महामहिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महामहिम कुनै सार्वभौम देशको उच्च ओहदाका पदाधिकारी (राष्ट्रपति, मन्त्री, राजदूत) वा अन्तर्राष्ट्रिय सङ्गठनका अधिकारी वा अभिजाततन्त्रका सदस्य आदि०–लाई सम्बोधन गर्दा प्रयोग गरिने सम्मानार्थी शब्द हो।[१] "महामहिम", उपाधी हासिल गरेपछि जीवनभर उक्त सम्मानले सम्बोधन गरिन्छ,[२] यद्यपि कुनै कुनै मामिलामा, यो सम्मान कुनै अमुक पदाधिकारीलाई उनको कार्यकालको अवधिमा मात्र प्रयोग हुन्छ। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली शब्दकोष
  2. "Forms of Address", Garza Protocol Associates (en-USमा), २२ मार्च २०१७, अन्तिम पहुँच ९ जुन २०२१ 
  3. Protocol - The Complete Handbook of Diplomatic, Official, and Social Usage (page 21), by Mary Jane McCaffree and Pauline Innes, published by Hepburn Books, Dallas, Texas [१] वेब्याक मेसिन अभिलेखिकरण १ मार्च २०१२ मिति, 1977, 1985, 1989, 1997 आइएसबिएन ०-९४१४०२-०४-५