विकिपिडिया:प्रस्तावित हटाउने मापदण्ड
स्वरूप
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
कुल मिलाएर भन्दा: सर्टकटको रूपमा सामान्य मेटाउने छलफल प्रक्रियाको लागि, अविवादास्पद लेख वा फाइल मेटाउनका लागि एक पटक मात्र प्रस्ताव गर्न सकिन्छ । यदि सात दिन भित्र कसैले पनि विरोध नगरेको खण्डमा भने प्रशासकले पृष्ठ मेटाउन सक्दछ । |
मेटाउने नीति |
---|
मेटाउने प्रस्ताव |
---|
|
लेख |
ढाँचा |
फाइल |
श्रेणी |
अनुप्रेषण |
विविध |
शीघ्र मेट्नुपर्ने |
प्रस्तावित हटाउने मापदण्ड |
मेटाउने प्रस्ताव (प्रस्ताव) भनेको अविवादास्पद लेख वा फाइल मेटाउनका लागि सुझाव दिने एक तरिका हो । मेटाउनु पर्ने लेखहरू (एएफडि) अथवा फाईलहरूको छलफल (एफएफडि) भन्दा जुन शीघ्र मेट्नुपर्ने मापदण्ड पूरा नगर्ने लेख वा फाईलहरू हटाउने यो सजिलो विधि हो ।