प्रयोगकर्ता वार्ता:Shresthakedar

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Shresthakedarजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,३३४ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
Wiki Nepal.png
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

Flag of Nepal.svgरमेश सिंह बोहरा (✉✉) ०७:४९, ७ अक्टोबर २०१४ (युटिसी(UTC))

हस्ताक्षर सम्बन्धमा[सम्पादन गर्ने]

केदार जी,

तपाईले सृजना गर्नु भएको लेखहरुमा हस्ताक्षरको प्रयोग गर्नु भएको रहेछ । लेखहरूबाट हस्ताक्षरलाई मेटाउनु होला किन भने त्यसले लेखको स्तरीयताको मापदण्डलाई पुरा गर्दैन । Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५८, ११ अक्टोबर २०१४ (युटिसी(UTC))

मार्गदर्शनको लागि धन्यवाद![सम्पादन गर्ने]

मार्गदर्शनको लागि धन्यवाद छ!

म विकिपीडियामा नयाँ छु र लेख श्रृजना तथा सम्पादन भर्खरै मात्र सिक्न थालेको छु। यसकारण तपाईंहरूको मार्गदर्शन र सुझाव अनुसार गर्ने छु। हालैको मेरो लेखहरूबाट म आफ्नो हस्ताक्षरहरू क्रमश: मेटाउने छु। लोड शेडिङ्ग र मैले प्रयोग गर्ने Internet को गति निकै सुस्त भएकोले यसको लागि केही समय लाग्ने पनि जानकारी गराउँदछु।

- Shresthakedar (कुरा गर्ने) १०:२३, ११ अक्टोबर २०१४ (युटिसी(UTC))

लेख सम्बन्धमा[सम्पादन गर्ने]

केदार जी, तपाईले सृजना गर्नु भएको लेखहरू विश्वकोशमा हुन लायक नभइ अखबारको स्तम्भ वा कुनै अनुसन्धानको विवरण जस्तो छ। यहाँ त्यस्ता लेख भन्दापनि विषयगत जानकारी दिने खालका लेख सृजना गर्नुहोला। -Krish Signature.pngDULAL (मसँग कुरा गर्नुहोस्) २०:०४, ११ अक्टोबर २०१४ (युटिसी(UTC))

आगामी लेखहरू अपेक्षाकृत् हुनेछन्।[सम्पादन गर्ने]

मेरा आगामी लेखहरू अपेक्षाकृत् रुपमा विश्वकोषको मापदण्डभित्र रहनेछन्। मेरा अघिल्ला लेखहरु विश्वकोषको मापदण्डसित मेल नखाने देखिएमा विश्वकोषबाट मेटिने लेखहरूको सूचीमा राखिदिनु होला।

- Shresthakedar (कुरा गर्ने) २०:३२, ११ अक्टोबर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ![सम्पादन गर्ने]

Shresthakedarजी , विगत ३० दिनहरुमा २२४ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५५, १८ अक्टोबर २०१४ (युटिसी(UTC))

धन्यबाद[सम्पादन गर्ने]

हौसला प्रदान गर्नुभएकोमा धन्यबाद व्यक्त गर्दछु।

- Shresthakedar (कुरा गर्ने) ११:३८, १९ अक्टोबर २०१४ (युटिसी(UTC))

निम्तो ![सम्पादन गर्ने]

Shresthakedar जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । Nawaraj Ghimire ०१:२३, १ नोभेम्बर २०१४ (युटिसी(UTC))

मकर संक्रांति[सम्पादन गर्ने]

मेरो पनि शुभ कामना[सम्पादन गर्ने]

धन्यवाद! साथै हजुरलाई मेरो पनि शुभ कामना छ! Shresthakedar (कुरा गर्ने) १८:२७, १४ जनवरी २०१५ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ![सम्पादन गर्ने]

Commons:Wiki Loves Monuments 2016 in NepalWiki Loves Monuments Nepal Logo.png

नमस्ते Shresthakedarज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Wikipedia-logo-v2-ne .svg

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह[सम्पादन गर्ने]

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))