विकिपिडिया वार्ता:नेपाली विकिपीडियाको दशौं जन्मोत्सव २०६९, काठमाडौं
स्वरूप
सुझाउहरु
[सम्पादन गर्नुहोस्]विकल्प १
[सम्पादन गर्नुहोस्]- पहिलो कुरो त काठमाण्डौंमा हुने विकि प्रयोगकर्ताहरुको बैठक डाक्नुहोला।
- कार्यक्रमलाई सफल बनाउन आर्थिक व्यवस्था हुनुपर्छ र आर्थिक स्रोतको निम्ति छलफल गर्नुहोस्, यसका धेरै उपाय हुन सक्छन्:-
- मीडियाविकि फाउण्डेशनसित मद्दत माग्ने।
- कुनै सरकारी सहयोगको निम्ति पाइला चाल्ने।
- चन्दा उठाउने।
- विज्ञापनको लागि धेरै व्यापरिक संस्थानहरुले पनि मद्दत गर्न सक्छन्। कार्यक्रम भव्य भएमा उनीहरुले स्पोन्सर गर्छन्।
- कमेटी गठन गर्नका साथै र कार्य विभाजन गर्नुहोस्।
- स्थानको चयन गर्नुहोस्।
- के यू, प्रज्ञाप्रतिष्ठान, र कलेज छात्र-छात्राहरुलाई सामेल गराउन पाइला चाल्नुहोस्।
- कार्यक्रम कस्तो गर्नु पर्ने हो, कति दिनको हो, छलफल गर्नुहोस् र तय गर्नुहोस्।
विकल्प २
[सम्पादन गर्नुहोस्]उपर्युक्त कुराहरुको लागि लण्ठा नबेसाउने, वरिपरि जति भेला हुन सकिन्छ, भेला हुने र सानो कोठे कार्यक्रम गर्ने।
मेरा सुझाउ यिनै हुन्।-भवानी गौतम (वार्ता) ०७:११, ८ अप्रिल २०१२ (युटिसी(UTC))