सन् १९९०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् १९९० ग्रेगोरियन पात्रोको सोमबारदेखि प्रारम्भ भएको सामान्य वर्ष थियो। हिन्दू पञ्चाङ्ग अनुसार यो विक्रम सम्वत्-को २०४६-४७ वर्ष रहेको थियो। यस वर्षको महत्त्वपूर्ण घट्नाहरूमा जर्मनीको पुन:एकीकरण, यमनको एकीकरण[१], हबल अन्तरिक्ष दूरदर्शी प्रक्षेपण, दक्षिण अफ्रिकाबाट नामिबिया छुट्टिनु, खाडी युद्धको विजारोपण, नेल्सन मन्डेलालाई जेलबाट रिहा गरिनु र ११ वर्षको लामोसमयसम्म संयुक्त अधिराज्यको प्रधानमन्त्रीको पदमा रहेकी मार्गरेट थ्याचरद्वारा राजिनामा दिनु रहेको थियो।

यो वर्ष इन्टरनेटको प्रारम्भिक इतिहासको लागि ज्यादै महत्त्वपूर्ण वर्ष रहेको थियो। यस वर्षको अन्त्यतिर टिम बर्नर्स लीले पहिलो वेब सर्भर बनाउनुका साथै वर्ल्ड वाइड वेबको जग बसालेका थिए।[२]

घटनाक्रम[सम्पादन गर्नुहोस्]

जनवरी[सम्पादन गर्नुहोस्]

फेब्रुअरी[सम्पादन गर्नुहोस्]

मार्च[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Yemen", Encyclopedia Britannica 
  2. "WWW Project History", w3.org 
  3. Kat Eschner (जनवरी ६, २०१७), "One Time, They Closed the Leaning Tower of Pisa Because It Leaned Too Much", Smithsonian Magazine, अन्तिम पहुँच जुन १३, २०१९ 
  4. Bose, Sumantra (जुन १, २००९), "Kashmir: Roots of Conflict, Paths to Peace", Harvard University Press, पृ: १२०, आइएसबिएन 978-0-674-02855-5 
  5. "Case Against Smoker on Airline Ends in Mistrial", Los Angeles Times 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]