प्रयोगकर्ता वार्ता:Shresthakedar
विषय थप्नुहोस्नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
रमेश सिंह बोहरा
(✉✉) ०७:४९, ७ अक्टोबर २०१४ (युटिसी(UTC))
हस्ताक्षर सम्बन्धमा
[सम्पादन गर्नुहोस्]केदार जी,
तपाईले सृजना गर्नु भएको लेखहरुमा हस्ताक्षरको प्रयोग गर्नु भएको रहेछ । लेखहरूबाट हस्ताक्षरलाई मेटाउनु होला किन भने त्यसले लेखको स्तरीयताको मापदण्डलाई पुरा गर्दैन । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५८, ११ अक्टोबर २०१४ (युटिसी(UTC))
मार्गदर्शनको लागि धन्यवाद!
[सम्पादन गर्नुहोस्]मार्गदर्शनको लागि धन्यवाद छ!
म विकिपीडियामा नयाँ छु र लेख श्रृजना तथा सम्पादन भर्खरै मात्र सिक्न थालेको छु। यसकारण तपाईंहरूको मार्गदर्शन र सुझाव अनुसार गर्ने छु। हालैको मेरो लेखहरूबाट म आफ्नो हस्ताक्षरहरू क्रमश: मेटाउने छु। लोड शेडिङ्ग र मैले प्रयोग गर्ने Internet को गति निकै सुस्त भएकोले यसको लागि केही समय लाग्ने पनि जानकारी गराउँदछु।
- Shresthakedar (कुरा गर्ने) १०:२३, ११ अक्टोबर २०१४ (युटिसी(UTC))
लेख सम्बन्धमा
[सम्पादन गर्नुहोस्]केदार जी,
तपाईले सृजना गर्नु भएको लेखहरू विश्वकोशमा हुन लायक नभइ अखबारको स्तम्भ वा कुनै अनुसन्धानको विवरण जस्तो छ। यहाँ त्यस्ता लेख भन्दापनि विषयगत जानकारी दिने खालका लेख सृजना गर्नुहोला। -DULAL (मसँग कुरा गर्नुहोस्) २०:०४, ११ अक्टोबर २०१४ (युटिसी(UTC))
आगामी लेखहरू अपेक्षाकृत् हुनेछन्।
[सम्पादन गर्नुहोस्]मेरा आगामी लेखहरू अपेक्षाकृत् रुपमा विश्वकोषको मापदण्डभित्र रहनेछन्। मेरा अघिल्ला लेखहरु विश्वकोषको मापदण्डसित मेल नखाने देखिएमा विश्वकोषबाट मेटिने लेखहरूको सूचीमा राखिदिनु होला।
- Shresthakedar (कुरा गर्ने) २०:३२, ११ अक्टोबर २०१४ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
[सम्पादन गर्नुहोस्]Shresthakedarजी , विगत ३० दिनहरुमा २२४ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५५, १८ अक्टोबर २०१४ (युटिसी(UTC))
धन्यबाद
[सम्पादन गर्नुहोस्]हौसला प्रदान गर्नुभएकोमा धन्यबाद व्यक्त गर्दछु।
- Shresthakedar (कुरा गर्ने) ११:३८, १९ अक्टोबर २०१४ (युटिसी(UTC))
निम्तो !
[सम्पादन गर्नुहोस्]Shresthakedar जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरी र नेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । Nawaraj Ghimire ०१:२३, १ नोभेम्बर २०१४ (युटिसी(UTC))
मकर संक्रांति
[सम्पादन गर्नुहोस्]
२०७१ सालको माघे संक्रांतिको उपलक्ष्यमा सपरिवार हजुरलाई हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्छु साथै आगामी दिन हरुमा पनि विकिपीडियामा हजुरको अनवरत योगदान रहने आशा गर्दछु
मेरो पनि शुभ कामना
[सम्पादन गर्नुहोस्]धन्यवाद! साथै हजुरलाई मेरो पनि शुभ कामना छ! Shresthakedar (कुरा गर्ने) १८:२७, १४ जनवरी २०१५ (युटिसी(UTC))
विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !
[सम्पादन गर्नुहोस्]
नमस्ते Shresthakedarज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म
संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।
विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह
[सम्पादन गर्नुहोस्]नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

यस टेलिस्कोपको निर्माणलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा चिनो राखिएको छ। किनकि यसले शीघ्र मेट्नुपर्ने मापदण्डको सा६, अन्तर्गत अनाथ वा अस्पष्ट पृष्ठ जुन: प्राविधिक मेट्ने आधारमा रहेको छ।
- अस्पष्टता दुई वा धेरै विकिपिडिया पृष्ठहरू र जसको शीर्षक "(अस्पष्टता)" मा समाप्त हुन्छन् अथवा,
- यसको शीर्षकको बावजूद कुनै (शून्य) विकिपिडियामा अवस्थित पृष्ठहरू अस्वीकार गर्दछ।
शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत यस्तो पृष्ठहरू कुनै पनि समयमा मेटिन सक्छ। कृपया, अधिक सूचनाको लागि, अस्पष्ट लेख दिशानिर्देशहरू हेर्नुहोस्।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। Nirajan pant (कुरा गर्ने) १२:१६, २८ अगस्त २०२० (नेपाली समय)
नेपाल र नेवार जाति मेटाउनको लागि नामाङ्कित
[सम्पादन गर्नुहोस्]
यो नेपाल र नेवार जाति लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।
तपाईँ लगायत जो कोहिलाई पनि यस नेपाल र नेवार जाति छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।
तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:००, १ जनवरी २०२३ (नेपाली समय)
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। तपाईँलाई यो सूचित गरिन्छ कि पृष्ठ उच्चशिक्षाको महत्व एक परीक्षण पृष्ठको रूपमा शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा२ अन्तर्गत विकिपिडियाबाट हटाइएको छ। तपाईँले गर्न चाहनुहुने कुनै पनि अन्य परीक्षणहरूका लागि प्रयोगस्थल प्रयोग गर्नुहोस्। यदि तपाईँ हाम्रो ज्ञानकोशमा योगदान पुर्याउने बारेमा बढी जान्न चाहानुहुन्छ भने स्वागत पृष्ठ हेर्नुहोस्।
कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्, वा यदि तपाईँले पहिले नै त्यसो गरिसक्नु भएको भए, तपाईँ एउटा अनुरोध यहाँ राख्न सक्नुहुन्छ। निर्मल दुलाल (कुरा गर्नुहोस) १७:५४, २३ अक्टोबर २०२३ (नेपाली समय)
Invitation to Participate in the Wikimedia SAARC Conference Community Engagement Survey
[सम्पादन गर्नुहोस्]Dear Community Members,
I hope this message finds you well. Please excuse the use of English; we encourage translations into your local languages to ensure inclusivity.
We are conducting a Community Engagement Survey to assess the sentiments, needs, and interests of South Asian Wikimedia communities in organizing the inaugural Wikimedia SAARC Regional Conference, proposed to be held in Kathmandu, Nepal.
This initiative aims to bring together participants from eight nations to collaborate towards shared goals. Your insights will play a vital role in shaping the event's focus, identifying priorities, and guiding the strategic planning for this landmark conference.
Survey Link: https://forms.gle/en8qSuCvaSxQVD7K6
We kindly request you to dedicate a few moments to complete the survey. Your feedback will significantly contribute to ensuring this conference addresses the community's needs and aspirations.
Deadline to Submit the Survey: 20 January 2025
Your participation is crucial in shaping the future of the Wikimedia SAARC community and fostering regional collaboration. Thank you for your time and valuable input.
Warm regards,
Biplab Anand