ढाँचा:ProdwarningBLP/कागजात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


प्रयोग[सम्पादन गर्नुहोस्]

यो ढाँचा प्रभावित विकिपिडिया:जीवित मानिसहरूको जीवनी हटाउने प्रस्ताव लेखहरूमा योगदानकर्ताहरूलाई चेतावनी दिने उद्देश्यले प्रयोगकर्ता वार्ता पृष्ठहरूमा राखिन्छन् ।

मापदण्ड[सम्पादन गर्नुहोस्]

  • पहिलो अज्ञात मापदण्डको रूपमा लेखको नाम प्रदान गर्नुहोस् । यो मात्र एक आवश्यक मापदण्ड हो । यो स्वचालित रूपमा विक-लिङ्क भएको हुन्छ ।
  • concern=message: तपाइँ प्रस्तावित मेटाउनको लागि थप कारण प्रदान गर्न सक्नुहुन्छ । यो आवश्यक विश्वसनीय स्रोतको व्याख्या पछि "नामाङ्कनकर्ताले पनि निम्नलिखित विषय उटाउनुभयो: भनि एक अतिरिक्त कारण थप्नुहोस् "।
  • nowelcome=yes: रिक्त पृष्ठहरूमा {{First article}} लाई लुकाउँछ (तल हेर्नुहोस्) ।
  • nothanks=yes: {{First article}} प्रयोग भएको बेला "धन्यवाद" सन्देशलाई लुकाउँछ ।

नयाँ प्रयोगकर्ता[सम्पादन गर्नुहोस्]

यो ढाँचाले {{First article if new}} लाई समावेश गर्दछ । फलस्वरूप, यदि तपाईंले {{ProdwarningBLP}} को प्रयोग जुन अहिले सम्म अवस्थित नभएका नयाँ प्रयोगकर्ताको वार्ता पृष्ठमा प्रयोग गर्नुहुन्छ भने एक {{First article}} को ProdwarningBLP सूचना अघि नै सन्देश सम्मिलित हुनेछ । तपाईं एक nowelcome=yes मापदण्ड {{ProdwarningBLP}} मा प्रदान गर्न सक्नुहुन्छ ।

उदाहरण कोड[सम्पादन गर्नुहोस्]

सरल फारम
{{subst:ProdwarningBLP|Article}}
धेरै विकल्पहरू
{{subst:ProdwarningBLP|Article|concern=Non-notable subject|nowelcome=yes}}

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]