विकिपिडिया वार्ता:नेपाली विकिपीडियाको दशौं जन्मोत्सव २०६९, काठमाडौं

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुझाउहरु[सम्पादन गर्नुहोस्]

  1. पहिलो कुरो त काठमाण्डौंमा हुने विकि प्रयोगकर्ताहरुको बैठक डाक्नुहोला।
  2. कार्यक्रमलाई सफल बनाउन आर्थिक व्यवस्था हुनुपर्छ र आर्थिक स्रोतको निम्ति छलफल गर्नुहोस्, यसका धेरै उपाय हुन सक्छन्:-
    1. मीडियाविकि फाउण्डेशनसित मद्दत माग्ने।
    2. कुनै सरकारी सहयोगको निम्ति पाइला चाल्ने।
    3. चन्दा उठाउने।
    4. विज्ञापनको लागि धेरै व्यापरिक संस्थानहरुले पनि मद्दत गर्न सक्छन्। कार्यक्रम भव्य भएमा उनीहरुले स्पोन्सर गर्छन्।
  3. कमेटी गठन गर्नका साथै र कार्य विभाजन गर्नुहोस्।
  4. स्थानको चयन गर्नुहोस्।
  5. के यू, प्रज्ञाप्रतिष्ठान, र कलेज छात्र-छात्राहरुलाई सामेल गराउन पाइला चाल्नुहोस्।
  6. कार्यक्रम कस्तो गर्नु पर्ने हो, कति दिनको हो, छलफल गर्नुहोस् र तय गर्नुहोस्।

उपर्युक्त कुराहरुको लागि लण्ठा नबेसाउने, वरिपरि जति भेला हुन सकिन्छ, भेला हुने र सानो कोठे कार्यक्रम गर्ने।

मेरा सुझाउ यिनै हुन्।-भवानी गौतम (वार्ता) ०७:११, ८ अप्रिल २०१२ (युटिसी(UTC))