आसिफ अली जरदारी
आसिफ अली जरदारी آصف علی زرداری | |
---|---|
११ औ पाकिस्तानी राष्ट्रपति | |
कार्यकाल ९ सेप्टेम्बर २००८ – ८ सेप्टेम्बर २०१३ | |
प्रधानमन्त्री | युसूफ राजा गिलानी रजा परवेज़ अशरफ़ मीर हज़ार ख़ान खोसो (Caretaker) नवाज शरीफ |
पूर्वाधिकारी | मुहम्मद मियां सूमरो (Acting) |
उतराधिकारी | ममनून हुसैन |
व्यक्तिगत विवरण | |
जन्म | कराची , सिन्ध, पाकिस्तान |
राजनीतिक दल | पाकिस्तान पिपुल्स पार्टी |
जीवन साथी | |
सन्तान(हरू) | ३ |
आसिफ अली जरदारी (उर्दु: उर्दु: آصف علی زرداری; सिन्ध: सिन्धी: آصف علي زرداري; जन्म २६ जुलाई १९५५)[२] एक पाकिस्तानी राजनीतिज्ञ तथा पाकिस्तानी पिपुल्स पार्टीको पुर्व सह-अध्यक्ष हुन् । उनले २००८ देखि २०१३ सम्म पाकिस्तानको ११ औ राष्ट्रपतिको रूपमा सेवा गरे । उनी भारतको विभाजन पछि जन्मेर राष्ट्रपति हुने प्रथम व्यक्ति हुन् । उनी पाकिस्तानको राष्ट्रिय सभाको अगस्त २०१८ देखि सदस्य हुन् ।
सिन्धका जमिनदार हाकिम अलि जर्दारीका पुत्र आसिफ अलि जरदारीको उदय १९८७ मा बेनजिर भुट्टोसंग भएपछी भयो । उनकी पत्नी बेनजिर भुट्टो १९८८ मा प्रधानमन्त्री निर्वाचित भएपछी उनी पाकिस्तानी प्रधानमन्त्रीको जीवनसाथी भए । जब १९९० मा राष्ट्रपति गुलाम इसाक खान ली भुट्टो सरकारलाई अपदस्त गरे, भ्रस्टाचारमा संलग्नताको लागि जरदारीको चौतर्फी आलोचना भयो जसले गर्दा सरकारको पतन भयो ।[३][४] जब भुट्टो १९९३ मा पुन निर्वाचित भए, जर्दारीले सङ्घीय लगानी मन्न्री तथा पाकिस्तान वातावरण संरक्षण परिषदको अध्यक्ष भएर सेवा गरे । भुट्टोका भाइ तथा उनका साला मुर्तजासंग उनको अमझदारी बढ्दै जाँदा, २० सेप्टेम्बर १९९६ मा कराची मा प्रहरी इन्काउन्टरमा मुर्तजाको हत्या भयो । [५][६] एक महिना पछि भुट्टो सरकार राष्ट्रपति फरुग लेघारीद्वारा विघटन भयो र मुर्तजा हत्या र भ्रस्टाचार अभियोगमा जर्दारी पक्राउ परे । [७][८]
कैदमा भएपनि , उनी १९९० मा राष्ट्रपति सभा र १९९७ मा सिनेटमा निर्बाचित भए । उनी २००४ मा कैदमुक्त भए र दुबईमा स्व-निर्वासनमा गए , तर २७ डिसेम्बर २००७ मा भुट्टो हत्या भएपछी फर्के । पाकिस्तानी पिपुल्स पार्टी (पिपिपि) को नयाँ सह-अध्यक्ष भएर, उनले आफ्नो पार्टीलाई २००८ को आम निर्वाचनमा विजयी बनाए । उनले एक गठाबन्धन बनाए जसले सैन्य शासक परवेज मुशर्रफ लाई राजिनामा गर्न बाध्य बनायो , र उनी ६ सेप्टेम्बर २००८ मा रास्ट्रपति निर्वाचित भए । सोहि साल उनलाई निर्दोष ठहराइयो । [५]
१९८८ मा, जनरल महमद जिया उल-हकको विमान 2भयो । केहि महिना पछि भुट्टो पाकिस्तानको प्रथम महिला प्रधानमन्त्री भइन् जब उनको पार्टीले १९८८ को चुनावमा २०७ मध्ये ९४ सिट मा जित हासिल गर्यो ।
भुट्टोसँग बिबाह
[सम्पादन गर्नुहोस्]पिपिपिको स-अध्यक्ष
[सम्पादन गर्नुहोस्]भुट्टोको हत्या
[सम्पादन गर्नुहोस्]स्लामिक सिद्धान्तअनुसार जर्दारीले भुट्टोको शवपरीक्षा रोके।[९][१०] उनी र छोराछोरी अर्को दिन भएको अन्तिम संस्कारमा उपस्थित भए । [११] अल कायदाले हत्या गरेको सरकारी दावीलाई उनले अस्वीकार गरे । [९][१२] उनले हत्याको अन्तरास्ट्रिय अनुसन्धान गर्न माग गरे र मुसरफ सरकारले राम्रो सुरक्षा दिएको भए भुट्टो जीवित हुने विश्वास व्यक्त गरे । .[१०][१३][१४] [१५]
गठबन्धन सरकार
[सम्पादन गर्नुहोस्]उनी र नवाज सरिफ बीच ९ मार्च २००८ मा परवेज मुशर्रफले ३० अप्रिल २००८ मा बर्खास्त गरेका ६० न्यायाशिशलाई पुनर्स्थापना गर्न सम्झौता भयो।[१६][१७] [१६] उनी ए शरिफ बीच मेमा लण्डनमा असफल बार्ता समेत भयो ।[१६][१८] न्यायाशिश पुन-स्थापना गर्न गठाबन्धन असफल भएपछी , पि.एम.एल.-एन सरकारबाट फिर्ता भयो ।[१६][१७][१८][१९][२०] यो टुटेको गठाबन्धन संबिधान संसोधन गरेर रास्ट्रपतिको संसद भंग गर्ने अधिकार कटौती गर्ने प्रस्ताप भएपछी यो गठाबन्धन फेरी बन्यो ।[१७][१९][२०]
रास्ट्रपतिमा उदय
[सम्पादन गर्नुहोस्]मुसरफको बहिर्गमनपछी रास्ट्रपति निर्वाचन भयो ।[२१] [२१][२२][२३] [२४] [२५] [२६][२७] जर्दारी ले ७०२ मध्ये ४८१ क्षेत्रमा विजयी भए ।[election १][२१][२७][२८][२९] उनी ६ सेप्टेम्बर २००८ मा उनी रास्ट्रपतिमा निर्वाचित भए ।[election २][३०][३१]
पाकिस्तानको राष्ट्रपति
[सम्पादन गर्नुहोस्]९ सेप्टेम्बर २००८ मा राष्ट्रपतिको सपथ ग्रहण भयो । [३२][३३] चुनाव पछि उनले राष्ट्रपतिको अधिकार कटौती गर्ने बाचा गरेका थिए । [२१][३४]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Bokhari, Farhan (२९ नोभेम्बर २०१०), "Pakistan-Saudi relations appear strained in leaked cables", CBS News, २९ जुन २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "His Excellency Mr. Asif Ali Zardari", The Presidency of Pakistan, मूलबाट २९ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अगस्ट २०१२। वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०१२ मिति
- ↑ "Profile: Pakistan: leaders", BBC News, ७ मे २००९, अन्तिम पहुँच ६ जुन २००९।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;leftprison
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ ५.० ५.१ "Death anniversary: 16 years since Murtaza Bhutto was killed - The Express Tribune", The Express Tribune (en-USमा), २०१२-०९-२०, अन्तिम पहुँच २०१८-०५-२९।
- ↑ "Bhuttos: 'Cursed' political dynasty" (en-GBमा), २००७-१२-२८, अन्तिम पहुँच २०१८-०५-२९।
- ↑ "Pakistan ex-premier's spouse indicted for murder". The New York Times. 6 July 1997.
- ↑ Burns, John F (5 November 1996). "Pakistan's Premier Bhutto is put under house arrest". The New York Times
- ↑ ९.० ९.१ "Bhutto's son, husband to lead party", CBS News, ३१ डिसेम्बर २००७, ३ फेब्रुअरी २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ १०.० १०.१ Hall, Camilla (८ जनवरी २००८), "Bhutto's son says Pakistan may fragment without vote (Update2)", Bloomberg L.P, अन्तिम पहुँच १९ मार्च २०११।
- ↑ Wilkinson, Isambard (२८ डिसेम्बर २०११), "Thousands gather for Benazir Bhutto's funeral", The Daily Telegraph (London), अन्तिम पहुँच २९ मे २०११।
- ↑ Walsh, Declan (१ जनवरी २००८), "Zardari rejects claim of al-Qaida link to Bhutto's murder", The Guardian (UK), अन्तिम पहुँच १९ मार्च २०११।
- ↑ "Bhutto's son meets the press", The New York Times, ८ जनवरी २००८, २१ फेब्रुअरी २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Bhutto's son seeks media privacy", BBC News, ८ जनवरी २००८, अन्तिम पहुँच १९ मार्च २०११।
- ↑ "Musharraf: Exhume Bhutto's body", Al Jazeera English, Qatar Media Corporation, १३ जनवरी २००८, अन्तिम पहुँच १९ मार्च २०११।
- ↑ १६.० १६.१ १६.२ १६.३ Haider, Kamran (१२ मे २००८), "Sharif's Party pulls out of Pakistan government", Reuters, अन्तिम पहुँच २० मार्च २०११।
- ↑ १७.० १७.१ १७.२ Qayum, Khalid; Rupert, James (२० जनवरी २००८), "Sharif says Zardari risks losing support over judges (Update 1)", Bloomberg, अन्तिम पहुँच २० मार्च २०११।
- ↑ १८.० १८.१ Constable, Pamela (१३ मे २००८), "Pakistani party quits cabinet over justices", The Washington Post, अन्तिम पहुँच २० मार्च २०११।
- ↑ १९.० १९.१ "Move to slash Musharraf's powers", BBC News, २४ मे २००८, अन्तिम पहुँच २० मार्च २०११।
- ↑ २०.० २०.१ Rupert, James (२४ मे २००८), "Pakistan Peoples Party moves to reduce Musharraf's powers", Bloomberg L.P, अन्तिम पहुँच २० मार्च २०११।
- ↑ २१.० २१.१ २१.२ २१.३ "Pakistan bombing underscores risks to Zardari presidency", The New York Times, ७ सेप्टेम्बर २००८, अन्तिम पहुँच २२ मार्च २०११।
- ↑ "Pakistan's Zardari urged to change image and focus", Reuters, ७ सेप्टेम्बर २००८, अन्तिम पहुँच २२ मार्च २०११।
- ↑ "Husband of slain Benazir Bhutto, Asif Ali Zardari, becomes new president of Pakistan at crucial time", Daily News (New York City), Associated Press, ६ सेप्टेम्बर २००८, अन्तिम पहुँच २२ मार्च २०११।
- ↑ Graham, Stephen (७ सेप्टेम्बर २००८), "Zardari marked by legal woes, tragedy", The Boston Globe, Associated Press, अन्तिम पहुँच २२ मार्च २०११।
- ↑ "Zardari nominated to be president", BBC News, २२ अगस्ट २००८, अन्तिम पहुँच ६ अगस्ट २०१०।
- ↑ Qayum, Khalid (२० अगस्ट २००८), "Pakistan Peoples Party lawmakers want Zardari to be President", Bloomberg L.P, अन्तिम पहुँच २२ मार्च २०११।
- ↑ २७.० २७.१ "Bhutto widower Zardari elected Pakistan's new president", CNN, Time Warner, ६ सेप्टेम्बर २००८, मूलबाट ४ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Bhutto's widower wins presidency", BBC News, ६ सेप्टेम्बर २००८, अन्तिम पहुँच ६ अगस्ट २०१०।
- ↑ "Pakistan: Political structure", The Economist (Economist Group), २१ अक्टोबर २००८, अन्तिम पहुँच २४ मार्च २०११।
- ↑ Orr, James (९ सेप्टेम्बर २००८), "Civilian rule returns to Pakistan as Asif Ali Zardari becomes President", The Guardian (UK), अन्तिम पहुँच २१ मार्च २०११।
- ↑ James Traub (३१ मार्च २००९), "Can Pakistan Be Governed? And Is Asif Ali Zardari the Man to Do the Job?", The New York Times Magazine, अन्तिम पहुँच २ अगस्ट २०१७।
- ↑ "Zardari and Karzai show solidarity", Newsweek, ९ सेप्टेम्बर २००८, अन्तिम पहुँच २६ मार्च २०११।
- ↑ Perlez, Jane (९ सेप्टेम्बर २००८), "Widower of Bhutto takes office in Pakistan", The New York Times, अन्तिम पहुँच २६ मार्च २०११।
- ↑ Masood, Azhar (१० सेप्टेम्बर २००८), "Zardari sworn in as Pakistan President", Arab News (Jeddah: Saudi Research & Publishing Company), Saudi Research & Marketing Group, मूलबाट १६ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "election", but no corresponding <references group="election"/>
tag was found