इमरान खान
Imran Khan | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() Khan in 2019 | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
22nd Prime Minister of Pakistan | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल १८ अगस्ट २०१८ – १० अप्रिल २०२२ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | Nasirul Mulk (Caretaker) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | Shehbaz Sharif | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Chairman of the Pakistan Tehreek-e-Insaf | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पद बहाली २५ अप्रिल १९९६ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सहायक | Shah Mahmood Qureshi | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | Position established | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Member of the National Assembly | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल १३ अगस्ट २०१८ – ११ अप्रिल २०२२ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | Obaidullah Shadikhel | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निर्वाचन क्षेत्र | NA-95 (Mianwali-I) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बहुमत | ११३५२३ (44.89%) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल १९ जुन २०१३ – ३१ मे २०१८ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | हनिप् अब्बासी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | सेख रसिद सफिक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निर्वाचन क्षेत्र | NA-56 (Rawalpindi-VII) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बहुमत | १३,२६८ (8.28%) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल १० अक्टोबर २००२ – ३ नोभेम्बर २००७ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | Constituency established | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | Nawabzada Malik Amad Khan | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निर्वाचन क्षेत्र | NA-71 (Mianwali-I) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बहुमत | ६,२०४ (4.49%) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कुलपति, ब्राडफोर्ड विश्वविद्यालय | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल ७ डिसेम्बर २००५ – ७ डिसेम्बर २०१४ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | The Baroness Lockwood | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | Kate Swann | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत विवरण | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | इमरान अहमद खान नियाजी ५ अक्टोबर १९५२ लाहोर, पन्जाब, पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राजनीतिक दल | Pakistan Tehreek-e-Insaf (1996–present) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जीवन साथीहरू | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन्तान(हरू) | Sulaiman Isa Khan Kasim Khan | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अभिभावकs |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
आफन्तहरू | Family of Imran Khan | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निवास | Bani Gala Mansion[१] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
शिक्षा | Keble College, Oxford (BA) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पुरस्कार | See list | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
हस्ताक्षर | ![]() | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वेबसाइट | www | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | Kaptaan[२][३] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १.८८ मिटर (६ फिट २ इन्च)[४] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | Right-handed | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | Right-arm fast | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | All-rounder | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप 88) | 3 June 1971 विरुद्ध England | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | 2 January 1992 विरुद्ध Sri Lanka | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप 175) | 31 August 1974 v England | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | 25 March 1992 v England | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: ESPNCricinfo, 5 November 2014 | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
इमरान खान को पूरा नाम इमरान अहमद खान नियाजी हो, पाकिस्तानका एक राजनीतिज्ञ एवम् पूर्वक्रिकेटर हुन्। उनलाई विश्वको सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूचीमा समेत राखिएको थियो।[५]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]उनको जन्म ५ अक्टोबर १९५२ मा भएको थियो। पन्जाब, लाहोरको नियाजी पश्तुन परिवारमा जन्मेका खानले सन् १९७५ मा इङ्ल्यान्डको केबल कलेजबाट स्नातकसम्मको पढाई गरेका थिए।
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]उनले अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको २२औँ प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। प्रधानमन्त्री खानलाई विपक्षी दलहरूको गठबन्धनले अविश्वासको प्रस्तावमार्फत् पदच्युत गरेको हो। खानले आफू अमेरिकी विरोधी भएका कारण अमेरिकाले नै आफ्नो सरकार ढालेको आरोप लगाउँदै आएका छन्। उनी पाकिस्तानको सबैभन्दा ठुलो राजनीतिक दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक र अध्यक्ष पनि हुन्। उनले १९९६ मा पीटीआईको स्थापना गरे, जसले २००२ मा राष्ट्रिय सभामा सिट जित्यो। खानले २००७ सम्म मियाँवालीबाट विपक्षी दलको सांसदको रूपमा काम गर्दै आएका थिए। उनको दलले २००८ को चुनाव बहिष्कार गर्यो। २०१४ मा उनको दल पाकिस्तानको दोस्रो ठुलो पार्टी बन्यो। २०१८ को आम चुनावमा पीटीआई पाकिस्तानको सबैभन्दा ठुलो पार्टीको रूपमा देखा पर्यो। तर खानलाई प्रधानमन्त्री बनाउन उनको दलसँग पर्याप्त सांसद थिएनन्। त्यसपछि स्वतन्त्र र अन्य साना दलसँग गठबन्धन गरेर उनी सरकारमा आएका थिए।
खेल जीवन
[सम्पादन गर्नुहोस्]उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियर १८ वर्षको उमेरमा १९७१ मा इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलाबाट सुरु गरेका हुन्। खानले १९९२ सम्म क्रिकेट खेले, १९८२ र १९९२ को बीचमा उनले टीममा कप्तानको रूपमा सेवा गरेका थिए। उनको कप्तानीमा पाकिस्तानले पहिलोपटक १९९२ को क्रिकेट विश्व कप जित्यो। उनलाई क्रिकेटको महान अलराउन्डरहरू मध्ये एक मानिन्छ। खान आईसीसी क्रिकेट हल अफ फेममा समावेश छन्।
सामाजिक क्षेत्रमा योगदान
[सम्पादन गर्नुहोस्]उनले नमल कलेज पनि स्थापना गरेका छन्, जहाँ अधिकांश विद्यार्थीहरूको निःशुल्क पढाई हुन्छ। राजनीतिमा आउनुअघि उनले मृतक आमा सौकत खानमको सम्झनामा धेरै क्यान्सर अस्पतालहरू स्थापना गरेका थिए।

- ↑ "Imran Khan departs for Bani Gala from PM House", ARY News, १० अप्रिल २०२२, अन्तिम पहुँच १० अप्रिल २०२२।
- ↑ "Kaptaan Khan's slog from sports icon to Pakistan's likely new leader", Dunya News, अन्तिम पहुँच ३ अगस्ट २०१८।
- ↑ "Imran Khan: Forever the Kaptaan", The Hindu, अन्तिम पहुँच ३ अगस्ट २०१८।
- ↑ Tim McGirk (15 April 1995), "Imran's Dangerous New Game", The Independent. 27 August 2018.
- ↑ https://themuslim500.com/books/The%20Muslim%20500%202023%20edition%20-%20Free%20eBook.pdf