अपाचे वेब सर्भर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अपाचे वेब सर्भर एउटा खुला श्रोत भएको स्वतन्त्र वेब् सर्भर् सफ्टवेयर हो । एकदमै प्रख्यात तथा हाल सबैभन्दा बढी प्रयोग हुने वेब सर्भर हो। सामन्यतय यो वेब् सर्भर युनिक्स् सिस्टम्हरूमा उपयोग् हुन्छ यद्य्पि यसको प्रयोग कुनै पनि अपरेटिन्ग सिस्टममा गर्न सकिन्छ | यसको निर्माण एवम् मर्मत् सम्हार अपाचे सफ्टवेयर फाउन्डेसन नामक् सन्स्थाले गर्ने गर्दछ ।