सामग्रीमा जानुहोस्

ढाँचा:प्रथम लेख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वागतम्!

नमस्कार, हजुर, विकिपिडियामा स्वागत छ! म आशा गर्दछु कि तपाईँलाई विकिपिडिया मनपर्‍यो र यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईँले सृजना गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू विकिपिडियाको सामग्री दिशानिर्देश अनुरूप नहुन सक्छ, र यसलाई सुरक्षित गर्न सकिदैन। सङ्क्षेपमा भन्नुपर्दा, लेखको शीर्षक उल्लेखनीय र पहिले नै विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूद्वारा प्रकाशित भएको हुनुपर्दछ।

कृपया लेख सृजना प्रक्रियाको विस्तृत सर्वेक्षणको लागि तपाईँको पहिलो लेख समीक्षा गर्नुहोस्। एक लेख सृजना गर्न मद्दतको लागि लेख विजार्ड तपाईँलाई उपलब्ध छ, जहाँ लेखलाई समीक्षा र प्रकाशनको लागि विचार गरिनेछ। अरू कसैले सृजना गर्न सक्ने नयाँ लेखलाई कसरी अनुरोध गर्ने भन्ने बारेमा जानकारीको लागि, अनुरोध गरिएका लेखहरू हेर्नुहोस्। यदि तपाईँ अलमलिनु भएको खण्डमा, चिया घरमा आउनुहोस्, जहाँ अनुभवी विकिपिडियनहरूले तपाईँलाई प्रक्रियाहरूका बारेमा मद्दत गर्न सक्छन्।

विकिपिडियामा नयाँ हुनुहुन्छ? कृपया हाम्रो स्वशिक्षा वा सम्पादन सम्बन्धी आधारभूत कुराहरू सिक्न विकिपिडिया पृष्ठमा योगदान हेर्नुहोस्। तल लेख सृजनाको बारेमा केहि अन्य सहयोगी पृष्ठहरू दिइएको छ।

म आशा गर्दछु कि तपाईँ एक विकिपिडियन भएर सम्पादन गर्दा रमाउनुभयो होला! कृपया वार्ता पृष्ठहरूमा जहिले पनि चारवटा टिल्डहरू (~~~~); प्रयोग गरेर आफ्नो नामको हस्ताक्षर गर्नुहोला यसले स्वतः तपाईँको नाम र मिति सहितको हस्ताक्षर उत्पन्न गर्दछ। यदि तपाईँसँग केहि प्रश्नहरू छन् भने कृपया मलाई मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहुन्छ वा आफ्नो प्रश्न सहित तपाईँ यो पृष्ठमा {{मद्दत}} ढाँचा राख्न सक्नुहुन्छ, र तपाईँको प्रश्नहरूको जवाफ चाँडैनै कसैले दिनुहुनेछ। फेरि, स्वागत छ! ~~~~