नवाज शरिफ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवाज शरिफ
میاں محمد نواز شریف
पाकिस्तानका प्रधानमन्त्री
पद बहाली
५ जुन २०१३
राष्ट्रपतिआशिफ अली जरदारी
ममनुन हुसैन
पूर्वाधिकारीमिर हजर खान खोसो (कार्यकारी)
कार्यकाल
१७ फेब्रुअरी १९९७ – १२ अक्टोबर १९९९
राष्ट्रपतिवसीम सज्जाद
फारुख लेगारी
मुहम्मद रफिक
पूर्वाधिकारीमालिक मेराज खालिद (कार्यकारी)
उतराधिकारीपरवेज मुशर्रफ (मुख्य कार्यकारी)
कार्यकाल
६ नोभेम्बर १९९ – १८ जुलाई १९९३
राष्ट्रपतिगुलाम इशाक खान
पूर्वाधिकारीगुलाम मुस्तुफा जटोई (कार्यकारी)
उतराधिकारीमोइनुद्दीन अहमद कुरेशी (कार्यकारी)
रक्षा मन्त्रालय
कार्यकाल
७ जुन २०१३ – २७ नोभेम्बर २०१३
पूर्वाधिकारीमिर हजार खान खोसो (कार्यकारी)
उतराधिकारीख्वाजा आशिफ
कार्यकाल
१७ फेब्रुअरी १९९७ – १२ अक्टोबर १९९९
पूर्वाधिकारीशाहिद हमिद (कार्यकारी)
उतराधिकारीपरवेज मुशर्रफ
अर्थ मन्त्रालय
कार्यकारी
कार्यकाल
६ अगस्त १९९३ – ७ नोभेम्बर १९९८
पूर्वाधिकारीसरताज अजिज
उतराधिकारीइशाक दार
विपक्षका नेता
कार्यकाल
१९ अक्टोबर १९९३ – ५ नोभेम्बर १९९६
पूर्वाधिकारीबेनजिर भुट्टो
उतराधिकारीबेनजिर भुट्टो
पञ्जाबका मुख्यमन्त्री
कार्यकाल
९ अप्रिल १९८५ – १३ अगस्त १९९०
राज्य प्रमुखगुलाम जिलानी खान
सज्जाद हुसैन कुरेशी
टिक्का खान
पूर्वाधिकारीसदिक हुसैन कुरेशी
उतराधिकारीगुलाम हैदर वाइन
पाकिस्तान मुस्लिम लिग (एन)का वरिष्ठ नेता
पद बहाली
२७ जुलाई २०११
पूर्वाधिकारीशाहबाज शरिफ
कार्यकाल
६ अक्टोबर १९९३ – १२ अक्टोबर १९९९
पूर्वाधिकारीफिफा मोहम्मद खान
उतराधिकारीकल्सुम नवाज शरिफ
व्यक्तिगत विवरण
जन्म
मियाँ मोहम्मद नवाज शरिफ

सन् १९४९ डिसेम्बर २५
लाहोर, पाकिस्तान
राजनीतिक दलपाकिस्तान मुस्लिम लिग (१९८५ पहिले)
पाकिस्तान मुस्लिम लिग-
कार्यात्मक
(१९८५-१९८८)
इस्लामिक गणतान्त्रिक गठबन्धन-
नवाज
(१९८८–१९९३)
पाकिस्तान मुस्लिम लिग-
नवाज
(१९९३–हालसम्म)
जीवन साथीबेगम कलसुम नवाज
सन्तान(हरू)मरयम
आसमा
हस्सन
हुसैन
निवासप्रधानमन्त्रीको सचिवालय (आधिकारिक)
मातृ शिक्षाप्रतिष्ठानसरकारी बिश्वबिद्यालय,लाहोर
पञ्जाब बिश्वबिद्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मियाँ मोहम्मद नवाज शरिफ (उर्दू: میاں محمد نواز شریف) (जन्म लाहौर, २५ डिसेम्बर १९४९) पाकिस्तानको पूर्व प्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग (पीएमएल) का वरिष्ठ नेता हुन् । उनी मात्र पाकिस्तानका यस्ता नेता हुन् जो पाकिस्तानमा ३ पटक प्रधानमन्त्री बेनका छन् ।[१] पनामा पेपर्स को कारणले गर्दा शरीफको परिवार न्यायिक जाँचमा आए।[२] २०१८ मा पाकिस्तानी सुप्रीम कोर्टले शरिफलाई २०१७ को पनामा पेपर्सको मुद्दामा संलग्न भएकोले जीवनकालको लागि सार्वजनिक कार्यालयबाट हटाउने आदेश दियो ।[३][४]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नवाज शरिफ पाकिस्तानको नयां प्रधानमन्त्रीमा निर्वाचित", हिमालय टेलिभिजन, ५ जून २०१३, अन्तिम पहुँच ५ जुन २०१३ [dead link]
  2. "पाकिस्तान: सुप्रीम कोर्ट पानामा लीक को मामला", अल जेज़ररा, १ नोभेम्बर २०१६, अन्तिम पहुँच २५ डिसेम्बर २०१८ 
  3. Editorial, Reuters, "पाकिस्तानले पूर्व पीएम शरीफलाई जीवनका लागि कार्यालयबाट रोक गरिरहेको छ", U.S., अन्तिम पहुँच २५ डिसेम्बर २०१८ 
  4. "शरीफ विरुद्ध पाकिस्तान अदालत जिवनकाल राजनीतिक रोक", Bloomberg.com, १३ अप्रिल २०१८, अन्तिम पहुँच २५ डिसेम्बर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]