प्रयोगकर्ता वार्ता:गणेश पौडेल Archieve 2010-2012

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृपया यो हेर्नुहोस् त[सम्पादन गर्नुहोस्]

गणेशजी नमस्कार, कृपया यो हेर्नुहोस्।

Bhawani

गणेशजी नमस्कार, विशेष नेपाली विकसनरी र विकिबुक्समा त्यति काम भएको जस्तो लागेन यदि त्यतिकै रह्यो भनें बन्द हुन सक्छ र त्यहाँ फोनेटिक नेपाली लेखन नभएकोले अरुले पनि काम गरेका छैनन्, म केहि काम त्यहाँ गरिरहेछु। यो काम गर्नलाई मैले प्रबन्धकको पदको निम्ति निवेदन गरेको छु कृपा गरी[१] अनि[२] गएर समर्थ दिनु होला।--

Bhawani

गणेशजी, नमस्कार! विशेष मैले नेपाली[३][४]मा नेपाली लेख्ने सफ्टवेयर मिलाएँ अब नेपाली सजिलै लेख्न सकिन्छ, कृपा गरीत्यहाँअनि [५] गएर पनि योगदान दिनुहोला--

Bhawani

अंक प्रयोग बारे[सम्पादन गर्नुहोस्]

नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुँदा यसका अंक पनि देवनागरीमा नैं लेखिनु स्वाभाविक हो तर कतिपय सफ्टवेयरमा अंक लेख्न रोमन कै सहारा लिनु पर्ने हुँदा बाध्यतावश देवनागरीको ०,१,२,३,४,५,६,७,८ र ९को सट्टा 0,1,2,3,4,5,6,7,8 र 9 लेख्नु परिरहेछ। वर्तमान विद्यार्थी पींढ़िलाई हेर्दा उनीहरू नेपाली लेख्छन् तर प्रायले अंकको प्रयोग अंग्रेजी भाषा कै गर्छन्, कतिपय यस्ता नेपालीहरू पनि भेटेकोछु जसले नेपाली गिन्ती जान्दैनन्। भारतको राष्ट्रिय हिन्दी सम्मेलनले त लिपि देवनागरी चलाएता पनि अंक अंग्रेजीको प्रयोग गर्ने निर्णय लियो। नेपाली प्रज्ञा प्रतिष्ठानले के गर्नेछ त्यो त थाह भएन। भविष्यमा कुनै पनि समय नेपाली अंकको सट्टा अंग्रेजी अंक लेखिने सम्भाव्यतालाई नकार्न सकिंदैन।

अतः हामीले पनि विकिमा यसको प्रयोगबारे केहि सोच राखी यस विषयमा चर्चा गर्नु आवश्यक हो भन्ने मलाई लाग्छ। आ-आफ्ना सुझाउहरू यहाँ राख्न सबैलाई अनुरोध गर्दछु।-

Bhawani

यो पढ़्नुहोस्[सम्पादन गर्नुहोस्]

कृपया[६] पढ़ेर आफ्नो विचार राख्नुहोला--

Bhawani

Ganeshji, I am sorry for the trouble but delete garnu bhanda "पर्बत्" लाई "पर्बत"मा redirect, "देश्" लाई "देश"मा redirect, "नेपालका राजा" लाई "ज्ञानेन्द्र" वा कुनै अरू articleमा redirect गर्न पाए राम्रो हुन्थयो.

Thank you..

अनि छात्रबृत्तिको बारेमा के हुँदै छ ? यसपाली apply गर्नु भो ? --राजेश १७:५६, १० मार्च २०११ (UTC)

विकिमीडियाको सूचना[सम्पादन गर्नुहोस्]

गणेशजी मैले विकिमीडियाको छलफलबारेको तपाईंले लगाउनु भएको नोटिसलाई माथि सूचनामा लगाएँ र तल प्राय सोधिने प्रश्नहरू लगाएँ, विकिमीडियाको छलफलमा सबैको नजर जाओस् भन्ने ध्येयले यो गरेको अनि तल मुख्य पृष्ठको शीर्षक पनि अलिक सफा देखियो, तपाईं के भन्नुहुन्छ-+

Bhawani

वार्तालाप पृष्ठबारे[सम्पादन गर्नुहोस्]

यहाँलाई मेरो निवेदन यो छ कि मैले हालैमा वार्तालाप पृष्ठहरूमा अरु विकिमा झैं सामग्री पृष्ठको सुधारको निम्ति प्रयोगकर्ताहरूलाई स्वागत सुझाउको एउटा ढाँचा बनाएको छु र यसको प्रयोग धेरै वटा पृष्ठहरूमा गरेको पनि छु। यस टेम्प्लेटलाई मेनुअल गर्दा समय खर्च हुने र यो समयमा अन्य उपयोगी कार्य गर्न सकिने भएकोले कुनै बोट (Bot)को प्रयोग गरि यो कार्य गर्न सकिन्छ। यसको निम्ति राजेशजीले मलाई सुझाउ पनि दिनु भएको छ, हालमा हाम्रा सदस्य माझका कुनै पनि बोट सक्रिय पाइन र नेपाली विकिमा सक्रिय कुनै बोट जस्तै (wikitanvirBot)को प्रयोग गराई यो कार्य गर्न सकिएला? यस बारे झलफल[७] गर्न अनुरोध गर्दछु।

Bhawani

Ganeshji, टुङ्गना मेटिएकोमा क्षमा प्रार्थी छु । म यौटा बोट टेस्ट गर्दै थिएं। नेपाली विकीपिडीया अनुवादकमा रोबोटको सुविधा हालेको छु । हाल लाई डाउनलोडमा राखेको छैन तर मैले चलाइराखेको छु। SVNमा भने उपलब्ध छ तर svn चलाउन अलि झन्झट छ। Visual Studio पनि चाहिन्छ। svnको फाइल बाट exe बनाउनलाइ। कुनैदिन डाउनलोडमा राखुँला जब टेस्टिङ्ग सकिन्छ। हाल टेस्ट गर्दा रोबोटलाइ २ वटा मेट्ने आदेश दिएको थिएं र त्यसमा मेट्नलाइ ठिक्क पारिराखिएको Category:Delete बाट छानेर मेटायो। यसप्रति निगरानि राखि लेखलाइ सुधार गरि सच्चाइदिनुभएकोमा धन्यवाद। --राजेश ०८:२९, २० अप्रिल २०११ (UTC)


राजेशजी धन्यवाद। त्यो Tool पनि चाँडै चलाउन पाऊँ।-Ganesh Paudel ०५:०१, २१ अप्रिल २०११ (UTC)

Autowikibrowser --राजेश ०५:३२, १ मे २०११ (UTC)

गणेश पौडेलजी,support me[८] भवानी गौतम १५:३८, १४ मे २०११ (UTC)

यसमा राय दिनुहोस्[सम्पादन गर्नुहोस्]

गणेशजीहेरेर राय राख्नुहोस् -भवानी गौतम ११:०५, २२ मे २०११ (UTC)

पेजमात्रै बढाएर हुन्छ र ?[सम्पादन गर्नुहोस्]

गणेश जी नेपालका सञ्चार माध्यमहरू शिर्षकको ढाँचामा थपिएका धेरै जसो स्टेसनहरू हिज्जे नमिलेका, पढ्नलायक सामाग्री नभएका तथा दोहोरिएका छन । यसरी पेजमात्रै बढाएर हुन्छ र ? जो अगुवा उही बाटो ...... जस्तो भएन र, उसै त नेपाली विकी कमजोर छ यस्तो जे पायो त्यही राखेर अघि बढिएला र ? सकेसम्म अब देखि अपूर्ण र गलत सामाग्रीहरू नराखौं न हुँदैन ? -Krish Dulal १५:२४, २४ मे २०११ (UTC)

गणेशजी प्रशासकको निम्ति समर्थन गरि नेपाली विकिपीडिया सर्वप्रथम प्रशासक पदमा नियुक्ति दिलाउन जुन सहयोग गर्नुभयो त्यसको लागि मेरो यहाँलाई हार्दिक धन्यवाद साथै प्रशासक बन्नु भएकोमा मेरो मुरी मुरी बधाई। नेपाली विकिमा धेरै ठुटा लेखहरू छन् तिनलाई बढाउने प्रथमिकता दिनुपर्ने देखिन्छ, अतः हामी सबै मिलेर यो काम पनि गरौं र यो वर्षभरिमा लेखहरूको संख्या २०००० (बिस हजार) पुर्‍याउने पनि काम गरौं , हैन? -भवानी गौतम १२:२५, २६ मे २०११ (UTC)

गणेशजी एक पल्ट राजेशजीले गर्नु भएकोनिवेदन हेरि आफ्नो मत दिने र हस्ताक्षर हालिदिने अनुरोध गर्दछु। यदि तपाईंले अक्टोबरमा मत दिनु भएको भए फेरि त्यसलाई मेटि फेरि नयाँ हस्ताक्षर हालि दिनु हुन पनि अनुरोध गर्दछु किन भने राजेशजीले २० मेमा दिनु भएको निवेदनमा अक्टोबरको हस्ताक्षर देखाउँदा मिलेन।भवानी गौतम १५:२४, ३१ मे २०११ (UTC)

गणेशजी विकिमा सधैं एकपल्टपृष्टमा हामीले नजर लगाउँ भन्ने मेरो आग्रह छ।भवानी गौतम ०१:५१, ३ जुन २०११ (UTC)

गणेश जी प्रशासकको निम्ति समर्थन गर्नुभएकोमा धन्यवाद -राजेश ०९:०२, ५ जुन २०११ (UTC)

गणेश जीपढेर विचार राख्नुहोस्-भवानी गौतम १३:२४, ६ जुन २०११ (UTC)

The translator has been updated to a newer version. Please uninstall the previous versions and then install a new one from here : nepaliwikipediatranslator.googlecode.com --राजेश २०:१४, ८ जुन २०११ (UTC)

If you have time please comment[९] for the progress of wiki -भवानी गौतम १४:२९, ९ जुन २०११ (UTC)

Invite to WikiConference India 2011[सम्पादन गर्नुहोस्]


Hi गणेश पौडेल Archieve 2010-2012,

The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.
You can see ourOfficial website, the Facebook event and our Scholarship form.

But the activities start now with the 100 day long WikiOutreach.

Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)

As you are part of Wikimedia India community we invite you to be there for conference and share your experience. Thank you for your contributions.

We look forward to see you at Mumbai on 18-20 November 2011

Mohamed ElGedawy → محمد الجداوي[सम्पादन गर्नुहोस्]

Hi, I want to change my name from: "Mohamed ElGedawy" to: "محمد الجداوي", Because i have changed my username on many wikipedias.--Mohamed ElGedawy (वार्ता) ०७:३२, १४ अगस्त २०११ (UTC)

Thank you for your messange :). Could you write article about Felip Karma http://en.wikipedia.org/wiki/Filep_Karma ? I writed article about him in polish language :), Bacus15 (वार्ता) १०:१३, २ सेप्टेम्बर २०११ (UTC)

विकिपीडिया:स्वशिक्षा[सम्पादन गर्नुहोस्]

प्रिय मित्र, नयाँ योगदाताहरूको लागि मैले हिन्दीबाट विकिपीडिया:स्वशिक्षा पाठ अनुवाद गरेको र यसमा अझै धेरै त्रुटि रहेको हुँदा तपाईंले पनि यहाँ क्लिक गरि ती त्रुटिहरूलाई सुधार्ने कार्य गर्नुहोला।-भवानी गौतम (वार्ता) ०८:३५, ६ सेप्टेम्बर २०११ (UTC)

गणेश पौडेलजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद !सरोज (वार्ता)

मत तथा समर्थन प्रदान गरि सिसअप बन्न सहयोग पु-याउने यहाँ गणेश पौडेल Archieve 2010-2012जी लाई धेरै धेरै धन्यवाद ! आशा छ यहाँको निरन्तर सहयोग र समर्थन रहिरहने छ, र हामी सबैको सहकार्यबाट नेपाली विकिपीडियालाई नयाँ उचाईमा पु-याइ, नेपाली भाषा संस्कृति विकासमा टेवा पु-याउन सक्नेछौँ ।विश्व मानचित्रमा फैलिएर रहेका साक्षर नेपालीभाषीलाई आफ्नो ज्ञान बाडेर सबैलाई विकास पथमा अग्रसर गराउने कार्यमा यहाको साथको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।सरोज (वार्ता) ०८:२६, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))

विकिथन बारे[सम्पादन गर्नुहोस्]

हजुरको कुरा सहि लाग्यो, छठको बेला म पनि नेपालमा नै हुनेछु त्यसै गर्दा ठिक होला । एक पटक मित्रहरूमाझ सल्लाह चलाऔ सबै सहमत हुनुहुन्छ भने मलाई प्रस्ताब मन प-यो , हजुरलाई पनि विजया दशमी तथा दिपावलीको धेरै धेरै शुभकामना।सरोज (वार्ता) १७:३७, २५ सेप्टेम्बर २०११ (युटिसी(UTC))

ठिक छ। प्रस्ताब ठिक लाग्यो। विकीथोन लाई समय धेरै भएको राम्रो हो। --Rajesh (वार्ता) ०४:५३, २७ सेप्टेम्बर २०११ (युटिसी(UTC))


विचार राख्नुहोस्[सम्पादन गर्नुहोस्]

गणेश पौडेलजीहेरेर आफ्नो विचार राख्नुहोस्।भवानी गौतम (वार्ता) ०७:४२, २९ अक्टोबर २०११ (युटिसी(UTC))

यो हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

यो हेर्नुहोस् भवानी गौतम (वार्ता) ०९:३१, १५ नोभेम्बर २०११ (युटिसी(UTC))

तपाईं मुम्बई जानु हुने?[सम्पादन गर्नुहोस्]

तपाईं मुम्बई जानु हुने?-भवानी गौतम (वार्ता) ०९:३६, १५ नोभेम्बर २०११ (युटिसी(UTC))

--सरोज(Saroj) (वार्ता) २२:३०, २५ डिसेम्बर २०११ (युटिसी(UTC))

नयाँ वर्ष २०१२को शुभकामना[सम्पादन गर्नुहोस्]

--Rajesh (वार्ता) ०९:४६, १ जनवरी २०१२ (युटिसी(UTC))

शिर्षक परिवर्तन बारे![सम्पादन गर्नुहोस्]

गणेश सर!

द तिब्बतीय बुक अफ लिजिङ एण्ड डाइङ यो शिर्षकमा लिभिङ हुनु पर्ने ठाउँमा अन्यथा भएकोले सच्याउनुहन अनुरोध गर्दछु।

धन्यवाद। शाश्वत (वार्ता) १४:५८, १० जनवरी २०१२ (युटिसी(UTC))

Thanks for the info. As far as I know, none of the people who edit in Nepalbhasha wikipedia are in Nepal currently. So, I believe it would not be possible for anyone to participate on behalf of new:. All the same, thanks for the info and all the best for future activities. I will continue to contribute to Nepali wikipedia once my schedule cuts me some slack. Best regards--युकेश (वार्ता) १०:२१, १५ जनवरी २०१२ (युटिसी(UTC))

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/गणेश पौडेल Archieve 2010-2012 (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:०३, १९ जनवरी २०१२ (युटिसी(UTC))

समर्थनको लागि[सम्पादन गर्नुहोस्]

गणेशजी नमस्कार, मैले यहाँ सिसप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! - Nirmal Dulal (वार्ता) ०७:३०, २७ जनवरी २०१२ (युटिसी(UTC))

पौडेल ज्यू नमस्कार धेरै दिन पछी तपाईँको वार्ता पृष्ठमा लेख्न पाउदा खुशी लागेको छ मलाई मोबाइलबाट Opera सॉफ्टवायर द्वारा विकिपीडिया सम्पादन गर्न अफ्टेरो भएकाले धेरै दिन देखी केही गर्न सकिरहेको छैन हजुरबाट केही सहयोगको आशा गरेको छु। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १०:३६, ७ फेब्रुअरी २०१२ (युटिसी(UTC))

अफ्ठेरो भयो[सम्पादन गर्नुहोस्]

पौडेल ज्यू मलाई विकिपीडियामा प्रवेस गर्न अफ्ठेरो भयो मैले प्रयोगकर्ता नाम र पासवार्ड गलत हालेको पनि छैन तर कुकी निष्कृय भयो भनेर सन्देश मिल्छ तर प्रवेस गर्न सकि रहेको छैन यसकोलागी के गर्नु पर्ला ? सहयोगको आशामा छु यो संदेस पढ्ने वित्तिकै मलाई फोन मार्फत जानकारी दिनुहोला ।--राम

चित्रहरूको सन्दर्भ[सम्पादन गर्नुहोस्]

गणेशजी विकि नियम र विभिन्न देशहरूका नियम मुताबिक चित्रहरूको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरू मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरू सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरू अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरू पनि मेटाउनु पर्ने हुन्छ। यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))

कृपयाहेरेर आफ्नो विचार राख्नुहोला। धेरै भयो मेटामा अनुरोध गर्नुभयो कि? गर्नु भएन भनें गरिहाल्नुहोस्, नेपाली विकिमा नाम परिवर्तन गर्नुहो भनें पनि गरिहाल्दा हुन्छ। धेरै लम्वित भयो।भवानी गौतम (वार्ता) १४:०१, २७ मार्च २०१२ (युटिसी(UTC))

Congratulations, you are renamed as Ganesh Paudel now. अनि तपाईको मेटामा Ganesh K Paudel बनाउने कुरा स्वीकार भएन।एउटा स्टीवार्डले Ganesh K Paudel or Ganesh Paudel भनेर सोधेकोछ।हेर्नुहोस्गणेश पौडेलबाट Ganesh Paudel बनाउने हो भनेर स्पष्ट पार्नुहोस्, en.wikipediaमा Ganesh Paudel बनाई सकेकोछ। ढिलो नगर्नुहोला।-भवानी गौतम (वार्ता) १४:५१, ३१ मार्च २०१२ (युटिसी(UTC))

Congratulations Ganesh ji . --Rajesh (वार्ता) २०:०८, ४ अप्रिल २०१२ (युटिसी(UTC))

Ganeshji, १०‌‌औं वर्षको celebrationको बारेको तपाइको विचार एकदमै सहि लागेको छ। यसलाइ साकार पार्न विकीमिडिया तथा स्थानिय केही संस्थाहरूबाट सहयोग वा प्रायोजन जस्तो गर्न मिल्यो भने केही हुन्थ्यो कि। अनि अन्य wikimedians हरूलाइ शिघ्र सुचित गरेदेखि उनिहरू आउने संभावना बढी हुने थियो । समय पनि नजीकिंदै छ । एकपल्ट कुरा छिनोफानो भएपछि सवैलाइ सुचित गर्नुपर्ला जस्तै कि संस्कृत वाट एकजना मराठी बाट एकजना भनेजस्तो। --Rajesh (वार्ता) २०:१४, ४ अप्रिल २०१२ (युटिसी(UTC))


गणेशजी यो पढ्नुहोला -भवानी गौतम (वार्ता) ०७:१४, ८ अप्रिल २०१२ (युटिसी(UTC))

नवबर्ष २०६९को शुभकामना[सम्पादन गर्नुहोस्]

.

नयाँ वर्ष २०६९को शुभकामना[सम्पादन गर्नुहोस्]

-भवानी गौतम (वार्ता) १०:३२, १० अप्रिल २०१२ (युटिसी(UTC))

गणेशजी हजुरको सुझावको निम्ति लेख्नु भएथ्यो सो यहाँ पढ्नुहोला-भवानी गौतम (वार्ता)

-Rajesh (वार्ता) १४:५७, १० अप्रिल २०१२ (युटिसी(UTC))

हार्दिक शुभकामना!![सम्पादन गर्नुहोस्]

-शाश्वत(Shaswat) (वार्ता) ११:३४, ११ अप्रिल २०१२ (युटिसी(UTC))

आर॰पी॰ जोशीकुरा गर्नुहोस् योगदान ०७:४०, १२ अप्रिल २०१२ (युटिसी(UTC))

गणेशजी तपाईंको मेटामा परिवर्तन भैसकेको छ, कहाँ कति तपाईंको योगदान छ हेरेर तपाईले निवेदन गर्नुहोला। हिन्दीको हिन्दीविकिमा आदि आदि। तपाईंको मेटामा र अंग्रेजी विकिमा त नाम परिवर्तन भइसकेको बुझें। बुझ्नलाईयो हेर्नुहोस्। -- भवानी गौतम (वार्ता) १४:२५, १३ मे २०१२ (युटिसी(UTC))

Hello! As I see, you've asked for rename गणेश पौडेल to Ganesh Paudel in ru.wiki. Such SUL account is already active in ru.wiki (http://ru.wikipedia.org/wiki/Служебная:Contributions/Ganesh_Paudel) and the original one has only one edit except from my user talk - http://ru.wikipedia.org/wiki/Служебная:Contributions/गणेश_पौडेल

Do you really need a rename in this case? Rubin16 (वार्ता) १८:२०, १४ मे २०१२ (युटिसी(UTC))


Thank you Very much--Ganesh Paudel (वार्ता) ०२:४६, १६ मे २०१२ (युटिसी(UTC))

धन्यवाद, समय र परिस्थितिले साथ दिएन, क्षमा पाऊँ। अर्को कार्यक्रममा आउनेछु।भवानी गौतम (वार्ता) १५:४१, ३१ मे २०१२ (युटिसी(UTC))