ढाँचा:ProdwarningBLP
[[{{{1}}}]] मेटाउन प्रस्तावित
[सम्पादन गर्नुहोस्]यो [[{{{1}}}]] लेख मेटाउन प्रस्ताव गरिएको छ । किनकि यसले कुनै स्रोत वा सन्दर्भहरू उल्लेख गर्दैन । विकिपिडिया नीति अनुरूप, जीवित मानिसहरूको जीवनीले, यदि सात दिन भित्र कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिन्छ ।
यदि तपाईंले सिर्जना गर्नुभएको पृष्ठलाई शीघ्र हटाउनेको लागि ट्याग गरिएको छ भने, तपाईं त्यो पृष्ठमा सुधार गर्न सक्नुहुन्छ वा सम्बन्धित वार्ता पृष्ठमा तपाईको तर्क बुझाउन सक्नुहुन्छ । सन्दर्भहरू सम्मिलित गर्न मद्दतको लागि, नयाँ पृष्ठ कसरी आरम्भ गर्ने, हेर्नुहोस् । एक पटक तपाईंले कम्तीमा एक स्रोत प्रदान गर्नुभएको छ भने, तपाईँले {{prod blp/dated}} ट्याग हटाउन सक्नुहुनेछ । कम्तिमा एक विश्वसनीय स्रोत प्रदान नभएसम्म, कृपया, ट्याग नहटाउनु होला । यदि सात दिन भित्र तपाईँले कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिनेछ । तर तपाइँ एक स्रोत थप्न तयार हुनुहुन्छ भने, नहटाउन अनुरोध गर्न सक्नुहुन्छ ।
यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
प्रयोग
[सम्पादन गर्नुहोस्]यो ढाँचा सँधै प्रतिस्थापित गरिएको हुनुपर्छ (अर्थात्, {{subst:ProdwarningBLP}})। |
यो ढाँचा प्रभावित विकिपिडिया:जीवित मानिसहरूको जीवनी हटाउने प्रस्ताव लेखहरूमा योगदानकर्ताहरूलाई चेतावनी दिने उद्देश्यले प्रयोगकर्ता वार्ता पृष्ठहरूमा राखिन्छन् ।
मापदण्ड
[सम्पादन गर्नुहोस्]- पहिलो अज्ञात मापदण्डको रूपमा लेखको नाम प्रदान गर्नुहोस् । यो मात्र एक आवश्यक मापदण्ड हो । यो स्वचालित रूपमा विक-लिङ्क भएको हुन्छ ।
concern=message
: तपाइँ प्रस्तावित मेटाउनको लागि थप कारण प्रदान गर्न सक्नुहुन्छ । यो आवश्यक विश्वसनीय स्रोतको व्याख्या पछि "नामाङ्कनकर्ताले पनि निम्नलिखित विषय उटाउनुभयो: भनि एक अतिरिक्त कारण थप्नुहोस् "।nowelcome=yes
: रिक्त पृष्ठहरूमा{{First article}}
लाई लुकाउँछ (तल हेर्नुहोस्) ।nothanks=yes
:{{First article}}
प्रयोग भएको बेला "धन्यवाद" सन्देशलाई लुकाउँछ ।
नयाँ प्रयोगकर्ता
[सम्पादन गर्नुहोस्]यो ढाँचाले {{First article if new}}
लाई समावेश गर्दछ । फलस्वरूप, यदि तपाईंले {{ProdwarningBLP}}
को प्रयोग जुन अहिले सम्म अवस्थित नभएका नयाँ प्रयोगकर्ताको वार्ता पृष्ठमा प्रयोग गर्नुहुन्छ भने एक {{First article}}
को ProdwarningBLP सूचना अघि नै सन्देश सम्मिलित हुनेछ । तपाईं एक nowelcome=yes
मापदण्ड {{ProdwarningBLP}}
मा प्रदान गर्न सक्नुहुन्छ ।
उदाहरण कोड
[सम्पादन गर्नुहोस्]- सरल फारम
{{subst:ProdwarningBLP|Article}}
- धेरै विकल्पहरू
{{subst:ProdwarningBLP|Article|concern=Non-notable subject|nowelcome=yes}}