वेब सर्भर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

वेब सर्भर अथवा यचटिटीपी सर्भर एउटा यस्तो सफ्टवेयर हो जसले यचटिटीपी प्रोटोकलको माध्यमबाट क्लाईन्टलाई यचटियमयल डाटा उपलब्ध गराउदछ । सामान्यतय वेब सर्भरले फायरफक्स, इन्टरनेट एक्स्प्लोरर जस्ता ब्राउजर हरूलाई यचटियमयल डाटा उपलब्ध गराउदछ । अपाचे वेब सर्भर सबै भन्दा प्रचलित् वेब सर्भर हो । वेब सर्भरले यचटियमयलका साथै फोटो, सियसयस् तथा स्क्रिप्टहरू पनि उपलब्ध गराउदछ ।