आसिफ अली जरदारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आसिफ अली जरदारी
آصف علی زرداری
११ औ पाकिस्तानी राष्ट्रपति
कार्यकाल
९ सेप्टेम्बर २००८ – ८ सेप्टेम्बर २०१३
प्रधानमन्त्रीयुसूफ राजा गिलानी
रजा परवेज़ अशरफ़
मीर हज़ार ख़ान खोसो (Caretaker)
नवाज शरीफ
पूर्वाधिकारीमुहम्मद मियां सूमरो (Acting)
उतराधिकारीममनून हुसैन
व्यक्तिगत विवरण
जन्मकराची , सिन्ध, पाकिस्तान
राजनीतिक दलपाकिस्तान पिपुल्स पार्टी
जीवन साथी
(
वि १९८७; मृत्यु २००७)
सन्तान(हरू)

आसिफ अली जरदारी (उर्दु: उर्दु: آصف علی زرداری; सिन्ध: सिन्धी: آصف علي زرداري; जन्म २६ जुलाई १९५५)[२] एक पाकिस्तानी राजनीतिज्ञ तथा पाकिस्तानी पिपुल्स पार्टीको पुर्व सह-अध्यक्ष हुन् । उनले २००८ देखि २०१३ सम्म  पाकिस्तानको ११ औ रास्ट्रपतिको रूपमा सेवा गरे । उनी  भारतको विभाजन पछि जन्मेर रास्ट्रपति हुने प्रथम व्यक्ति हुन् । उनी पाकिस्तानको रास्ट्रिय सभाको अगस्त २०१८ देखि सदस्य हुन् ।

सिन्धका जमिनदार हाकिम अलि जर्दारीका पुत्र आसिफ अलि जरदारीको उदय १९८७ मा   बेनजिर भुट्टोसंग भएपछी भयो । उनकी पत्नी बेनजिर भुट्टो १९८८ मा प्रधानमन्त्री निर्वाचित भएपछी उनी पाकिस्तानी प्रधानमन्त्रीको जीवनसाथी भए । जब १९९० मा रास्ट्रपति गुलाम इसाक खान ली भुट्टो सरकारलाई अपदस्त गरे, भ्रस्टाचारमा संलग्नताको लागि जरदारीको चौतर्फी आलोचना भयो जसले गर्दा सरकारको पतन भयो ।[३][४] जब भुट्टो १९९३ मा पुन निर्वाचित भए, जर्दारीले सङ्घीय लगानी मन्न्री तथा पाकिस्तान वातावरण संरक्षण परिषदको अध्यक्ष भएर सेवा गरे । भुट्टोका भाइ तथा उनका साला मुर्तजासंग उनको अमझदारी बढ्दै जाँदा, २० सेप्टेम्बर १९९६ मा कराची मा प्रहरी इन्काउन्टरमा मुर्तजाको हत्या भयो । [५][६] एक महिना पछि भुट्टो सरकार रास्ट्रपति फरुग लेघारीद्वारा विघटन भयो र मुर्तजा हत्या र भ्रस्टाचार अभियोगमा जर्दारी पक्राउ परे । [७][८]

कैदमा भएपनि , उनी १९९० मा रास्ट्रिय सभा र १९९७ मा सिनेटमा निर्बाचित भए । उनी २००४ मा कैदमुक्त भए र दुबईमा स्व-निर्वासनमा गए , तर २७ डिसेम्बर २००७ मा भुट्टो हत्या भएपछी फर्के । पाकिस्तानी पिपुल्स पार्टी (पिपिपि) को नयाँ सह-अध्यक्ष भएर, उनले आफ्नो पार्टीलाई २००८ को आम निर्वाचनमा विजयी बनाए । उनले एक गठाबन्धन बनाए जसले सैन्य शासक परवेज मुशर्रफ लाई राजिनामा गर्न बाध्य बनायो , र उनी ६ सेप्टेम्बर २००८ मा रास्ट्रपति निर्वाचित भए । सोहि साल उनलाई निर्दोष ठहराइयो । [५]


१९८८ मा, जनरल महमद जिया उल-हकको विमान 2भयो । केहि महिना पछि भुट्टो पाकिस्तानको प्रथम महिला प्रधानमन्त्री भइन् जब उनको पार्टीले १९८८ को चुनावमा २०७ मध्ये ९४ सिट मा जित हासिल गर्यो ।

भुट्टोसँग बिबाह[सम्पादन गर्नुहोस्]

पिपिपिको स-अध्यक्ष[सम्पादन गर्नुहोस्]

भुट्टोको हत्या[सम्पादन गर्नुहोस्]

स्लामिक सिद्धान्तअनुसार जर्दारीले भुट्टोको शवपरीक्षा रोके।[९][१०] उनी र छोराछोरी अर्को दिन भएको अन्तिम संस्कारमा उपस्थित भए । [११] अल कायदाले हत्या गरेको सरकारी दावीलाई उनले अस्वीकार गरे । [९][१२] उनले हत्याको अन्तरास्ट्रिय अनुसन्धान गर्न माग गरे र मुसरफ सरकारले राम्रो सुरक्षा दिएको भए भुट्टो जीवित हुने विश्वास व्यक्त गरे । .[१०][१३][१४] [१५]

गठबन्धन सरकार[सम्पादन गर्नुहोस्]

उनी र नवाज सरिफ बीच ९ मार्च २००८ मा परवेज मुशर्रफले ३० अप्रिल २००८ मा बर्खास्त गरेका ६० न्यायाशिशलाई पुनर्स्थापना गर्न सम्झौता भयो।[१६][१७] [१६] उनी ए शरिफ बीच मेमा लण्डनमा असफल बार्ता समेत भयो ।[१६][१८] न्यायाशिश पुन-स्थापना गर्न गठाबन्धन असफल भएपछी , पि.एम.एल.-एन सरकारबाट फिर्ता भयो ।[१६][१७][१८][१९][२०] यो टुटेको गठाबन्धन संबिधान संसोधन गरेर रास्ट्रपतिको संसद भंग गर्ने अधिकार कटौती गर्ने प्रस्ताप भएपछी यो गठाबन्धन फेरी बन्यो ।[१७][१९][२०]

रास्ट्रपतिमा उदय[सम्पादन गर्नुहोस्]

मुसरफको बहिर्गमनपछी रास्ट्रपति निर्वाचन भयो ।[२१] [२१][२२][२३] [२४] [२५] [२६][२७] जर्दारी ले ७०२ मध्ये ४८१ क्षेत्रमा विजयी भए ।[election १][२१][२७][२८][२९] उनी ६ सेप्टेम्बर २००८ मा उनी रास्ट्रपतिमा निर्वाचित भए ।[election २][३०][३१]

पाकिस्तानको राष्ट्रपति[सम्पादन गर्नुहोस्]

जरदारी र इमोमाली रहमान, दिमित्री मेदभेदेभ र हमिद कारजाई

९ सेप्टेम्बर २००८ मा राष्ट्रपतिको सपथ ग्रहण भयो । [३२][३३] चुनाव पछि उनले राष्ट्रपतिको अधिकार कटौती गर्ने बाचा गरेका थिए । [२१][३४]

जरदारी र बुश २००८ मा



Vice President-Elect Joe Biden meets Zardari in January 2009



जरदारी र हिलरी क्लिन्टन

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Bokhari, Farhan (२९ नोभेम्बर २०१०), "Pakistan-Saudi relations appear strained in leaked cables", CBS News, २९ जुन २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "His Excellency Mr. Asif Ali Zardari", The Presidency of Pakistan, मूलबाट २९ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०१२ मिति
  3. "Profile: Pakistan: leaders", BBC News, ७ मे २००९, अन्तिम पहुँच ६ जुन २००९ 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named leftprison
  5. ५.० ५.१ "Death anniversary: 16 years since Murtaza Bhutto was killed - The Express Tribune", The Express Tribune (en-USमा), २०१२-०९-२०, अन्तिम पहुँच २०१८-०५-२९ 
  6. "Bhuttos: 'Cursed' political dynasty" (en-GBमा), २००७-१२-२८, अन्तिम पहुँच २०१८-०५-२९ 
  7. "Pakistan ex-premier's spouse indicted for murder". The New York Times. 6 July 1997.
  8. Burns, John F (5 November 1996). "Pakistan's Premier Bhutto is put under house arrest". The New York Times
  9. ९.० ९.१ "Bhutto's son, husband to lead party", CBS News, ३१ डिसेम्बर २००७, ३ फेब्रुअरी २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  10. १०.० १०.१ Hall, Camilla (८ जनवरी २००८), "Bhutto's son says Pakistan may fragment without vote (Update2)", Bloomberg L.P, अन्तिम पहुँच १९ मार्च २०११ 
  11. Wilkinson, Isambard (२८ डिसेम्बर २०११), "Thousands gather for Benazir Bhutto's funeral", The Daily Telegraph (London), अन्तिम पहुँच २९ मे २०११ 
  12. Walsh, Declan (१ जनवरी २००८), "Zardari rejects claim of al-Qaida link to Bhutto's murder", The Guardian (UK), अन्तिम पहुँच १९ मार्च २०११ 
  13. "Bhutto's son meets the press", The New York Times, ८ जनवरी २००८, २१ फेब्रुअरी २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  14. "Bhutto's son seeks media privacy", BBC News, ८ जनवरी २००८, अन्तिम पहुँच १९ मार्च २०११ 
  15. "Musharraf: Exhume Bhutto's body", Al Jazeera English, Qatar Media Corporation, १३ जनवरी २००८, अन्तिम पहुँच १९ मार्च २०११ 
  16. १६.० १६.१ १६.२ १६.३ Haider, Kamran (१२ मे २००८), "Sharif's Party pulls out of Pakistan government", Reuters, अन्तिम पहुँच २० मार्च २०११ 
  17. १७.० १७.१ १७.२ Qayum, Khalid; Rupert, James (२० जनवरी २००८), "Sharif says Zardari risks losing support over judges (Update 1)", Bloomberg, अन्तिम पहुँच २० मार्च २०११ 
  18. १८.० १८.१ Constable, Pamela (१३ मे २००८), "Pakistani party quits cabinet over justices", The Washington Post, अन्तिम पहुँच २० मार्च २०११ 
  19. १९.० १९.१ "Move to slash Musharraf's powers", BBC News, २४ मे २००८, अन्तिम पहुँच २० मार्च २०११ 
  20. २०.० २०.१ Rupert, James (२४ मे २००८), "Pakistan Peoples Party moves to reduce Musharraf's powers", Bloomberg L.P, अन्तिम पहुँच २० मार्च २०११ 
  21. २१.० २१.१ २१.२ २१.३ "Pakistan bombing underscores risks to Zardari presidency", The New York Times, ७ सेप्टेम्बर २००८, अन्तिम पहुँच २२ मार्च २०११ 
  22. "Pakistan's Zardari urged to change image and focus", Reuters, ७ सेप्टेम्बर २००८, अन्तिम पहुँच २२ मार्च २०११ 
  23. "Husband of slain Benazir Bhutto, Asif Ali Zardari, becomes new president of Pakistan at crucial time", Daily News (New York City), Associated Press, ६ सेप्टेम्बर २००८, अन्तिम पहुँच २२ मार्च २०११ 
  24. Graham, Stephen (७ सेप्टेम्बर २००८), "Zardari marked by legal woes, tragedy", The Boston Globe, Associated Press, अन्तिम पहुँच २२ मार्च २०११ 
  25. "Zardari nominated to be president", BBC News, २२ अगस्ट २००८, अन्तिम पहुँच ६ अगस्ट २०१० 
  26. Qayum, Khalid (२० अगस्ट २००८), "Pakistan Peoples Party lawmakers want Zardari to be President", Bloomberg L.P, अन्तिम पहुँच २२ मार्च २०११ 
  27. २७.० २७.१ "Bhutto widower Zardari elected Pakistan's new president", CNN, Time Warner, ६ सेप्टेम्बर २००८, मूलबाट ४ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  28. "Bhutto's widower wins presidency", BBC News, ६ सेप्टेम्बर २००८, अन्तिम पहुँच ६ अगस्ट २०१० 
  29. "Pakistan: Political structure", The Economist (Economist Group), २१ अक्टोबर २००८, अन्तिम पहुँच २४ मार्च २०११ 
  30. Orr, James (९ सेप्टेम्बर २००८), "Civilian rule returns to Pakistan as Asif Ali Zardari becomes President", The Guardian (UK), अन्तिम पहुँच २१ मार्च २०११ 
  31. James Traub (३१ मार्च २००९), "Can Pakistan Be Governed? And Is Asif Ali Zardari the Man to Do the Job?", The New York Times Magazine, अन्तिम पहुँच २ अगस्ट २०१७ 
  32. "Zardari and Karzai show solidarity", Newsweek, ९ सेप्टेम्बर २००८, अन्तिम पहुँच २६ मार्च २०११ 
  33. Perlez, Jane (९ सेप्टेम्बर २००८), "Widower of Bhutto takes office in Pakistan", The New York Times, अन्तिम पहुँच २६ मार्च २०११ 
  34. Masood, Azhar (१० सेप्टेम्बर २००८), "Zardari sworn in as Pakistan President", Arab News (Jeddah: Saudi Research & Publishing Company), Saudi Research & Marketing Group, मूलबाट १६ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)


उद्दरण त्रुटी: <ref> tags exist for a group named "election", but no corresponding <references group="election"/> tag was found