ब्रिटिस पुस्तकालय
![]() | |
![]() ब्रिटिस पुस्तकालय कनकोर्सबाट | |
देश | संयुक्त अधिराज्य |
---|---|
प्रकार | राष्ट्रिय पुस्तकालय |
स्थापना | १ जुलाई १९७३ |
स्थान | युस्टन रोड, लन्डन, इङ्ल्यान्ड |
निर्देशाङ्कहरू | ५१°३१′४६″उ॰ ०°०७′३७″प॰ / ५१.५२९४४°N ०.१२६९४°Wनिर्देशाङ्कहरू: ५१°३१′४६″उ॰ ०°०७′३७″प॰ / ५१.५२९४४°N ०.१२६९४°W |
शाखाहरू | १ (बोस्टन स्पा, वेस्ट योर्कसायर) |
सङ्ग्रह | |
चीजबीज सङ्कलित | पुस्तक, सोधपत्र, समाचारपत्र, पत्रिका, ध्वनि रेकर्डिङ, एकस्व, डेटाबेस, मानचित्र, हुलाक-टिकट, छापचित्र, अवलेखन, पाण्डुलिपि |
आकार | १४,०००,००० पुस्तक[१] |
Legal deposit | छ, १९११ मा संसदको अधिनियमद्वारा |
पहुँच र प्रयोग | |
पहुँच आवश्यकता | जो सुकै सङ्ग्रह गर्नेलाई |
अन्य जानकारी | |
बजेट | £१ अरब ४२ करोड[२] |
निर्देशक | Roly Keating ![]() |
वेबसाइट | http://www.bl.uk/ |
नक्सा | |
![]() |
ब्रिटिस लाइब्रेरी (BL) बेलायतको राष्ट्रिय पुस्तकालय हो। [३] यो पुस्तकालय सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो । यहाँ विभिन्न देशबाट १७-२० करोड भन्दा अधिक सामग्रीहरू भएको अनुमान रहेकोछ ।[४][५][६][७] कानुनी संचय पुस्तकालयको रूपमा , ब्रिटिस लाइब्रेरी मा संयुक्त अधिराज्य र आयरल्यान्ड मा प्रकाशित हुने सबै पुस्तकको प्रति यहाँ रहेको छ ।
सन् १९७३ सम्म , यो पुस्तकालय ब्रिटिस सङ्ग्रहालयको अङ्ग थियो। ब्रिटिस पुस्तकालय ऐन १९७२ ले यस पुस्तकालय विभागलाई सङ्ग्रहालयबाट अलग गर्यो। सन् १९९७ सम्म उही पठन कक्ष र भवनमा हालिएको छुट्टै ब्रिटिश पुस्तकालय जारी रह्यो।
ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्नुहोस्]
ब्रिटिस लाइब्रेरीको स्थापना १ जुलाई १९७३ मा ब्रिटिस पुस्तकालय ऐन १९७२ अनुसार भएको हो।[८]
सन्दर्भहरू[सम्पादन गर्नुहोस्]
- ↑ "The British Library - The world's knowledge", British Library, अन्तिम पहुँच २०१०-०४-१२।
- ↑ "Budget Cuts Threaten British Library Services", American Library Association, २००७-०२-०२, अन्तिम पहुँच २०१०-०२-०७।
- ↑ "Using the British Library". British Library. Retrieved on 17 April 2014.
- ↑ Wight, Colin, "Facts and figures", bl.uk, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७।
- ↑ "BL Accounts 2019", bl.uk, अन्तिम पहुँच २२ जुलाई २०१९।
- ↑ "BL Exhibition Notes", bl.uk, अन्तिम पहुँच ११ जुन २०१८।
- ↑ "How Big is the UK Web Archive?", bl.uk, अन्तिम पहुँच ११ जुन २०१८।
- ↑ "History of the British Library", British Library, मूलबाट ७ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०१०।
बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

- ब्रिटिस पुस्तकालय गृहपृष्ठ
- The British Library Catalogue (including newspapers)
- The King's Library contained within The British Library
- The World's Earliest Dated Printed Book
- Timelines: sources from history, an interactive history timeline that explores collection items chronologically, from medieval times to the present day
- The Business & IP Centre homepage
- British Library Learning homepage
- British Library newspapers 1800-1900 online
निर्देशाङ्कहरू: ५१°३१′४६″उ॰ ०°०७′३७″प॰ / ५१.५२९४४°N ०.१२६९४°W{{#coordinates:}}: cannot have more than one primary tag per page