बेनजीर भुट्टो
बेनजिर भुट्टो بينظير بھٹو | |
|---|---|
| पाकिस्तानको ११औँ प्रधानमन्त्री | |
| पदमा १९ अक्टोबर १९९३ – ५ नोभेम्बर १९९६ | |
| राष्ट्रपति | वसीम सज्जाद फारुक लेघारी |
| पूर्वाधिकारी | मोइनुद्दीन अहमद कुरेशी (कार्यवाहक) |
| उतराधिकारी | मालिक मेराज खालिद (कार्यवाहक) |
| पदमा २ डिसेम्बर १९८८ – ६ अगस्ट १९९० | |
| राष्ट्रपति | गुलाम इसाक खान |
| पूर्वाधिकारी | मुहम्मद खान जुनेजो |
| उतराधिकारी | गुलाम मुस्तफा जटोई (कार्यवाहक) |
| विपक्षका नेता | |
| पदमा १७ फेब्रुअरी १९९७ – १२ अक्टोबर १९९९ | |
| पूर्वाधिकारी | नवाज शरिफ |
| उतराधिकारी | फाजल उर रहमान |
| पदमा ६ नोभेम्बर १९९० – १८ अप्रिल १९९३ | |
| पूर्वाधिकारी | खान अब्दुल वली खान |
| उतराधिकारी | नवाज शरिफ |
| पाकिस्तान पिपुल्स पार्टी | |
| पदमा १२ नोभेम्बर १९८२ – २७ डिसेम्बर २००७ कार्यवाहक: १२ नोभेम्बर १९८२ – १० जनवरी १९८४ | |
| पूर्वाधिकारी | नुसरत भुट्टो |
| उतराधिकारी | आसिफ अली जरदारी बिलावल भुट्टो जरदारी |
| व्यक्तिगत विवरण | |
| जन्म | २१ जुन १९५३ |
| निधन | २७ डिसेम्बर २००७ (उमेर ५४) |
| दम्पती | आसिफ अली जरदारी (१९८७-२००७) |
| नाता सम्बन्ध | भुट्टो परिवार जरदारी परिवार |
| सन्तान | बिलावाल बख्तावर असिफा |
| आमाबुबा(हरू) | जुल्फिकार अली भुट्टो (पिता) नुसरत भुट्टो (आमा) |
| मातृ शिक्षाप्रतिष्ठान | हावर्ड विश्वविद्यालय लेडी मारग्रेट हल, अक्सफोर्ड सेन्ट क्याथरिन कलेज, अक्सफोर्ड |
| हस्ताक्षर | |
बेनजिर भुट्टो (उर्दू: بینظیر بھٹو; सिन्धी: بينظير ڀٽو; जुन २१, १९५३ – २७ डिसेम्बर २००७) पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी पाकिस्तानको पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो।
पिताको पथ
[सम्पादन गर्नुहोस्]उनका पिताको नाम जुल्फिकर अली भुट्टो हो। माताको नाम नुसरत भुट्टो हो। उनी पिता माताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजीरले हार्वर्ड विश्वविद्यालय र अक्सफर्ड विश्वविद्यालयमा पढ्ने मौका पाइन्। बेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनी देशबाहिर पनि बसिन् र सन् १९८६ मा उनी देश फर्किन्।
प्रधानमन्त्री
[सम्पादन गर्नुहोस्]सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४ मा सपथ ग्रहण गरी बेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति फारूक अहमद लेघारीले बर्खास्त गरे। राजनीतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
प्रधानमन्त्रीको पहिलो कार्यकाल १९८८-९०)
[सम्पादन गर्नुहोस्]विदेश तथा सैन्य नीति
[सम्पादन गर्नुहोस्]भारत र परमाणु बम
[सम्पादन गर्नुहोस्]बहिर्गमन
[सम्पादन गर्नुहोस्]प्रतिपक्षी नेताको पहिलो कार्यकाल (१९९०-९३
[सम्पादन गर्नुहोस्]प्रधानमन्त्रीको दोश्रो कार्यकाल (१९९३-९६)
[सम्पादन गर्नुहोस्]आन्तरिक तथा विदेश नीति
[सम्पादन गर्नुहोस्]मुर्ताजा सँग को सम्बन्ध
[सम्पादन गर्नुहोस्]आन्तरिक घटना
[सम्पादन गर्नुहोस्]महिला मुद्दा
[सम्पादन गर्नुहोस्]आर्थिक मुद्दा
[सम्पादन गर्नुहोस्]निजीकरण तथा मुद्रास्फीति र आर्थिक मन्दी
[सम्पादन गर्नुहोस्]विदेश नीति
[सम्पादन गर्नुहोस्]सेनासँगको सम्बन्ध
[सम्पादन गर्नुहोस्]दोश्रो बहिर्गमन
[सम्पादन गर्नुहोस्]प्रतिपक्षी नेताको दोश्रो कार्यकाल (१९९६-९९)
[सम्पादन गर्नुहोस्]भ्रष्टाचार आरोप
[सम्पादन गर्नुहोस्]निधन
[सम्पादन गर्नुहोस्]स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७ मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक ''डटर अफ द ईस्ट'' प्रकाशित छ।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- बेनजीर भुट्टो सानो छँदा अभिलेखिकरण २०१६-०३-०५ वेब्याक मेसिन
यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- अज्ञात पारामिटरहरू प्रयोग गरिएका पदाधिकारी सूचनाबाकसका पृष्ठहरू
- Pages using infobox officeholder with deprecated parameters
- पाकिस्तानका प्रधानमन्त्रीहरू
- महिला प्रधानमन्त्रीहरू
- सन् १९५३ मा जन्म
- सन् २००७ मा मृत्यु
- भुट्टो परिवार
- राष्ट्रिय नेतृत्वकर्ताका बच्चाहरू
- महिला रक्षा मन्त्रीहरू
- महिला वित्त मन्त्रीहरू
- महिला सरकार प्रमुखहरू