सामग्रीमा जानुहोस्

हिलरी रडम क्लिन्टन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिलरी रडम क्लिन्टन
६७औ संयुक्त राज्य अमेरिकाको सचिव
पदमा
जनवरी २१,२००९  फेब्रुअरी १,२०१३
राष्ट्रपतिबाराक ओबामा
सहायकजेम्स स्टिनबर्ग
विलियम जोसेफ बर्न्स
पूर्वाधिकारीकोंडोलेजा राइस
उतराधिकारीजोन केरी
अमेरिकी सिनेटर
न्यू योर्कबाट
पदमा
जनवरी ३,२००१  जनवरी २१,२००९
पूर्वाधिकारीड्यानियल प्याट्रिक मोनियन
उतराधिकारीक्रिस्टेन गिलीब्राण्ड
संयुक्त राज्य अमेरिकाको प्रथम महिला
पदमा
जनवरी २०,१९९३  जनवरी २०,२००१
राष्ट्रपतिबिल क्लिन्टन
पूर्वाधिकारीबारबारा बुस
उतराधिकारीलाउरा बुस
अर्कान्सासको गभर्नर
पदमा
जनवरी ११, १९८३  डिसेम्बर १२, १९९२
राज्य प्रमुखबिल क्लिन्टन
पूर्वाधिकारीगे डेनियल व्हाइट
उतराधिकारीबेट्टी टकर
पदमा
जनवरी ९, १९७९  जनवरी १९, १९८१
राज्य प्रमुखबिल क्लिन्टन
पूर्वाधिकारीबारबारा प्रायर
उतराधिकारीगे डेनियल व्हाइट
व्यक्तिगत विवरण
जन्मसन् १९४७ अक्टोबर २६
दलडेमोक्रेटिक (१९६८-हाल)
दम्पती
(
वि १९७५)
सन्तानचेल्सी क्लिन्टन (ज. १९८०)
मातृ शिक्षाप्रतिष्ठानवेल्लेसले कलेज (बि.ए.)
हस्ताक्षर
वेबसाइटआधिकारिक वेबसाइट

हिलरी डिएन रडम क्लिन्टन (जन्म: २६ अक्टोबर,१९४७) अमेरिकाको भूतपूर्व संयुक्त राज्य अमेरिकाको सचिव, संयुक्त राज्य सिनेटरका सदस्य तथा संयुक्त राज्य अमेरिकाको प्रथम महिला हुन् । उनी अमेरिकाको ४२औ राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हुन् तथा उनी सन् १९९३ देखि सन् २०११ सम्म अमेरिकाको प्रथम महिला रहिन । उनी न्यू योर्क राज्यको प्रतिनिधित्व गर्दै सन् २००१ देखि सन् २००९ सम्म अमेरिकाको सदनमा रहिन ।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]