प्रयोगकर्ता वार्ता:सृजना

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते

नमस्ते!
सृजनाजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५६ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस्।
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-Krish Dulal ०८:४९, १ अगस्त २०१२ (युटिसी(UTC))

सृजनाजी पछिल्लो दिनमा तपाइँको सकृयता देखेर खुशी लागेको छ।


विश्व जनसंख्या दिवस शीर्षकको लेख सुरू गर्नुभएकोमा धन्यवाद। विकिपीडियामा एकजनाले लेखेको लेखलाई धेरैजनाले सम्पादन गर्न सक्छन्। त्यसैले अरूले गरेको सम्पादनलाई बारम्बार पूर्व रूपमा फर्काउनु हुँदैन।

अभ्यास गर्दै गएपछि सबै कुरा आफैं जान्नुहुनेछ। --Ganesh Paudel (कुरा गर्ने) ०६:३०, ८ अगस्त २०१२ (युटिसी(UTC))

प्रजनन, प्रजनन्, प्रजनन क्षमता, प्रजनन्ता, फर्टिलिटी[सम्पादन गर्नुहोस्]

सृजना जी नमस्ते, तपाईंको योगदान प्रशंसनीय छ, प्रजनन अंग्रेजीको Reproduction शव्दको निम्ति हो। प्रजनन् शव्द अंग्रेजीको Fertilityको निम्ति हो। प्रजनन् वा Fertilityको निम्ति निम्न सुझाउहरू मैले चौतारीमा राखेको छु, हेर्नु होला र मन्तव्य राख्नु होला।

  1. फर्टिलिटी
  2. प्रजनन क्षमता
  3. उर्वरता
  4. प्रजनन्ता
  5. प्रजनन्

भवानी गौतम (कुरा गर्ने) ०१:२४, २४ अगस्त २०१२ (युटिसी(UTC))

सृजना जी, "Reproduction" भनेको "प्रजनन" र "Fertility" भनेको "उत्पादन क्षमता" (ability to produce offspring; power of reproduction) हो जस्तो लाग्छ (यो हेर्नु होस) । अनी सृजना जी विकिपीडिया सबैले सम्पादन गर्न पाउने खुला विश्वकोष नै हो, यसरी एउटा विषयमा विवाद भयो भन्दैमा लेख्न नछोड्नुहोला भन्ने सुझाव दिदै तपाईले नेपाली विकिपीडियामा गर्नु भएको योगदानको कदर गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) १५:३०, २७ अगस्त २०१२ (युटिसी(UTC))

सृजना जी राम्रो योगदान दिनु हुँदैछ, अगाडि बढ्नुहोस्। एउटा कुरा विकिपीडियाका लेखहरू सबैका हुन्, र जसले पनि सम्पादन गर्न सक्छन्, यहाँ मेरो वा फलानाको लेख भनेर तोक्न सकिन्न। मतभेद भए चौतारी वा लेखको वार्ता पृष्ठमा चर्चा गरिन्छ। तपाईं जनसाङ्खिक विषयमा पारङ्गत हुनुहुन्छ । आगो पनि नठोसी बल्दैन चर्चा परिचर्चा र विवाद हुन्छन्। मैले पढ्दा भेटेको यस्तो पाएँ:- Fecundity भनेको the ability to reproduce हो भने Fertility भनेको the natural capability of producing offsprings हो। Fertility is the natural capability of producing offsprings. As a measure, "fertility rate" is the number of children born per couple, person or population. Fertility differs from fecundity, which is defined as the potential for reproduction (influenced by gamete production, fertilisation and carrying a pregnancy to term). A lack of fecundity would be called sterility. अर्को कुरा Reproduction भनेको प्रजनन हो भन्छु म ता। यस प्रकार हामी माझ अहिले तीनवटा शव्दहरू छन्।

  1. Reproduction=प्रजनन
  2. Fertility=प्रजनन क्षमता (क्षमता वा शक्तिको कुरा हो)
  3. Fecundity=उर्वरता (यहाँ क्षमता वा शक्तिको कुरा होइन सम्भाव्यता हो)

तर पनि आफ्नो विचार सहित जानेका कुरा हामीसित share गर्नुहोला। भवानी गौतम (कुरा गर्ने) १५:१३, २९ अगस्त २०१२ (युटिसी(UTC))

  • यसमा म पनि भवानी जी लाई सहमत जनाउँछु । - Nirmal Dulal (कुरा गर्ने) ०१:३९, ३० अगस्त २०१२ (युटिसी(UTC))

Sirjana jee namaskar! Mero mobailma devnagari unicod chhaina tesaile ma roman bhashama lekhdai chu aasha 6 tapaile padhna saknu hola jo tapaile user page banaunu hun6 tyo user talk pegema lekhnu par6 arkako user pagema aafule lekhna hudaina user aafaile lekhchhan thanks. --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १३:११, १५ सेप्टेम्बर २०१२ (युटिसी(UTC))

I found that जर्जिया has interwikis to en:Georgia (country) articles. The US flag in article suggested me that जर्जिया is about en:Georgia (U.S. state). Could you write me which ne.wiki artcles are about "country Georgia" and "US state Georgia"? Malarz pl (कुरा गर्ने) ०६:१०, २४ अक्टोबर २०१२ (युटिसी(UTC))


श्री सृजना ज्यू, नेपाली विकिपीडिया।

विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC))


बार्नस्टार अलङ्कार[सम्पादन गर्नुहोस्]

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रूपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:२३, २० मार्च २०१३ (युटिसी(UTC))

सिर्जना जी, धन्यवाद!--Naviya (कुरा गर्ने) १०:२३, ९ अप्रिल २०१३ (युटिसी(UTC))

महिला सम्बन्धि लेखहरु[सम्पादन गर्नुहोस्]

सृजनाजी महिला र लैगिकताका लागि तपाईले सुरू गरेको अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको छ। अब हामी महिला विकिपीडियनहरूबीच छलफल गरेर अगाडी बढ्न आग्रह गर्दछु।--Mahalaxmi silwal (कुरा गर्ने) ०९:०५, २३ मे २०१३ (युटिसी(UTC))

क्रिसमसको शुभकामना![सम्पादन गर्नुहोस्]


हटाइने लेखहरूको बारेमा[सम्पादन गर्नुहोस्]

सृजना जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । -DULAL (कुरा गर्ने) ०७:५९, २० जनवरी २०१४ (युटिसी(UTC))

मलाई समर्थन गरिदिनु होला[सम्पादन गर्नुहोस्]

आर्दणीय सृजना जी नमस्कार ! कृपया यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:४८, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))


मलाई समर्थन गर्नुहोला[सम्पादन गर्नुहोस्]

विकिपीडियन मित्र, म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०१:०९, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि[सम्पादन गर्नुहोस्]

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:४८, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - बिप्लब आनन्द बिप्लब आनन्द ०९:४७, १० जुन २०१४ (युटिसी(UTC))

सामान्य वार्ता[सम्पादन गर्नुहोस्]

सृजना जी, तपाईले विकिपीडिया:प्रमुख लेख/मापदण्डको पृष्ठमै सम्पादन गर्नु भएको रहेछ । तपाईलाइ कुनै किसिमको असहमति अथवा बिरोधभाव भए कृपया सम्बन्धित पृष्ठको वार्तापृष्ठमा लेख्नुहोला ...सम्बन्धित लेखको पृष्ठमै लेखिदिनुभयो भने त त्यहाँ भएको लेख नै बिग्रिने हुन्छ । अगाडी यस कुरामा ध्यान पुर्याउनुहुन्छ भने मेरो आशा रहेको छ । बिप्लब आनन्द ०९:१२, २५ जुन २०१४ (युटिसी(UTC))

बिशेष अलङ्कार[सम्पादन गर्नुहोस्]

बिशेष अलङ्कार
नेपाली विकिपीडियामा आफ्नो अथक तथा प्रशस्त लेखहरुमा योगदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ ।--बिप्लब आनन्द कुरा गर्ने ०८:००, २७ जुन २०१४ (युटिसी(UTC))

सॄजना जी तपाईंलाई सिसप बनाइएकोछ। बधाई छ। योगदान धेरै गर्नुहोला, नेपाली विकिपीडियाको भविष्य तपाईंहरुको योगदानमा निर्भर छ। भवानी गौतम (कुरा गर्ने) ११:४५, १२ जुलाई २०१४ (युटिसी(UTC))

Hi!

My name is Victor and I'm a storyteller and video producer for the Wikimedia Foundation. I'll be looking to capture stories about Wikimedians at Wikimania in London in a week. Here is an example of the kind of thing that I'm aiming to do. I saw that you're attending Wikimania and I was wondering if you might have some time to talk about what do you on Wikimedia projects. Anyway let me know if you are interested, I'll be at Wikimania from the 6th-10th of August and would need maybe 30 minutes of your time. I can answer any questions you may have. I’m best reached at vgrigas(at)wikimedia.org

Thanks!

Vgrigas (कुरा गर्ने) ०५:५३, ३१ जुलाई २०१४ (युटिसी(UTC))

हार्दिक शुभकामना!![सम्पादन गर्नुहोस्]

-♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ०९:१९, १६ अगस्त २०१४ (युटिसी(UTC))

चित्रहरू उर्ध्वभरण गर्नुहोस्, उर्ध्वभरण सहयाेगी?[सम्पादन गर्नुहोस्]

Wikimedia Commons logo

Hello! Sorry for writing in English. As you're an administrator here, please check the message I left on MediaWiki talk:Licenses and the village pump. Thanks, Nemo १९:२२, १८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

दशैँको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।[सम्पादन गर्नुहोस्]

महिला सहभागीता बार्नस्टार[सम्पादन गर्नुहोस्]

महिला सहभागीता बार्नस्टार
तपाईँको अनवरत योगदान र नेपाली विकिपीडियामा आफ्नो सहभागिता कायम राख्नुभएकोले नारी दिवसको अवसर पारी यो बार्नस्टार प्रदान गर्दछु ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०८:५५, ८ मार्च २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध[सम्पादन गर्नुहोस्]

आदरणीय सृजनाजी नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।[सम्पादन गर्नुहोस्]

प्रमुख लेख आवेदन[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

जनवरी २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट दीपिका पादुकोण लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/दीपिका पादुकोण मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

अनुरोधकर्ता

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द

Help decide the future of Wikimania[सम्पादन गर्नुहोस्]

The Wikimedia Foundation is currently running a consultation on the value and planning process of Wikimania, and is open until 18 January 2016. The goals are to (1) build a shared understanding of the value of Wikimania to help guide conference planning and evaluation, and (2) gather broad community input on what new form(s) Wikimania could take (starting in 2018).

After reviewing the consultation, we'd like to hear your feedback on on this survey.

In addition, feel free to share any personal experiences you have had at at a Wikimedia movement conference, including Wikimania. We plan to compile and share back outcomes from this consultation in February.

With thanks,

I JethroBT (WMF) (talk), from Community Resources २१:३२, १३ जनवरी २०१६ (युटिसी(UTC))

बोट अधिकार हटाउने सम्बन्धमा (दोस्रो पटक नामाङ्कन)[सम्पादन गर्नुहोस्]

नमस्ते विकी मित्रहरू! तुल्सी ज्यूद्वारा पहिलो पटकको बोट अधिकार हटाउने नामाङ्कनमा केही बोटहरूको अधिकार हटाइएको अवश्य हो तर अझै पनि केही निष्क्रिय बोटहरूको अधिकार नेपाली विकिपीडियामा जीवितै रहेकोले म सम्पूर्ण नेपाली विकी सम्पादनकर्ताहरूलाई यस पटकको नामाङ्कनमा सक्रियतासाथ सहभागिता जनाइदिन र निष्क्रिय रहेका बोट प्रयोगकर्ताहरूलाई आफ्नो बोटलाई सुचारू गर्न अनुरोध गर्दै आफ्नो पक्ष राख्न यहाँ अनुरोध गर्दछु ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

सार्ने अनुरोध सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते विकी मित्रहरू,

नेपाली विकिपीडियामा निर्माण गरिएका दुई लेखहरू क्रिष्टियानो रोनाल्डोसाफ च्याम्पियनसिप २०१३ माथि सार्ने अनुरोध प्राप्त भएकोले कृपया आ-आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

Last December, I invited you to share your views on the value of Wikimedia conferences and the planning process of Wikimania. We have completed analysis of these results and have prepared this report summarizing your feedback and important changes for Wikimania starting in 2018 as an experiment. Feedback and comments are welcome at the discussion page. Thank you so much for your participation. I JethroBT (WMF), Community Resources, २२:४७, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

मत राख्न अनुरोध[सम्पादन गर्नुहोस्]

सृजनाज्यू,

कृपया यस छलफलमा आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट --बिप्लब आनन्द (वार्ता)

प्रमुख लेख आवेदन[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

अक्टोबर २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट गङ्गा नदी लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गङ्गा २ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

CheckUser Right for Nirjal stha[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले निर्जल श्रेष्ठलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

प्रमुख लेख आवेदन[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर महिनाको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट भीमसेन थापा लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/भीमसेन थापा मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -बिप्लब आनन्द

वार्ताको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद-- Biplab Anand

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ ![सम्पादन गर्नुहोस्]

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ २०१६ नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्नको लागी विभिन्न विकिपिडिया समुदायहरूमा एकैसाथ सञ्चालन भई रहेको विकिपिडिया एसियाली महिनामा यहाँको उल्लेखनीय सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

समीक्षा सहित मत राख्न अनुरोध[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द (वार्ता) १३:१९, २३ फेब्रुअरी २०१७ (युटिसी(UTC))

विकी विमिन एडिटाथन[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पादक मित्र,
चौतारीमा गरिएको प्रस्तावमाथि यहाँ छलफल भइरहेको हुँदा यसमा भाग लिनका लागि अनुरोध गर्न चाहन्छु ।--बिप्लब आनन्द १६:१६, ६ मार्च २०१७

नमस्ते सम्पादक मित्रहरू,
कृपया यस प्रस्ताव माथि आफ्नो मत राख्नुहोला ।--बिप्लब आनन्द १५:४५, ११ मार्च २०१७ (युटिसी(UTC))

Women in the Wikimedia movement conversation series at WikiCamp Nepal 2018?[सम्पादन गर्नुहोस्]

Hi सृजना तिम्सिना,
apologies for writing in English. My name is María Cruz, I am a communications and outreach manager at the Wikimedia Foundation, working in the Community Engagement department. This year, I started a new project called "Women in the Wikimedia movement", a conversation where I invited a number of women leaders in our movement to talk about the work they are doing and discuss the challenges they face as women leaders in Wikimedia. I hosted 3 events during March, and 1 in-person event at Wikimania. The conversations turned out really well, with participants sharing a lot of valuable experiences of what it means to work open (you can read this in the report). The most important take away for me was that women need to meet more and talk about these issues more often.

So I write to you now because I wanted to ask you if you would like to host a local conversation with women in Nepal. I saw on the WikiCamp Nepal 2018 program that you will be hosting a session about gender gap and outreach. This activity I'm proposing would be in addition to what you have in mind for the session, I'm not proposing that you change your plans :-). To support you, and other women that would like to organize conversations like this, I created an organizer's guide. I'm also going to be reaching out to Sushma Sharma with this idea, maybe you two can organize something together? If you record the conversation, I can then also add it to our YouTube channel, and if you are interested, we can livestream that, so that other people in Nepal can watch online.

Let me know if this would be of interest to you! My email is mcruz at wikimedia dot org.
best, MCruz (WMF) (कुरा गर्ने) २२:०१, ७ नोभेम्बर २०१८ (युटिसी(UTC))

Hello सृजना,
Sorry for writing in English.

We are glad, you are the part of WCN2018. So, you are WCNian. Congratulations! \o/

The Wikicamp Nepal team is currently discussing on the value and planning process of Wikicamp Nepal 2018/19, and is open until 31 May 2019. The goals are to (1) build a shared understanding of the value of Wikicamp Nepal to help guide camp planning and evaluation, and (2) gather broad community input on what new form(s) Wikicamp Nepal 2019 could take.

We'd like to hear from you on this multilingual survey form. Select your language and please send us your response!

If you have any question(s), feel free to contact: wikicampnepal[at]gmail.com or leave a message at: Talk:Wikicamp Nepal 2018. Kindly help us spread and translate this message!

Many thanks,
— Tulsi Bhagat (contribs | talk),
WCN2018 Organizing Team; Message sent using MediaWiki message delivery (कुरा गर्ने) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा[सम्पादन गर्नुहोस्]

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२०[सम्पादन गर्नुहोस्]

विकिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा[सम्पादन गर्नुहोस्]

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा[सम्पादन गर्नुहोस्]

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम[सम्पादन गर्नुहोस्]

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान[सम्पादन गर्नुहोस्]

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम[सम्पादन गर्नुहोस्]

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम[सम्पादन गर्नुहोस्]

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, सृजनाज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:२०, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]