प्रयोगकर्ता वार्ता:Shaswat Narendra

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते

नमस्ते!
Shaswat Narendraजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,९४६ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस्।
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-भवानी गौतम (वार्ता) १३:४५, १ डिसेम्बर २०११ (युटिसी(UTC))

राम्रो गर्नुभयो[सम्पादन गर्नुहोस्]

राम्रो गर्नुभयो हिन्दीबाट हि्न्दी अनुवादक सफ्ट्वेयरले अनुवाद गर्दा धेरै त्रुटि हरू छन्। धन्यवाद

विकिपीडियामा सुखद समयको कामना[सम्पादन गर्नुहोस्]

--सरोज(Saroj) (वार्ता) १३:५१, १ डिसेम्बर २०११ (युटिसी(UTC))

धेरै राम्रो लेख[सम्पादन गर्नुहोस्]

तपाईले शिर्जना गर्नु भएको एन्ड्रोइड भन्ने लेख साह्रै नै उपयोगी लाग्यो अनि मैले त्यसमा थोरै सुधार गरिदिएको छु । यसलाई हेर्नुहोला अनि अझ बढी राम्रो बनाउन सकिएला !--सरोज(Saroj) (वार्ता) १२:५३, २ डिसेम्बर २०११ (युटिसी(UTC))

Shaswat Narendra जी राम्रो योगदान। तपाईंलाई केही सुझाउ कृपया लेख २५० शव्द भन्दा कम भए लेखको अन्तमा {{stub}} वा {{ठुटो}} लेख्न नभुल्नुहोला अनि लेखलाई कुनै श्रेणीमा हाल्नै पर्छ यसर्थ शरीरको अंग भए [[श्रेणी:शरीरका अंग]] वा रुख-बिरुवा भए [[श्रेणी:वनस्पति]] वा कुनै देश भए त्यस देशको नाम लगाएर जस्तै [[श्रेणी:नेपाल]] लगाउनुहोला। धन्यवाद -भवानी गौतम (वार्ता) १२:५३, ३ डिसेम्बर २०११ (युटिसी(UTC))

भवानी जी नमस्कार! मैले श्रेणीहरूको लिस्ट भेटाउन नसकेकोले श्रेणी हालेको थिइन।अबका दिनमा हाल्ने छु्।म नयाँ प्रयोगकर्ता भएकोले पनि हुनसक्छ ।धन्यवाद सुझावका निम्ति आगामी दिनमा पनि सुझाव र सहयोगको अपेक्षा राख्दछु।शाश्वत १३:०७, ३ डिसेम्बर २०११ (युटिसी(UTC))

हवस् -भवानी गौतम (वार्ता) १३:२१, ३ डिसेम्बर २०११ (युटिसी(UTC))

के भन्न खोज्नु भएको हो कुरा बुझिएन।भवानी गौतम (वार्ता) ०६:०७, ११ डिसेम्बर २०११ (युटिसी(UTC))


विकिपीडियाको बायातर्फ सहायता,विविध जस्ता कुराहरू छन ।विविध पृष्ठको 'रित्तो'ठाँउको 'पृष्ठ'हुनुपर्नेमा 'पृष्ट'हुन पुगेछ सर । शाश्वत (वार्ता) ०६:५९, ११ डिसेम्बर २०११ (युटिसी(UTC))

-Krish Dulal ०३:४६, २५ डिसेम्बर २०११ (युटिसी(UTC))

--सरोज(Saroj) (वार्ता) २२:२७, २५ डिसेम्बर २०११ (युटिसी(UTC))

नववर्षको शुभकामनाको लागि साधुवाद , यहाँलाई पनि सुखमय,सुरक्षित,सफल र सम्पन्न नयाँ वर्षकोकामना !--सरोज(Saroj) (वार्ता) २३:३२, ३१ डिसेम्बर २०११ (युटिसी(UTC))

-Krish Dulal ०४:०७, १ जनवरी २०१२ (युटिसी(UTC))

--सरोज(Saroj) (वार्ता) ०५:३९, १ जनवरी २०१२ (युटिसी(UTC))

नयाँ वर्ष २०१२को शुभकामना[सम्पादन गर्नुहोस्]

--Rajesh (वार्ता) ०९:४५, १ जनवरी २०१२ (युटिसी(UTC))

आचार्य_नागार्जुन_विश्वविद्यालयलेखलाई विस्तार गर्नुप-यो ! यो विश्वविद्यालयको एक तस्विर खिचेर राख्न सकियो भने झन् राम्रो हुने थियो शाश्वत जी !--124.123.227.120 (वार्ता) १४:२३, १ जनवरी २०१२ (युटिसी(UTC))

चित्रहरूको सन्दर्भ[सम्पादन गर्नुहोस्]

शाश्वतजी विकि नियम र विभिन्न देशहरूका नियम मुताबिक चित्रहरूको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरू मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरू सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरू अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरू पनि मेटाउनु पर्ने हुन्छ। यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))

तपाईंले खिंचेका अपलोड गर्दा यो हालेर फारम भरिदिनुहोस्, भइ हाल्छ:

{{चित्र जानकारी
|विवरण= 
|मिति= ~~~~~
|स्रोत= 
|रचयिता= 
|अनुमति=
|अन्य_संस्करण=
}}
== {{int:license}} ==
{{self|GFDL|cc-by-sa-all|migration=redundant}}

भवानी गौतम (वार्ता) ०२:०९, २० मार्च २०१२ (युटिसी(UTC))

नवबर्ष २०६९को शुभकामना[सम्पादन गर्नुहोस्]

.

नयाँ वर्ष २०६९को शुभकामना[सम्पादन गर्नुहोस्]

-भवानी गौतम (वार्ता) १०:४०, १० अप्रिल २०१२ (युटिसी(UTC))

--Ganesh Paudel (वार्ता) ११:४३, १० अप्रिल २०१२ (युटिसी(UTC))

आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०८:१०, १२ अप्रिल २०१२ (युटिसी(UTC))

-Rajesh (वार्ता) ११:२०, १२ अप्रिल २०१२ (युटिसी(UTC))

निर्णयका लागि मतदान[सम्पादन गर्नुहोस्]

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०३:२५, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))


कृपया मलाई समर्थन गरिदिनुहोला[सम्पादन गर्नुहोस्]

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:४५, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:५२, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

New sign-up page for the Medical Translation Project[सम्पादन गर्नुहोस्]

Hey!

This is a friendly reminder that the sign-up page at the Medical Translation Project (previously Translation Task force) has been updated. This means everyone has to sign up again. Using the new page it will be easier for us to get into contact with you when there is work available. Please check out our progress pages now! There might be work there already for you.

We are also very proud to introduce new roles and guides which allows people to help who don't have medical knowledge too!

Here are ways you can help!
Community organization
We need involved Wikipedians to engage the community on the different Wikipedias, and to spread the word!
Assessing content
We need language knowledgeable Wikipedians (or not yet Wikipedians) who indicate on our progress tables which articles should and should not be translated!
Translating
We are always on the look-out for dedicated translators to work with our content, especially in smaller languages!
Integration
Translated articles need to be integrated into local Wikipedias. This process is done manually, and needs to take merge or replace older articles.
Template installation
For translations to be more useful templates and modules should be installed. We need people with the technical know-how who can help out!
Programming
Several of our processes are in need of simplification and many could occur automatically with bots.

Please use the sign up page, and thank you guys for all the work you've been doing. The translation project wouldn't be possible without you!


-- CFCF 🍌 (email) 13:09, 24 September 2014 (UTC)

यो भुवन कार्की, लेखलाई विकिपीडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । कारणहरू हेर्नका लागि यो पृष्ठमा जानुहोस् । यदि पृष्ठ मेटाईएको छ भने, तपाईं मलाई मेरो प्रयोगकर्ता वार्ता पृष्ठमा सन्देश छोडेर कारणहरू सोध्न सक्नुहुन्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । BRP ever १४:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान सेमको लागि धन्यवाद; विकिपिडिया तपाईँ जस्तै सम्पादकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, शीघ्र मेट्नुपर्ने मापदण्डको ले३ अनुसार यसलाई मेट्नका लागि नामाङ्कित गरिएको हो।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छہیمال سُبےدی چلو بات کرتے ہیں ०८:४८, ३१ अगस्त २०२० (नेपाली समय)

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस लभ लेटर्स फ्रम अ प्रोफेटलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छہیمال سُبےدی چلو بات کرتے ہیں १४:५४, ५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Shaswat Narendraज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय) {{subst:db-nocontext-deleted|आख्यानको उत्तरआधुनिक पर्यावलोकन|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) १७:३७, २३ अक्टोबर २०२३ (नेपाली समय) {{subst:db-nocontext-deleted|एक्लै एक्लै एक्लै|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) १८:००, २३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस डिजिटल फोर्ट्रेसलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छNexovia (कुरा गर्नुहोस्) १५:२१, २७ नोभेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]