खोला र उपत्यकामा बसेका र आवत जावतको कठिनाइले गर्दा सम्बन्ध टाढा भई भाषा र चालचलनमा सानोतिनो भिन्नता भएपनि हामी सबैको आर्थिक र सांस्कृतिक पृष्ठभूमि एउटै र भाषा व्याकरणको मूल पनि एउटै तिब्बती -हिमाली) भाषा हो । धर्म हाम्रो महायान लामा परम्पराका बुद्ध धर्म हो । उहिलेको अविकसित बाटोघाटोको असुविधा भएको र एउटै राष्ट्रिय परम्परा नभएको नेपालमा एक थरीले अर्को थरीको वास्ता गर्ने चलन थिएन । न सरकारी स्तरबाट सबैलाई नजिक ल्याउने प्रयास नै भएको थियो । त्यसैले

हाम्रो सम्बन्ध तिब्बती जनता र तिब्बतको भू-भागसँग बढीरही आएको थियो । अनि बाँकी नेपालीले हामीलाई पनि तिब्बती -भोट) का भोटे भन्दा कुनै फरक दृष्टिले हर्ेदैनथे । -डोर बहादुर विष्ट, २०५५)

सन् १९६९ वर्षपहिलेदेखि शर्ेपाको बारेमा चासो देखाई लेख रचना र अड्कलहरू लेख्ने,शर्ेपा इतिहासको विषयमा खोज, अनुसन्धान गर्ने काम केही हदसम्म अघि बढेको देखिन्छ । त्यस क्रममा शर्ेपाको परिचय पहिचान गर्दा कसैले तीन महानगर -कान्तिपुर, ललितपुर र भक्तपुर) को पर्ूवतिर बसेकोले शर्ेपा भनेको हो भनी कारण देखाउने गरेको, कसैले भोट -ल्हासा) को श्यार दोखाम -पर्ूव) तिरबाट भोटको मध्य प्रदेश -उचाङ) हुँदै क्रमशः बर्साईसरी विश्वका र्सवाेच्च शिखर ज्योमोलिङमा -सगरमाथा) छेउछाउमा आई बसेकोले शर्ेपा भन्ने गरेको पाइन्छ । त्यति मात्र नभई कसैले शरपा -शर्ेपा) होइन, शेरवा -शरवा) हो भन्ने, कसैले पहिले श्यरवा थियो पछि बिस्तारै बिस्तारै शर्ेपा समाज विकास भएपछि वा साक्षर भएपछि मात्र फेरी परिवर्तन भएर श्यारवाबाट शर्ेपा भएको हो भनिएको छ । यति मात्र नभई कसैले शर्ेपा भनेको एयचतभच -पोटर) हो भन्न पनि पछि परेको छेन । यस विषयमा स्पष्ट पार्न शर्ेपा समाजमा विद्वान वर्गले लेखेका लेख रचनाहरू, स्वदेशी र विदेशी पर्यटकहरूले शर्ेपाको बारेमा कलम अगाडि वढाएको रचनात्मक कृतिहरू, शर्ेपा समाजमा विराजमान श्रद्धेय लामा गुरूहरू शर्ेपा गाउँ ठाउँका बुढा बुढीहरूले निरन्तर भट्याउँदै आएको मौलिक दन्ते कथाहरू संग्रह गरेको कागजपत्रको आधारमा शर्ेपाको मौलिक भाषा, लिपि, धर्म, संस्कृति, कलाकृति, रीतिरिवाज, गतिविधि, आनिबानी, दैनिक जीवन पद्धति, रहनसहन, चालचलन, बोलीचाली, खानपान, आचार व्यवहार, शारीरिक स्वभाव, सामाजिक र आर्थिक अवस्था, प्राकृतिक भू-वनवट इत्यादिको माध्यमबाट शर्ेपाको गौरव र विशेषताको पहिचान गर्ने प्रयत्न गरेको छु ।

शर्ेपाको उत्पत्ति र नामकरण


प्राग इतिहास कालदेखि मानिसहरू आ-आफ्नो सुविधा अनुसार विभिन्न क्षेत्रमा स्थानन्तरण भई बन्नुपर्दा तदनुसार नामकरण भएको देखिन्छ । हाम्रो समाजका प्रमाणित तिब्बती व्याकरण नियमको आधारमा बसेर कुरा गर्द "शर" भनेको पर्ूव दिशा र "प" स्वामित्व बोधक शब्द हो, त्यसै हुनाले शरप१ -शर्ेपा) भनेको पर्ूव दिशामा बस्ने पर्ूर्वेली -शरप . शर्ेपा) भन्ने शाब्दिक अर्थ हुन्छ । यो शाब्दिक अर्थमा हामो व्याकरणको दृष्टिकोणले पनि कुनै त्रुटी नभएको देखिन्छ भने मौखिक बोली चालीको भाषामा पनि सरल र सजिलो तथा उपयुक्त भएको कुरामा यस परम्पराका व्याकरण विद्हरू एकमत भएको देखिन्छ । लामा व्याकरण अनुसार शब्द रचना गर्दा कुनै व्याकरणको नियम अनुसार निर्माण हुन्छ भने कुनै शब्दमा व्याकरणको नियम नै लागु नभए पनि बोल्न र काम गर्न सजिलोको लागि भनेर शब्दहरू प्रयोग गर्ने गरिन्छ, तर यस पंक्तिको शरप -शर्ेपा) शब्द त्यस्तो नभई उपर्युक्त दुइवटै नियमको परिधिभित्र रहेको पाइन्छ । लामा समाजका अति लोकप्रिय व्याकरणविद् याङच्यान टुब्पी दोर्जेको व्याकरण -लेगश्यद् ज्योनवाङ) को मत अनुसार ः-

"दागडा यरग्युर 'व' दङनी, क्षला पञीद् ज्योरवा लेग" अर्थात दागडा -स्वामित्व) बोधक शब्द बिजोर भएमा स्वामित्व बोधक शब्दको अन्तिम अक्षर "व" हुन्छ । जस्तै ः यम ं पु ं व . यम्पुवा -नेपाली) ग्य ± गर ± व Ö ग्यगरवा Ö -भारती) सो ± रूङ ±वा Ö शोरोङवा -सोलुबासी) इत्यादि । त्यसैगरी स्व्ाामित्व बोधक शब्द जोडी पर्‍यो भने स्वामित्व बोधक शब्दको अन्तिक अक्षर "प" हुन्छ भनी ठोकुवा गर्नुभएको छ । जस्तै ः भोद् ± पा Ö भोद्पा -भोटे) शर ± पा Ö शरपा -शर्ेपा Ö पर्ूवली) खम् ± प Ö खम्पा -खमबासी) डुग ± पाÖ डुगपा -भुटानी) चाङ ± पा Ö चाङपा -Öचाङ बासी) आदि प्रशस्त उदाहरणहरू प्रस्तुत गर्न सकिन्छ । यसरी हरेक दृष्टिकोणले पुष्टि गरेको गरिमामय शरप -शर्ेपा) शब्द हुँदाहुँदै कसैले खम्पको बोल्ने ताल र लवज तथा मौखिक बोलीको सरल उच्चारण हो भनी श्यारव र शर्ेव लेखेर आफ्नै पाराले व्याख्यान गर्नु मुख हुँदा हुदै नाकले पानी पिउनु जस्तै हो भन्दा अत्युक्ति नहोला । तर्सथ सत्य कुरामा जबरजस्ती गर्ने सँग त तार्किक बाद विवाद गर्नु गाई भैंसीको अगाडि शास्त्र पाठ गर्नु जस्तै हो भनी विद्वानहरूको भनाई भएको हुँदा त्यसको अनुसारणगरी धेरै वाद-विवाद गर्न चाहिदिन । त्यसैगरी कसैले यस सर्न्दर्भको विषयवस्तु र व्याकरणको नियम केही थाहा नभएर पनि अन्धाधुन्धमा शरव -शर्ेव) भनेको लखेटेको हो । त्यसरी चर्चा परिचर्चा गर्दा शर्ेपाालाई अरूले लखेटेको जस्तो हुँदा लाज हुन्छ । त्यसैले यस विषयमा म धेरै बोल्न चाहन्न । त्यसो भन्नु हुँदैन भन्छ । त्यसरी बोल्नु पर्ने यसको मूल कारण चाहिँ यस परम्पराको व्याकरणको नियम नबुझेकोले अनजानमा अनुमान लगाएर राती अँध्यारोमा ढुँगा हानेको पारा गरेको हो । ठूलो लामा नै किन नहोस् रिम्पोछे हुँ भनेर बकबकाउनेहरू पनि त्यस विधि विधानको ज्ञान नभएमा त्यसको अभ्यास नगरेको खण्डमा यस्तो बोल्नु स्वभाविक हो । त्यसमा अचम्म मान्नु पर्ने कुरा केही छैन । "दग्यिग सरडिग" नामक लामा भाषाको शब्दकोष अनुसार शरवा -शेरवा) को अर्थ उदय हुनु । जस्तै ञमिा शरवा Ö र्सर्ूय उदयको, मेतोग शरवा Ö फूल फूलेको हुन्छ । यस्तै शरवाको भनाई अनुसार लखेटेको भन्दा शोर भन्नु पर्दछ । यो शब्द रचना गर्न निम्न अक्षरहरू सन्धि गरेर शब्द रचना गर्न सकिन्छ । ग्±श±ओ±र Ö ग्शोर -खेत्ने) लखेटने वाला र्-वर्तमानकाल) ब्±श±ओ±रÖ ब्शोर -लेखेट्यो) भन्दा भविष्यकाल र भूतकालको बोधक हुन्छ । पढ्दा उच्चारण एउटै जस्तो निस्के पनि क्उभििष्लन -हिज्जे अक्षरहरू) भिन्ना भिन्नै हुन्छ । त्यसैले जुन कुरा बोल्दा र शास्त्रको व्याख्यान गर्दा यी नियमहरूको ख्यालगरी स्वयं गंभीर भएर बोल्नु पर्ने हुन्छ नत्र अन्यत्र हुन जान्छ । त्यस्तै "पहिले श्यरवा थियो, पछि विस्तारै विस्तारै शर्ेपा समाज विकास भएपछि वा साक्षर भएपछि मात्र फेरि परिवर्तन भएर श्यरवाबाछ शर्ेपा भएको हो" "भन्नु चाहिँ पहिले स्त्री थियो पछि लिंग परिवर्तन भएर स्त्रीबाट पुरुष भएको हो" भन्नु जस्तै हो अर्थात् पहिले फुल त्यसपछि क्रमशः लार्भ, प्यूपा र पुतलीको अवस्था जस्तो होइन, शर्ेपा एक विशेष मानव जातिको नाम हो, यो जहिले अवस्था जस्तो होइन, शर्ेपा एक विशेष मानव जातिको नाम हो, यो जहिले पनि शर्ेपा नै रहीरहने छ । अवस्था अनुसार परिवर्तन हुने कीरा-फटयाङ्ग्रा होइन यो । त्यसैले माथिको विवरणबाट शेरवा -क्जभचधब) र शर्ेपा -क्जभचउब) को विभेद बुझन अध्ययन अध्ययपनको आवश्यक पर्दछ । आफू त्यस विषयको ज्ञाता नभईकन अरूलााई सोधेको र अनुमानको भरमा काम गर्दा अक्सपोर्ड डिक्सनरीमा शर्ेपाको अर्थ पोटर हो भनी हास्यास्पद तरिकाले शर्ेपाको व्याख्या गरेको जस्तै हुने छ ।

विकट हिमाली दर्ुगम क्षेत्रतिर बसोबास गर्ने काम नभएको बेरोजगारी शर्ेपाहरू दार्जिलिङ बजारमा बिहान बेलुकीको छाक र्टार्ने काम गरिरहेका थिए । यो त कुनै अचम्म लाग्दो कुरा पनि होइन । त्यसबेला एकजना आगन्तुक पर्यटक गोरेले आफ्ना आसपासका यता उता गरिरहेको एकजना सज्जनसँग प्रश्न सोधेछ । भाई यो शर्ेपा भनेको के हो - उसले टे्रकिङको शर्ेपा पो हो कि भनठानी शर्ेपा भनेको पोटर -ट्रेकिङमा झोलासोला बोकेर बास बस्दा पाल लगाई बास तुल्याई दिने कुल्ली) हो आगन्तुक गोरेलाई के थाहा, उसले त्यो कुरा सत्य हो भन्ठानी टिपोट गरी पछि अब्सपोर्ड डिक्सनरीमा लेख्न समेत पछि पर्नु भएन । अनजानमा विषयवस्तुको बारेमा सोध्ने र बताउने गल्तीले गर्दा सोधकर्ताले सोधेको कुराको अनुसन्धान नगर्दा र जस्तो पायो त्यस्तै विवरण पेश गर्दा आजसम्म शर्ेपाहरूले पोटरको उपाधि पाएको छ । यो अझ कतिसम्म कायम रहने हो शर्ेपा समाज र शर्ेपा समाजका प्रबुद्ध व्यक्तिहरूबाट सही उत्तरको प्रतिक्षामा कुरी रहेको छ । उपर्युक्त तीन महानगर -काठमाडौं, ललितपुर र भक्तपुर) को पर्ूवतिर बसेको कारणले मात्र शर्ेपाको परिभाषा पूरा भएको जस्तो लाग्दैन । काठमाडौंको पर्ूवतिर बसेको त हो यति मात्रले शर्ेपा भन्छ भने त्यस दिशातिर बसिरहेको अरू जातिका मानिसहरूलाई के भनेर सम्बोधन गर्ने - त्यसैले तिनीहरूलाई पनि शर्ेपा भन्नर्ुपर्ने हुन्छ । यसको अतिरिक्त तिब्बतको रोङशरमा बसिरहेका रोङशरपा र तिब्बतको दक्षिणतिरको जिल्ला तिङक्येमा परापर्ूवकालदेखि बसोबास गरिरहेका शर्ेपाहरूलाई शर्ेपा होइन भन्नर्ुपर्ने स्थिति आउँछ । यति मात्र नभई काठमाडौं उपत्यकाको पर्ूव दिशातिर बसेकोले शर्ेपा भनेको हो भनी परिभाषा लगाउँदा शर्ेपाहरू सीमित सोलुखुम्बु जिल्लामा मात्र भएको संकेत हुन्छ । त्यसैले शर्ेपा भनेको -खामशर) बाट बर्साई सर्राई गर्ने क्रममा नेपालको उत्तर र पर्ूर्वी भेगमा आई पुगेर बसोबास भएका उक्त विशेष शर्ेपा जाति हो भन्दा अत्युक्ति नहोला ।

शर्ेपाहरू प्राग इतिहासकालमा शिश्वा साम्राज्य स्थापना गर्ने जातिहरू हुन् । यिनीहरू हुन् । यिनीहरू दोङशुल च्याङ वा मिञाग दोङ शुलवाको सन्तानबाट विस्तार भएका मानिसहरू हुन् । उत्तर मंगोलको आगमनबाट तिनीहरू मिञाग प्रान्ततिर विस्तार भए । आजकल इतिहास विद्हरू अधिकांशले यो अवधारणा ठीक भएको मानेका छन् । र अनिश्चित स्थानमा बसोबास गर्नु परेकाले शर्ेपाहरूको नाम थर पनि विभिन्न प्रकारका छन् । जस्तै मिञागपा -मिञागबसी) दोङशुलवा -दोङशुलबसी) र शर्ेपा -पर्ूवली) आदि । त्यसैगरी अनिश्चित समय र अनिश्चित स्थानको प्राकृतिक वातावरणको साधन तथा निकट छिमेकीको रहन सहनबाट उनीहरूका जीविका गर्ने तरिका, भाषा, लिपि, खाना, भेषभूषा तथा वैभव इत्यादिको पक्षमा पनि विभिन्न किसिमका परिवर्तनहरू भएका छन् ।

दशौं शताब्दिको आरम्भमा थङ वंशजका राज्यशासन पतन भएपछि त्यस दिशाको सम्पर्ूण्ा क्षेत्रमा आधा शताब्दिसम्म राजनैतिक अस्थिरताका कारणले भयंकर आन्तरिक संर्घष्ा चर्केको थियो । यो काल शासकहरूको परम्पर आ-आफ्नो शक्ति पर््रदर्शन गर्ने समय भएकाले गर्दा देशका साधारण जनताहरू त्यसका मारमा परेका थिए । त्यस समय मिञागपाहरूले पनि त्यसको सामना गर्नुपरेको थियो साथै उहाँहरूले अरूलाई दुःख दिने काम पनि बाँकी राखेन । मिञागपाहरू नेपालका सीमानामा पुगेको समय चाहिँ शिश्वाका राज्यशासन -सन् १०३८-११२७) पतन हुनुभन्दा पहिले नै भएको मानिएको छ । त्यस पछिदेखि तिनीहरू त्यो बाटोबाट आवत जावत गरिरहेका थिए । त्यसपछि फेरि योद्धराजा -गेसर ग्यलपो) को युद्धका कारणवस मिञागपाहरू भोछ नेपालका सीमातिर विस्तार भएको र पछि शिश्वाको राज्यशासन विस्थापित भएपछि तिनीहरू फेरि पहिले आएको उत्तरी बाटो भएर मिञाग प्रान्तमा फर्केका थिए । त्यसपछि १३ औं शताब्दिमा दक्षिण दिशामा जंगिर खाँले राज्य एकीकरणको अभियान चलाउँदा पुनः तिनीहरू अघिको घोरेटो बाटो लागेर नेपाल र भोटको सीमानतिर आउनु परेको छ" भनिएको छ । बाङलु २००र्०र् इ ।

नेपालका उत्तरी हिमाली सीमा क्षेत्रमा बर्साई सर्राई गर्ने क्रममा ज्योमोलाङमा अर्थात् विश्वका र्सवाेच्च शिखर सगरमाथाको पश्चिमपट्ट िअवस्थित नाङपाला नामक विकट हिमालको हिउँ काटेर पहिले पटक खुम्बुतिर र्झनेरव्यक्ति मेमे फक्षेन हुनुहुन्थ्यो । थिम्मी गोत्रको उहाँ खुम्बुमा आईपुग्दा त्यहाँ त्यस क्षेत्रमा हिउँनै हिउँले ढाकिरहेकोले मान्छे बस्न लायक थिएन । त्यसैले उहाँ नाम्चे -नाम्पोक्षे) को तल भिरमुनी बसेको थियो । उहाँको थिम्मी टशि जाङपो र दोर्जे जाङपो नाम गरेका दर्ुइ छोराहरू भएको तथा जेठोले खुम्बुक्षेत्रमा र कान्छोले सोलुतिर बस्ती बसाएको कथन छ । खुम्बु क्षेत्रमा र्सवप्रथम पदार्पण गर्ने व्यक्ति मेमे फक्षेन भएको कुरा शर्ेपा समाजका बुढापाकाहरू सबैले एकै स्वरमा बताउँछन् । त्यसपछिको हुलमा लामा साङवा दोर्जे, लामा लुङसम्पा, शर्ेपा दुङग्यल, मिञग्पा मिक्षेन टग्पा र च्हापाहरू भएको कुरा शर्ेपा समाजमा एक अर्काबाट संचार हुँदै आएको मौखिक कथा अनुसार बताउन सकिन्छ । प्रारम्भमा उनीहरू मिबु ढुङटुग -छ मानव वंशज) को एक भई दोङ गोत्रबाट छुटेर आएको र त्यहाँबाट फैलिएको पर्ूवज गेरग्याल मालिक स्वयं र नोकर सपरिवार खामपट्ट िपाल्नु भई दोखामा गङ्टुग३ -छ डाँडा) मध्येको श्हालमो गङमा बासस्थान बनाई बसेका सन्तानहरू थिए ।

त्यसैगरी उपर्युक्त पर्ूवजहरूबाट फैलिएका अधिकाशं खाम्पाहरूले पनि खामतिर नै बसोबास गरे । त्यसैले खाममा खमपाको १८ जात र एउटा निम्न जातको गरी १९ जातिहरू छन् भनिएको छ । उपर्युक्त पर्ूवज गेरग्यालको धेरैजसो सन्तानहरू मिञाग रिमाङ -श्हालमो गङको माथिल्लो डाँडा) मा बसोबास गरेको हुनाले त्यहाँको मानिसहरूलाई मिञागपा भनिएको छ । मिञागपाको गोत्रबाट फैलिएको अरू उप जातिहरू शर्ेपा, शिडगपा, दोटुब्पा आदि छन् ।

यसरी बसिरहेको अवस्थामा उत्तर मंगोल -दुरूक) थुयुटुन -मंंगोल) दुयुल आदि स्थानमा लिङ गेसर राजाले युद्ध छेडी लामो समयसम्म दुःख दिएको हुनाले उपर्युक्त मिक्षेन टाग्पा इत्यादि खामको धेरै मानिसहरू अरू ठाउँतिर बर्साई सरेर गए । जस्तैः खाम मिञाग४बाट मिक्षेन टाम्पाको सन्तान सपरिवार, खाम ल्होटाग टाङाबाट तल्लो लामा गोन्पाको आफन्तहरू, खाम कथोग र सर्ेताबाट लामा सेरपाको आफन्तहरू, खाम ञेदोङबाट च्हापाको आफन्तहरू, खाम उनीबाट थमे वा थिम्मीको आफन्तहरू जति भएको सबैले आ-आफ्ना बासस्थान छोडी भोटको राजधानी ल्हासातिर मुख ताकेर उत्तर भेकको बाटो हुँदै गएको उल्लेख छ ।

त्यसै क्रममा खाम्पाहरू ल्हासाको उत्तरतिरबाट दिङरी लाङकोर इत्यादि स्थानहरूमा आएर केही वर्षबसे । त्यहाँ बस्दा स्थानीय भोटेहरूसँग आगन्तुक खाम्पाहरूको जाति, विचार, जीविका उपार्जन गर्ने तरिका आदि अलिक भिन्न भएको कारणले तिनीहरू एकै ठाउँमा बस्न संभव भएन । तर्सथ, खाम्पाहरूले अरू बस्न लायक ठाउँको खोजी गर्न जाँदा विश्वको सर्वोच्च शिखर ज्योमोलाङमा -सगरमाथा) को पछाडि पट्ट िमान्छे नभएको खाली आवादी भएको थाहा पाए । त्यस समय खाम्पाहरूले एउटा नयाँ स्थान पत्ता लगाएको कुरा सबै दिशातिर प्रचार भए । त्यतिमाात्र नभई स्थानको नाम पनि खुम्बु भन्ने भए । लामा भाषामा खुम भनेको थाहा पाउनु र बु भनेको छोरा हो । अर्थात् प्रथम पटक खाम्पाको छोरा सन्तान बसेको स्थान -भूमि) भएको हुनाले खुम्बु भन्ने नाम रहेको हो । त्यसरी दिङरीबाट उता लागेर ठूलो कष्टगरी हिमाल -नाङपाला) काटेर मान्छे नभएको खालि आवादी अर्थात् गोप्य स्थान खुम्बु क्षेत्रमा मिक्षेन टाग्पा लगायतका मानिसहरू आएर बसोबास गरेको जातिलाई शरपा -पर्ूवेली) भनेको हो भनी शर्ेर्पी छ्योज्युङमा उल्लेख छ । पहिलले खुम्बुबाट बर्साई सरेर आई हाल तिब्बतको सीमाना खासा -दोलखाको उत्तर पश्चिम) तिर बसोबासगरी बसेका शर्ेपाहरूको बारेमा गरेको एक अनुसन्धान पत्रिका अनुसार पनि यही कुरालाई अघि बढाएको छ । उक्त पत्रिकामा धेरै वर्षपहिले दोखाममा मंगोलको लर्डाई र योद्धा राजा गेसरको युद्ध सेनाले बारम्बार दुःख दिएको हुँदा खामतिरको धेरै मानिसहरू दर्ुइ समूह बाँधी पश्चिमतिर बर्साई सरेर गएको र तिनीहरू आखिरमा भोटको विकट सीमानाको कुना काप्चामा पुगी बस्ती बसालेर बसेको, तिनीहरू भोटको शर -पर्ूव) दिशाबाट आएको हुँदा "शर्ेपा" भनेको र आफ्ना पर्ूवजहरू खाम्पा भएको कुरा उल्लेख छ । त्यसैगरी पहिले खाम कथोगको भेगमा मंगोलको सरदार जिङगिरहन -चाङगिज खाँ) को युद्ध हुँदा अन्तमा सीमानाको दर्ुगम क्षेत्रमा बर्साई सरेर आई खुम्बु क्षेत्रमा स्थायी बसोबास गरी बसेको, शर खम्पा -खुम्बु) वा शरपा -शर्ेपा) को नाम उच्चारण प्रकृयाबाट पनि शर्ेपाहरू खम्पा जातिसँग घनिष्ट सम्बन्ध भएको ज्ञात हुन्छ शर्ेपाहरूको कुरा गर्ने तरिका, बानी, व्याहोरा, धार्मिक आस्था आदिको पक्षमा जाँच्दा पनि खाम भेगका संकेतहरू पाइएको, देश विदेशको विवेकी विद्वानहरूलेव पनि शरपा -शर्ेपा) भनेको पर्ूवेली भएको कुरा स्वीकार गरेर कोट्याइएको छ । दोखम चाहिँ भोटको पर्ूवदिशातिर रहेको प्रान्त भएकोले त्सस दिशाबाट आएको प्राचीन भोटे जातिको समूहलाई "शरप" भनेको कुरा युक्तियुक्त भएको विवरण समेत प्रस्तुत गरेको छ । शर्ेपाहरू इतिहासको उत्तर चर्ढाईकालमा संर्घष्ा गर्दै जीविकाको राम्रो साधन भएको ठाउँहरू चहार्दै यहाँ आईपुगेका थिए ।

त्यसैगरी उक्त पत्रिकाले खामको प्राज्ञिक मुगे सम्तेनको जीवनीमा शर्ेपा भएको श्रोतहरू उधृत गर्दै " दगपो र शरपा -शर्ेपा) को मानिसहरू सोङचान गाम्पोको सेना भई दोखमतिर आई शर्ेपाको सेनाहरू तुकरको दिशामा बसेका छन् । ती शर्ेपाहरू अहिले तिब्बत क्षेत्र अर्न्तगत शिठोन, ङापा र कनल्हो क्षेत्रको सिमानामा "शरखोग" भन्ने ठाउँ छन् । त्यस क्षेत्रका मानिसहरूलाई पर्ूव -शर) दोखमको मानिसहरूले "शरप" भन्दछन् । त्यसरी शरप भनेको पनि बिना काममा त्यसै भनेको होइन । तिनीहरूसँग अहिलेको "शरप" -शर्ेपा) भनी चर्चित भइरहेकाहरू बीचमा ऐतिहासिक धरातलको पक्षमा सम्बन्ध भएको नभएको गहिरिएर अध्ययन अनुसन्धान गर्नुपर्ने खाँचो छ" भनिएको छ । -बोद्ज्योङ श्यिब श्युग १९८र्३र् इ.मा) त्यसमा परापर्ूवकालदेखि शर्ेपाहरू भोटको भोटे जाति मध्येको एक विशिष्ट प्राचीन जाति भएको, उहाँहरू शर -पर्ूव) दोखाम दिशाबाट सीमा क्षेत्रमा बर्साई सरेर आएको कुरा साधारण भएको छ । त्यस विषयमा विवाद गर्ने ठाउँ छैन । अहिले टुंगो नलागेको महत्वपर्ूण्ा कुरा चाहिँ शर्ेपा जातिका मानिसहरू शर -पर्ूव) दोखामबाट भोटको मध्य भाग हुँदै नेपालको सीमावर्ती क्षेत्रमा कहिले आई पुगे त्यसका बारेमा हो - भनी प्रश्न गरेको छ । जस अनुसार शर्ेपाहरू यस दिशामा कहिले र कुन सालमा आई पुगेका हुन् - त्यस विषयमा इतिहास विद्हरूमा एकमत देखिदैन । नेपालको हिमाल, पहाड र तर्राईको विभिन्न स्थानमा बसोबास गरिरहेको जातजातिको भाषा, भेषभूषा, धर्मसंस्कृति र आचार व्यवहार इत्यादिका विषयमा परिचयात्मक खोज, अनुसन्धान गर्ने नगेन्द्र शर्माको -नेपाली जन जीवन) नामक जातजाति सम्बन्धी खोज अनुसन्धानात्मक ग्रन्थमा "अघि-अघि यिनी -शर्ेपा)हरू तिब्बतबाट नेपाल पसेका भएतापनि कयौं पुस्तादेखि नेपालमा बसेकोले आफूलाई भोटे भनेको रूचाउँदैनन् र एक छुट्टै सांस्कृतिक व्यक्तित्व पेश गर्न खोज्दछन्" भनेको छ ।

त्यसैगरी "प्रचलित विश्वास अनुसार करिब ६ सय वर्षघि एक मंगोल शासक -गुश्री त्यनजीन क्षेग्याल) -सन् १५८२ -१६५४ं) ले गेलुगपा मत नमान्नेहरूलाई प्राणदण्ड समेत दिन लागेको हुँदा एकथरी मानिसहरू आफ्नो धर्मको रक्षा गर्न ठूलो संख्यामा हिमाल नाघेर नेपाल पसेर पहिले श्यार खुम्बुमा र पछि पछि सोलु तर्फफैलिएरु बसोबास गर्न लागे भनिन्छ भनि अरूको भनाइ उधृत गरी लेखेको छ । उहाँले प्रस्तुत गरेको ६ सय वर्षघि शर्ेपाहरू आएको समय र गेलुग सम्प्रदाय नमान्नेहरूलाई प्राणदण्ड समेत दिन लागेको मंगोल शासक -गुश्री त्यनजीन क्षोग्यल सन् १५८२ - १६५४) को समय एकदम फरक परेको देखिन्छ । मंगोल शासक समय भन्दा शर्ेपाहरू धेरै पहिले यता आएका थिए । त्यस घटनामा पनि ञंिमको ठूलो लामा लोछेन धर्मश्री लगायत ठूलो गुरुहरू धेरै मारेको र ञंिमको धेरै गोम्पाहरूमा आगो लगाई ध्वस्त पारेको थियो । त्यस समयमा पनि शर्ेपाहरू आएको हुन सकिन्छ । त्यसरी ञंिम सम्प्रदायको गोम्पाहरू सारा सखाप पार्न खोज्दा बुद्धिजीवि लामाहरूले मंगोलको आक्रमणबाट आफ्नो गोम्पाको सुरक्षा गर्नका लागि अबिलम्ब गोम्पाको भित्र मूलढोकाको माथि जे यबस्य सुम -गेलुक सम्प्रदायको तीन मुख्य गुरु शिष्य) को थङका -फोटो) कोरेर गेलुग सम्प्रदायको अनुसरण गरेको बहाना गरी आफ्ना गोम्पा बचाई राख्ने काम गरेका थिए । जसको परिणाम स्वरूप हिजो आज पनि शर्ेपा गाउँमा बनाइएको गोम्पाको ढोका माथि जे यवस्य सुमको थङका लेखेर राख्ने परम्परा भइरहेको पाइन्छ । "शर्ेपाहरूको संस्कार एक अध्ययन -२०५३) नामक लेखमा -शर्ेपाहरू) तिब्बतको पर्ूर्वी क्षेत्र खामको श्हलमोग्याङबाट आजभन्दा ५८६ मा नेपालको खुम्बु क्षेत्रमा आई पुगेर सन् १५५३ मा सोलुमा झरे भने तत्पश्चात क्रमिक रूपले उनीहरूको नेपाल आउने क्रम जारी नै रहृयो" भनी लेखेको छ । उक्त लेख विदेशी लेखकहरूले लेखेको "शर्ेपा" वंशावलीको इतिहाससँग सम्बन्धित काजजातको आधारमा तयार पारेको देखिन्छ ।

यस विषयका ज्ञाता विद्वान सङग्य त्यञ्जिन शर्ेपा -लामा ले पनि तिब्बती र चिनीयाँ श्रोतको आधारमा यसै समयको आसपासमा बसेर शर्ेपाहरू विभिन्न समयमा खुम्बु क्षेत्रमा झरेको बारे यसरी आफ्ना विचार प्रस्तुत गर्नु भएको छ । "यो घटना कहिले घटेको हो भनेर निश्चित रूपमा भन्न नसकिएतापनि तिब्बतको महासिद्ध थङथोङ ग्यल्पो -सन् १३६१-१४८५) तेरतोन गरु क्षेक्यी वाङक्षुग -सन् १२१२-१२७३) तेरतोन -निधिपति) रत्न ग्यलछ्यान -सन् १४०३-१४७९) र श्री सक्यापाको महागुरु ज्येचुन टाग्पा ग्यलछ्यान -११४७-१२१६) आदि गुरुहरूका समयमा उचाङ -तिब्बतको मध्यक्षेत्र) बाट ज्योमोलाङमा -सगरमाथा) पार गर्दै सोलुखुम्बुको माथिल्लो भेगमा पुगेको चाहिँ सन्देह छैन" भनी ठोकुवा गरेको छ । उहाँले यसरी ठोकुवा गर्नुपर्ने बलियो भरपर्दाे कारणहरू के हुन् त भने शर्ेपाको वंशावली भएको बुझिन्छ । प्रमाणित धार्मिक पुस्तकहरू र धर्मग्रन्थका अनुसार २५ सय वर्षपहिले अर्थात् वर्तमान शाक्यमुनि बुद्धका शासनकालमा यस लोकको मानिसहरूको आयु सय वर्षो थियो । त्यसबाट क्षिण हुँदै अहिले मानिसहरूको आयु सरदर ५० वर्षा झरेको छ । यो तथ्यालाई आजकाल भौतिकवादी वैज्ञानिकहरूले पनि नजिकबाट हेरिरहेका छन् । कान्तिपुर -यु.एन.एफ.पी.ए) ले जनाए अनुसार आजकल पुरुषको सरदर आयु ५७.६ र महिलाको ५७.१ प्रतिशत रहेको छ । गुरु पद्यसंभवको दर्ीघायु अभिषेक नामच्याग पुटी नामक धार्मिक पुस्तकमा अझ त्यसबाट पनि घटेर ङब्च्यु खराल -पचास घटेर) ४५ वर्षा पुगेको वर्ण्र्ााछ । क्रिस शेरवल -सन् १९७८) ले अल्प विकसित देश नेपालको मानिसको आयु सरदर बयालीस वर्षछ भनी वर्ण्र्ाागरेको छ । जेहोस् शर्ेपाको बारेमा चर्चा परिचर्चा गर्दा शर्ेपाहरू खुम्बु क्षेत्रमा आई पुगेर कति पुस्ता भएको त्यसको सही तथ्यमा शर्ेपा वंशावलीबाट समय पत्ता लगाउन सकिन्छ । सन् १९७० सम्म यस खुम्बु क्षेत्रमा आईपुगेको शर्ेपाका पर्ूवज थिम्मी -फक्षेन)को तलबाट विस्तार भएको सलाग र खम्पाचे थरको शर्ेपाहरू १९ पुस्ता भएको तथा सेरपा दुङग्याल -लामाका सन्तानहरू) र मिञागका तलबाट विस्तार भएको टागथो र गोलेग थरको शर्ेपाहरू १७ पुस्ता भएको हाल विद्यमान शर्ेपाको वंशावली -कागजात) बाट प्रष्ट हुन्छ । विश्वमा मानिसहरूका आयु सरदर ५७.६ वर्षा पुगेको र शर्ेपाहरूका चाहिँ त्यसबाट पनि तल झरेर ५० मा झारेको मानौं । शर्ेपाहरू पहिलो पटक खुम्बु क्षेत्रमा आईपुगेको १९ पुस्ता भएको तदनुसार गुणनगर्दा १९ ह ५० Ö ९५० वर्षबितेको त्यसैगरी दोस्रो पटक खुम्बु क्षेत्रमा आईपुगेका शर्ेपाहरू १५ पुस्ता भएको तदनुसार हिसाब गर्दा १५ ह ५० Ö ७५० वर्षभएको देखिन्छ । यसरी वस्तुगत आधारमा जाँचेर हर्ेदा उपर्युक्त विद्वानहरूले अनुमानगरी प्रस्तुत गरेका संवतहरू दोस्रो पटक यस क्षेत्रमा आईपुगेका शर्ेपाहरूको समय अनुसार गणना गरेको देखिन्छ ।

शर्ेपाहरू दशौं शताब्दीदेखि १५ औं शताब्दीसम्म जहिले आएर बसेको भए पनि इरान र इराकबाट मुसलमानहरूले लखेटेर ज्यान जोगाउन हैरन परेको नेपालका ब्राहृमण, क्षत्रीहरूको अवस्था जस्तो नभएर शर्ेपाहरू आफ्ना देशबाट आफ्नो देशका कुना काप्चा र सीमावर्ती क्षेत्रहरूमा बँर्साई सरेर बसेको देखिन्छ । जसको संकेत हाल नेपाल र भोटका सीमानाहरूमा अवस्थित शर्ेपा दाजु भाई तथा सीमावर्ती क्षेत्रबाट भोटमा तिरो भाडा गरेको पुरानो कागजले प्रमाणित गरेको छ ।

यसरी मानवहरूले अन्तर्रर्ााट्रय र राष्ट्रिय मानवसमाज, वर्ग, समूह, जातजाति, व्यक्ति र व्यक्तिगत स्वार्थ प्राप्तिका लागि बुद्धि विवेक र विभिन्न उपायगरी प्रागकालदेखिका शिलापत्र, लेख लेखौटको खोज, अनुसन्धानगरी संभव भएसम्मको प्रमाणित कागजपत्रहरू जोर जम्मा पारी स्वयं एक अर्काबाट सुरक्षित रहने प्रयास गर्नु भनेको कल्कीयुग लागेको संकेत जनाउनु अर्थात् दुष्ट मानिसहरूको बोलवाला र सीधासादाले सम्मान नपाउने समय लागेको संकेत हो । उहिले भद्रकल्प -सत्ययुग) मा न त राजा प्रजाको नाम थियो, न त मालिक र नोकरको न उच्चनीच जातिको, न जग्गा बारीको, न बस्तु-भाउको, न खान लाउनको न गरीब अमिरको न स्त्री पुरुषको न राम्रो नराम्रोको न ठूलो सानोको, न नाता कुटुम्बको, न मानव दानवको र न तेरो मेरो भन्ने पक्षपात नै थियो । त्यसैले कसैलाई कुनै कुराको समस्या थिएन तर सिर्जना -उत्पत्ति) हुनु नै विपत्तिका कारण हुने हुँदा सधैँ त्यही स्थितिमा रही रहने कुरै हुँदैन । मानिसको कर्म दुषित हुँदै जाँदा सम्पन्न प्राकृतिक साधनहरू प्हास हुँदै गयो । मानिसमा भविष्यको चिन्ता बढ्न लाग्दा कृतिम बस्तुहरू उत्पादन गर्ने काम आरम्भ भयो । तत्काल समाजका दुष्ट मानिसहरूले सीधा सादालाई ठग्न लाग्दा सबैका सुरक्षाो लागि एकजना सज्जन सुरक्षाकर्मी -गोठाला) को आवश्यकता पर्‍यो । त्यसले आफ्ना मालिकहरूबाट आफ्ना आवश्यकता अनुसार केही बाली उठाउन थाल्यो । त्यही गोठाला पछि गएर राजा भयो र राजा प्रजा भन्ने नामकरण भयो । समय वित्दै जाँदा राजाको सन्तान धेरै बढ्यो । राजकाज गर्ने काममा तँछाड मछाड भयो ।


सबैलाई भागवण्डा लगाउँदा तँलाई धेरै मलाई थोरै भयो तेरो साँध त्यहाँ र मेरो साँध यहाँ भन्ने भयो । यो क्रम अघि बढ्दै जाँदा विश्वमा राज खानदानका राजा रजौटाहरू धेरै विस्तार भए । विश्वका ती प्रत्येक राष्ट्र प्रमुखहरूमा यो मेरो देश हो । यो मेरो क्षेत्र, यो मेरो प्रजा, मेरो देशको क्षेत्रफल यति र मेरो देशको जनसंख्या यति छन् । म यिनीहरूका नायक हुँ । यिनीहरू मेरो अधीनमा छ भनी उनीहरूले आ-आफ्नो क्षेत्र अधिकार सुरक्षित गरेका छन् । यसले गर्दा एउटै देशभित्र पनि अंचल र जिल्लाको क्षेत्र र इलाकाको नगर गाविसको विचारले त्यस्तै यस देशको आदीवासी र जनजाति, स्थानीय रैथाने र सुकुम्बासी एउटै मानव जातिभित्र पनि उच्च जात नीच जात, छुवाछुत, ठूलो सानो, हिमाल, तर्राई, पर्ूव र पश्चिमको समूहमा विभाजित हुँदा आ-आफ्ना नैर्सर्गिक हक हितको लागि र्सतर्क भइरहने भए । देशका ठूला वडाले सबै प्रति समान व्यवहार नगर्दा देशमा जहाँनिया राण शासन, निरंकुश पञ्चायती व्यवस्था र बहुदलिय प्रजातान्त्रिक व्यवस्था जे आए पनि एउटै जात -बाहुन, क्षेत्री), एउटै भाषा -खस भाषा), एउटै धर्म -हिन्दु), एउटै भेष -दौरा सुरुवाल) र एउटै वाद बाहुनवादको थिचोमिचो, डलनमलन, हाली मुहाली, एकाधिकार शोषण, दमन र उत्पीडनले निरन्तरता पाईरहँदा अर्थात् नेपाल अधिराज्यलाई मौलिक रूपमा एक जाति, एक भाषा, एक संस्कृतिको देश भनी राजकीय मान्यता दिने प्रयास गरिएको र नागरिकले समान रूपमा पाउनु पर्ने आधारभूत अधिकारमा विभेद -पक्षपात) गरिएकाले आज हामीलाई आफ्नो देशको सुरक्षा गर्नुपर्ने देखि लिएर क्षेत्र, इलाका र गाउँ ठाउँको सीमा निर्धारण गर्नुपर्ने, हाम्रो मौलिक भाषालिपि, धर्मसंस्कृति, कलाकृति, रीतिरिवाज, बोलीचाली, चालचलन, आचार व्यवहार भेषभूषा, दैनिक जीवन पद्धति, प्राकृतिक भू-वनावट र विशेषताको सही पहिचान गरी अमुक जातिको अमुक भूभिसँग जन्म जन्मान्तरसम्म नाता रहीआएो प्रतिविम्बित गर्नुपर्ने बाध्य तुल्याउएको छ --हिमपात२०५७) info@sherpaworld.com MoB: 98510 30391

दश शेर्पाको लालमोहर -पाशाङ ग्याल्जेन लामा शेर्पा

[सम्पादन गर्नुहोस्]

दश शेर्पाको लालमोहर -पाशाङ ग्याल्जेन लामा शेर्पा

शेर्पाहरुको बारेमा हालसम्ममा उपलव्द स्वदेशी तथा बिदेशी अनुसन्धान कर्ताहरु, मानव शास्त्रीहरु र लेखक हरुले लेखेका पुस्तकहरुको आधारमा शेर्पाहरुको उदगम स्थल पूर्वी तिब्बतको खाम प्रदेशलाई मान्न सकीन्छ। तिनताका खामप्रदेशमा १९ समुह अर्थात थर हरु भएको र यिनै थरहरु मध्येको खाम मिञागका मिञाग्पाहरु, खाम सेर्ताका शेरपा लामा र लामा गोनपाहरु, खाम उनीका थिम्मीहरु र खाम चाग्मोटाग का च्यावा (च्हाग्पा) हरु इस्वीसन १५३० तिर सगरमाथा हिमसृङखलाको १९५०० फीट उचाईको नाङपाला (महालंगुर) हिमाल पारगरि क्षमुलोङमा (सगरमाथा) हिमालको दक्षिण तर्फको उपत्यका त्यसताकाको निर्जन प्रदेशमा सर्वप्रथम प्रवेश गरको र सो उपत्यकाको नाम स्यार खुम्बु राखेको बर्णन पाईन्छ।

यी चार मुलथरका शेर्पाहरुको संख्यामा बृद्धी हुंदै जाँदा


थप उपथरहरु पनि बन्दै गएकाले ईस्वीसन १८५७ सम्ममा आईपुग्दा शेर्पाहरुको थर र उपथरको संख्या १० वटा भएको तथ्य राजा सुरेन्द्र बीरबिक्रम शाहदेवको शासन काल बिक्रमसम्बत १९१४ चैत्र ७ गते जारीभएको १० शेर्पाको लालमोहर ले पुष्टी गरेकोछ। उक्त १० शेर्पाको लालमोहर मा च्यावा, खापा, गर्जा, गोले, ठाक्तो, फिनासा, खम्बाचे, सलाका, गोपर्मा र लामा शेर्पा गरि १० वटा थरहरु उल्लेख गरिएको पाइन्छ। बिक्रमसम्बत १९१४ साल देखि २०६६ साल सम्म १५२ बर्षमा यी उपथरहरुको संख्या बडेर ३० पुगेकोछ। यी उपथरहरुको संख्या धेरै भएतापनि बास्तवमा यि उपथरहरु माथी उल्लेखीत ४ मुलथरहरु बाटनै छुट्टिएका हुन। तसर्थ यि उपथरहरुलाई निम्नानुसार सम्बन्धीत मुल थरहरुमा समाबेश गरिएकोछ। १ - च्यावा (च्हाग्पा) मुलथर अन्तर्गतका उपथरहरु:- च्यावा, नक्पो र ल्हुक्पा। २ – मिञाग्पा मुलथर अन्तर्गतका उपथरहरु:- ठाक्तो, गर्जा, गोले, सिरे, फिनासा, युल खोङमा, खापा, मिल्हसा, दोटुब, शर्पा, पाङकर्मा, मेन्दवा र पेनाग्पा। ३ – थिम्मी मुलथर अन्तर्गतका उपथरहरु:- सलाका, खम्बाचे, गोपर्मा, पाल्दोर्जी, ल्हाकसीन्धु, छ्युशर्पा, ठोम्पा, बिनाक्पा, श्यङगो, जोङनग्पा, श्हुरपा र पेनपुलो । ४ - लामा शेर्पा अन्तर्गतका उपथरहरु:-लामा शेर्पा र लामा गोन्पा।

शेर्पा समुदायमा एउटै मुलथर अन्तरगतका उपथर भएकाहरू आपहमा स्वाँगेभाई (हाडनाता) पर्ने भएकोले यिनीहरुको बीच बिहेबारी हुदैन। तसर्थ शेर्पाहरुको थर र उपथरहरुको जानकारी सबै शेर्पाहरुले पाउन सकियोस भन्ने उदेश्यले नामको पछाडी थर लेखन जरुरी भएकोछ। बडदो जनसंख्या र बसाँई सराईको कारणबाट टाडिदै गएका शेर्पाहरु लाई एक आपसमा परिचीत गराउन पनि यसले सहयोग पुराउनेछ।

शेर्पा समुदायमा नामको पछाडी लेखिने सबभन्दा बडी प्रचलित शब्द शेर्पा हो। तर बर्तमानमा शेर्पा भन्नाले कुनै जाति, थर वा उपथर बिशेष नभई सम्पूर्ण शेर्पा समुदायलाई चिनाउने एउटा सामुहीक परिचायत्मक शब्दलाई जनाँउने भएकोले धेरैले आफ्नो मौलिक थर नलेखि शेर्पानै लेखने गरेका छन। तेन्जीङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण पछि त नामको पछाडी शेर्पा लेखने प्रचलन झन बडेकोछ। तर यसबाट शेर्पाहरुको मौलिक थर र उपथरको बारेमा कुनै जानकारी नपाउने भएकाले यस समस्याको समाधान हेतु नामको पछाडी शेर्पाको साथै मौलिक थर पनि लेखन उचीत हुनेछ। उदाहरणार्थ ङिमा शेर्पा खम्बाचे, दावाशेर्पा सलाका, मिङमा शेर्पा ठाक्तो, ल्हाक्पा शेर्पा च्यावा, फुर्वा शेर्पा गोपर्मा, पसाङ.शेर्पा फिनासा र पेम्बा शेर्पा गोले आदि।

नामको पछाडी मौलिक थर लेखनेमा शेर्पा लामा र लामा गोन्पाका सन्तानहरु अग्रस्थानमा छन। यिनीहरुले मात्र नामको पछाडी शेर्पालामा अथवा लामा लेखने गरेकाछन भने अपवादको रुपमा केही चर्चीत व्यक्तित्व हरुले आफ्नो नामको पछाडी मौलीक थर नै राखेकाछन। जस्तै पासाङ गोपर्मा, पासाङ खम्बाचे आदि।


अहिलेका सम्पूर्ण शेर्पाहरुका ३० वटा उपथरहरु १० शेर्पाको लालमोहरमा उल्लेखित उपथरहरुबाटनै फैलिएका हुनाले धेरै शेर्पा धेरै उपथर गर्नुको बदलामा सो लालमोहरमा तोकिएका १० वटा उपथरहरुमानै सिमीत राखनु व्यबहारीक हुन्छ वा बृद्धी भएका उपथरनै कायम गरिनु पर्छ छलफलको बिषय हुन सक्छ।

info@sherpaworld.com


हटाइने लेखहरूको बारेमा

[सम्पादन गर्नुहोस्]

Ganesh Paudel जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । -DULAL (कुरा गर्ने) ०७:४८, २० जनवरी २०१४ (युटिसी(UTC))


निर्णयका लागि मतदान

[सम्पादन गर्नुहोस्]

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०३:००, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

मलाई समर्थन गरिदिनु होला

[सम्पादन गर्नुहोस्]

आर्दणीय गणेश जी नमस्कार ! कृपया यहाँ] आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:१६, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))


मलाई समर्थन गर्नुहोला

[सम्पादन गर्नुहोस्]

विकिपीडियन मित्र, म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०१:०७, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि

[सम्पादन गर्नुहोस्]

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:४८, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

विकि बुक्समा

[सम्पादन गर्नुहोस्]

{{subst:pagename}} सर नमस्कार आज धेरै दिन पछी तपाइँको वार्ता पृष्ठमा लेख्दै छु। नेपालीमा विकि प्रयोग कर्ताहरूको संख्या पनि बढ्दो छ। अब विकिपिडियामा मात्र न रहेर अन्य प्रोजेक्टहरूको पनि नेपाली भाषामा ल्याउने र नेपाली विकिबुक्स र नेपाली विकिस्नरीको प्रगतीको उपाय हेर्नु पर्यो यसको लागी कहाँ के गर्नु पर्छ छिटै गर्नु पर्छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:१५, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

विकि बुक्समा

[सम्पादन गर्नुहोस्]

{{subst:pagename}} सर नमस्कार आज धेरै दिन पछी तपाइँको वार्ता पृष्ठमा लेख्दै छु। नेपालीमा विकि प्रयोग कर्ताहरूको संख्या पनि बढ्दो छ। अब विकिपिडियामा मात्र न रहेर अन्य प्रोजेक्टहरूको पनि नेपाली भाषामा ल्याउने र नेपाली विकिबुक्स र नेपाली विकिस्नरीको प्रगतीको उपाय हेर्नु पर्यो यसको लागी कहाँ के गर्नु पर्छ छिटै गर्नु पर्छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:१५, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु

[सम्पादन गर्नुहोस्]

आर्दणीय प्रशासक ज्यूहरु, यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०५:१५, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))

नेपाली भाषाको प्रयोग

[सम्पादन गर्नुहोस्]

प्रशासक ज्यू, तपाईँले चौतारीमा अंग्रेजी भाषाको प्रयोग गरेको पाइयो । चौतारीको छलफल नेपाली भाषाका पाठकहरूका लागि लक्षित हुनाले यहाँ नेपाली भाषा प्रयोग गर्नु उचित होला । अंग्रेजी भाषाको रहर नै छ भने नेपालीमा पनि लेखी पाउँ नत्र बुझ्न अलि गाह्रो हुन्छ जस्तो लाग्यो । -DULAL (कुरा गर्ने) ०८:००, १६ फेब्रुअरी २०१४ (युटिसी(UTC))

फोटो सम्बन्धि समस्या

[सम्पादन गर्नुहोस्]

गणेश सर , नमस्कार

म विकिमा नयाँ छु । मेरो समस्या के रहेको छ भने , कुनै लोगो अथवा कलाकारको फोटो मा श्रोत खुलाएर अपलोड गर्न सक्छु अथवा पछि कुनै समस्या हुने हो । किनकि फोटो नभएसम्म लेख अधुरो जस्तो लाग्छ । यस सम्बन्धि उचित जानकारीको प्रतीक्षामा छु । बिप्लब आनन्द ०८:१५, १८ मार्च २०१४ (युटिसी(UTC))

धन्यवाद गणेश दाई..... कुरा गर्ने बिप्लब आनन्द ०५:२३, १५ जुन २०१४ (युटिसी(UTC))


धन्यवाद!--युकेश (कुरा गर्ने) ११:०६, ३० जुन २०१४ (युटिसी(UTC))

टेम्पलेटको बारेमा

[सम्पादन गर्नुहोस्]

पौडेल सर, नमस्ते!

सर मेरो जिज्ञासा छ की कुनै नया विकिपीडियामा, कुनै लेखमा टेम्पलेट लगाऊनु पर्ने छ तर त्यो टेम्पलेट त्यो नया विकिपीडियामा अहिले सम्म उपलब्ध छैन। के मैले इंग्लिश विकिपीडियाबाट त्यो टेम्पलेट copy गर्नु पर्छ? Copy पनि गरेको तर एक टेम्पलेटमा अरु धेरै टेम्पलेट attached छन। एक एक गरेर धेरै टेम्पलेट copy गरि सके तर अहिले पनि something missing छ। के गर्नु सर कुनै अरु उपाय छ सबै टेम्पलेटलाई एकै चोटी copy गर्नलाई? यदि तपाई फुर्सतमा हुनु भयो भने मेरो जिज्ञासा मेटाउन कोशिश गर्नुहोला please. ईमेल गर्न भ्याउनु भयो 123ganes@gmail मा ईमेल गर्न सक्नु हुन्छ। धन्यवाद। NPAB0Y (talk) ०८:४७, ९ जुलाई २०१४ (युटिसी(UTC))

सर जी, म भोजपुरी विकिपीडियाको कुरा गर्दै छू त्यहाँ टेम्पलेटहरुको जरुरत छ: like: infobox country, infobox settlement, etc. needed template. मैले केही टेम्पलेट copy गरेको तर मिलेन, टेम्पलेट आधा अधुरा आको छ, border पनि show हुदैन, कुनै कुनै ठाँउमा an unexpected error पनि show गर्दै छ। help गर्नु हुन्छ सर! NPAB0Y (talk) १२:५४, १० जुलाई २०१४ (युटिसी(UTC))

नेपाललिपिको बारेमा

[सम्पादन गर्नुहोस्]

गणेशजी नमस्ते! तपाईंको सुझावको लागि धन्यवाद। मेरो विचारमा युनिकोड विकासको प्राथमिक चरणमा विभिन्न प्रकारका विचारहरु प्रस्तुत हुने एउटा साधारण र अपरिहार्य प्रक्रिया हो। दैनिक रुपमा प्रयोग हुने "इन्डिक लिपि"हरुका युनिकोड विकास हुंदा पनि "ग्लिफ" र "क्यारेक्टकर सेट"का बीच फरक मत प्रस्तुत भएका थिए। प्रायःमृत नेपाललिपिहरुलाई ब्युंताउने समयमा फरक विचार र फरक बुझाई नहुने त कुरै भएन! अतः, मेरो विचारमा यी विचार-विमर्शहरुलाई समन्वयात्मक रुपमा गांस्दै लग्ने, म लगायत हामी सबैको साझा कर्तव्य हो। यस कर्तव्यलाई म आत्मसात गर्दछु। हेरौं भविष्यमा के हुनेछ। धन्यवाद। --युकेश (कुरा गर्ने) ११:५८, १८ जुलाई २०१४ (युटिसी(UTC))

An important message about renaming users

[सम्पादन गर्नुहोस्]

Dear Ganesh Paudel, My aplogies for writing in English. Please translate or have this translated for you if it will help. I am cross-posting this message to many places to make sure everyone who is a Wikimedia Foundation project bureaucrat receives a copy. If you are a bureaucrat on more than one wiki, you will receive this message on each wiki where you are a bureaucrat.

As you may have seen, work to perform the Wikimedia cluster-wide single-user login finalisation (SUL finalisation) is taking place. This may potentially effect your work as a local bureaucrat, so please read this message carefully.

Why is this happening? As currently stated at the global rename policy, a global account is a name linked to a single user across all Wikimedia wikis, with local accounts unified into a global collection. Previously, the only way to rename a unified user was to individually rename every local account. This was an extremely difficult and time-consuming task, both for stewards and for the users who had to initiate discussions with local bureaucrats (who perform local renames to date) on every wiki with available bureaucrats. The process took a very long time, since it's difficult to coordinate crosswiki renames among the projects and bureaucrats involved in individual projects.

The SUL finalisation will be taking place in stages, and one of the first stages will be to turn off Special:RenameUser locally. This needs to be done as soon as possible, on advice and input from Stewards and engineers for the project, so that no more accounts that are unified globally are broken by a local rename to usurp the global account name. Once this is done, the process of global name unification can begin. The date that has been chosen to turn off local renaming and shift over to entirely global renaming is 15 September 2014, or three weeks time from now. In place of local renames is a new tool, hosted on Meta, that allows for global renames on all wikis where the name is not registered will be deployed.

Your help is greatly needed during this process and going forward in the future if, as a bureaucrat, renaming users is something that you do or have an interest in participating in. The Wikimedia Stewards have set up, and are in charge of, a new community usergroup on Meta in order to share knowledge and work together on renaming accounts globally, called Global renamers. Stewards are in the process of creating documentation to help global renamers to get used to and learn more about global accounts and tools and Meta in general as well as the application format. As transparency is a valuable thing in our movement, the Stewards would like to have at least a brief public application period. If you are an experienced renamer as a local bureaucrat, the process of becoming a part of this group could take as little as 24 hours to complete. You, as a bureaucrat, should be able to apply for the global renamer right on Meta by the requests for global permissions page on 1 September, a week from now.

In the meantime please update your local page where users request renames to reflect this move to global renaming, and if there is a rename request and the user has edited more than one wiki with the name, please send them to the request page for a global rename.

Stewards greatly appreciate the trust local communities have in you and want to make this transition as easy as possible so that the two groups can start working together to ensure everyone has a unique login identity across Wikimedia projects. Completing this project will allow for long-desired universal tools like a global watchlist, global notifications and many, many more features to make work easier.

If you have any questions, comments or concerns about the SUL finalisation, read over the Help:Unified login page on Meta and leave a note on the talk page there, or on the talk page for global renamers. You can also contact me on my talk page on meta if you would like. I'm working as a bridge between Wikimedia Foundation Engineering and Product Development, Wikimedia Stewards, and you to assure that SUL finalisation goes as smoothly as possible; this is a community-driven process and I encourage you to work with the Stewards for our communities.

Thank you for your time. -- Keegan (WMF) talk १८:२४, २५ अगस्त २०१४ (युटिसी(UTC))

--This message was sent using MassMessage. Was there an error? Report it!

देवनागरी लिपी प्रयोग करने वाले सदस्य नामो के प्रती साझा निती

[सम्पादन गर्नुहोस्]

नमस्ते,

अबतक user names खाता प्रयोक्ता नाम हर विकिप्रकल्प मे अलग अलग हो सकते थे एक ही नामका प्रयोक्ता/सदस्य खाता हिंदी और मराठी विकिपीडीयापर अलग अलग व्यक्ती प्रयोग मे रख सकते थे। इस १५ सितंबर २०१४ से user names के लिए मेटापरसे एकीकृत प्रणाली का उपयोग किया जा रहा है।


देवनागरी लिपी प्रयोग करते हुए सदस्यनामो का निर्माण अबतक तो बहोत अधीक नही है । फिरभी भविषय मे देवनागरी लिपी प्रयोग करने वाले विकिप्रकल्पो के सदस्य गण के सामने आनेवाली समस्याओंको समझने और सुलझाने मे सहायता हो इसलिए एक अनौपचारीक वार्ता अस्थायी रुप से मेटा स्थीत मेरे meta:User talk:Mahitgar पन्ने पर शुरु की है। देवनागरी लिपी प्रयोग करने वाले विकिप्रकल्पो प्रतिनिधीओ कि प्राथमीक सहमती से हमे साझा दिर्घकालीक नितिपर विचार विमर्श करना संभव हो सकेगा इस वार्ता हेतू आपके सुझाव प्राप्त करना चाहता हुं ।

Mahitgar (कुरा गर्ने) ०६:३३, १७ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

चित्रहरू उर्ध्वभरण गर्नुहोस्, अपलोड विजार्ड?

[सम्पादन गर्नुहोस्]
Wikimedia Commons logo

Hello! Sorry for writing in English. As you're an administrator here, please check the message I left on MediaWiki talk:Licenses and the village pump. Thanks, Nemo १९:२२, १८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

नमसकार । मेराे सम्पादनमा wiki toolbar देखिदैन र पुछारमा राखिएका सङ्केतहरू प्रयाेगमा अाउँदैनन् । एकपटक के भएकाे हाे हेरिदिनु पर्छ हाेला ।

(Komal Prasad Pokharel (कुरा गर्ने) १०:१९, २२ सेप्टेम्बर २०१४ (युटिसी(UTC)))

Medical Translation Newsletter Aug./Sept. 2014

[सम्पादन गर्नुहोस्]

Medical Translation Newsletter
Issue 2, Aug./Sept. 2014
by CFCF

sign up for monthly delivery

Electron micrograph of an Ebola virus virion

During August we have translated Disease and it is now live in more than 60 different languages! To help us focus on African languages Rubric has donated a large number of articles in languages we haven't previously reached–so a shout out them, and Ian Henderson from Rubric who's joined us here at Wikipedia. We're very happy for our continued collaboration with both Rubric and Translators without Borders!

Just some of our over 60 translations:
New roles and guides!

At Wikimania there were so many enthusiastic people jumping at the chance to help out the Medical Translation Project, but unfortunately not all of them knew how to get started. That is why we've been spending considerable time writing and improving guides! They are finally live, and you can find them at our home-page!

New sign up page!

We're proud to announce a new sign up page at WP:MTSIGNUP! The old page was getting cluttered and didn't allow you to speficy a role. The new page should be easier to sign up to, and easier to navigate so that we can reach you when you're needed!

Style guides for translations

Translations are of both full articles and shorter articles continues. The process where short articles are chosen for translation hasn't been fully transparent. In the coming months we hope to have a first guide, so that anyone who writes medical or health articles knows how to get their articles to a standard where they can be translated! That's why we're currently working on medical good lede criteria! The idea is to have a similar peer review process to good article nominations, but only for ledes.

Some more stats
Further reading


-- CFCF 🍌 (email) 13:09, 24 September 2014 (UTC)

दशैँको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

[सम्पादन गर्नुहोस्]
गणेशजी, नमस्कार

Log in नगरिकन कुलचन्द्र गाैतम 'क' शीर्षकमा लेख लेखिएछ, मेराे याेगदानमा समावेश भएन । अब त्यसलार्इ के गर्नुपर्छ हाेला ? --काेमलप्रसाद पाेखरेल ०२:५५, ७ अक्टोबर २०१४ (युटिसी(UTC))

गणेश पाैडेलज्यू, नमस्कार । सुझाबका लागि धेरैधेरै धन्यवाद । (काेमलप्रसाद पाेखरेल ०७:५४, ८ अक्टोबर २०१४ (युटिसी(UTC)))

नेपाली विकिमा नेपाली भाषाका लेखहरू PDF ढाँचामा Download गर्ने सुविधा चाँडै उपलब्ध होस् भनी प्रतिक्षारत् छु।

[सम्पादन गर्नुहोस्]

गणेश सर, तपाइँले दिनु भएको जानकारी अनुसार:- "अंग्रेजी लगायतका केही सरल लिपी भएका विकिहरूमा PDF अथवा Book creater पहिलेदेखि नै उपलब्ध छ। नेपाली लगायत केही जटील लिपी हरूमा पनि PDF उपलब्ध गराउनका लागि विकिमिडिया फाउन्डेसन संग धेरै चरणमा अनुरोध भएको छ। अहिले नेपाली र धेरैवटा दक्षिण एशियाली लिपीहरूमा PDF योग्य बनाउने कार्य सम्पन्न भै परीक्षण भैरहेको फाउन्डेसनले जनाएको छ। चाँडै यो सेवा उपलब्ध हुनेमा हामी आशावादी छौं।"

यसको लागि तपाइँलाई धेरै धेरै धन्यवाद छ।

अंग्रेजी भाषामा प्रयोग हुने रोमन लिपि जस्तो सरल लिपि नभइ जटिल लिपिको रूपमा रहेको देवनागरी लिपि प्रयोग हुने हिन्दी भाषाको हिन्दी विकिमा 'मुख्य पृष्ठ'को 'मुद्रण/निर्यात' मेनु अन्तर्गत हिन्दी भाषाका लेखहरू PDF ढाँचामा Download गर्ने सुविधा उपलब्ध छ।

नेपाली विकिमा चाँडै 'मुख्य पृष्ठ' अन्तर्गत नेपाली लेखहरू PDF ढाँचामा डाउनलोड गर्ने सुविधा भएको मेनु उपलब्ध होस् भनी प्रतिक्षारत् छु। यसो भएमा नेपाली भाषाका लेखहरु डाउनलोड गरी संग्रह गरेर अफलाइनमा पढ्न पाएमा राम्रो ज्ञान हासिल गर्न सकिने थियो ।

- Shresthakedar (कुरा गर्ने) १४:१०, ९ अक्टोबर २०१४ (युटिसी(UTC))