ढाँचा:प्रथम लेख

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(ढाँचा:First article बाट पठाईएको)
Jump to navigation Jump to search

स्वागतम!

नमस्ते, प्रथम लेख, तपाईलाई विकिपिडियामा स्वागत छ । साथै तपाईको योगदानको लागि धन्यवाद ! मलाई आशा छ तपाईलाई विकिपिडिया मन पर्छ र तपाई यहाँ रमाउनु हुनेछ । दुर्भाग्यवस, तपाईले निर्माण गर्नु भएको मध्ये एक वा बढी पृष्ठहरू विकिपिडियाको दिशानिर्देश अनुसारको नहुन सक्छ तथा बनाउन पनि असम्भव हुन सक्छ ।

तपाई, विकिपिडियामा, नयाँ पृष्ठ कसरी बनाउने लेख पढ्न सक्नुहुन्छ । अलमलिनु भएको खण्डमा चौतारीमा छलफल गर्न सक्नुहुन्छ । अथवा सहायताका लागि वार्ता पृष्ठमा {{helpme}} लेखि , तपाई आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ । तल, अन्य केही थप सहयोगि लेखहरू दिइएको छ ।

मलाई आशा छ तपाई एक विकिपिडियन भएर लेख सम्पादन गर्दा रमाउनुभयो होला ! कृपया, वार्ता पृष्ठहरूमा जहिलेपनि चार टिल्डहरूको; (~~~~) प्रयोग गर्नुहोला । तपाईसंग कुनै प्रश्नहरू छन् भने, यहाँ सोध्नुहोला अथवा मसंग मेरो वार्ता पृष्ठमा पनि प्रश्न गर्नसक्नुहुन्छ । फेरि, स्वागत तथा धन्यवाद ! ~~~~

Template documentation[view] [edit] [history] [purge]

प्रयोग
यो टेम्पलेट प्रयोग गर्न, प्रयोगकर्ताको वार्ता पृष्ठमा यो {{subst:First article}} थप्नुहोस् ।

प्रयोगकर्तालाई चेतावनी दिन प्रयोगकर्ताको वार्ता पृष्ठमा अन्य टेम्पलेट प्रयोग गर्नुअघि कृपया, परीक्षण टेम्प्लेटको सूचक प्रयोगमा जोड दिनुहोला ।

मापदण्डहरू:

  • प्रासंगिक पृष्ठ: {{subst:First article|Article}}
  • अन्य नामस्थान मा: {{subst:First article|Template name|namespace=Template}}
  • शीर्षलेखको "स्वागत" दबाउन: {{subst:First article|Article|header=no}}
  • टेम्प्लेटमा प्रयोगकर्ताको "योगदानका लागि धन्यवाद" प्रदर्शन गर्न: {{subst:First article|thanks=yes}}