फेब्रुअरी
स्वरूप
<< | फेब्रुअरी | >> | ||||
आइत | सोम | मङ्गल | बुध | बिही | शुक्र | शनि |
१ | ||||||
२ | ३ | ४ | ५ | ६ | ७ | ८ |
९ | १० | ११ | १२ | १३ | १४ | १५ |
१६ | १७ | १८ | १९ | २० | २१ | २२ |
२३ | २४ | २५ | २६ | २७ | २८ | |
२०२५ |
फेब्रुअरी जुली र ग्रेगोरी पात्रोमा वर्षको दोस्रो महिना हो। सामान्य वर्षमा २८ दिन वा अधिक वर्षमा २९ दिन हुन्छ र २९ औँ दिनलाई अधिक दिन भनिन्छ।[१] यो पाँच महिनाहरू मध्ये पहिलो महिना हो जसमा ३१ दिन भन्दा कम हुन्छ (अन्य चार अप्रिल, जुन, सेप्टेम्बर र नोभेम्बर हुन्)। यस महिना ३० दिन भन्दा कम हुने एक मात्र महिना हो। फेब्रुअरी उत्तरी गोलार्धमा मौसमी जाडोको तेस्रो र अन्तिम महिना हो। दक्षिणी गोलार्धमा, फेब्रुअरी मौसमको ग्रीष्मऋतुको तेस्रो र अन्तिम महिना हो (उत्तरी गोलार्धमा अगस्टको मौसमी समकक्ष हो)।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ कुशल श्रेष्ठ, "याद छ? आज फेब्रुअरी २९! जान्नुहोस् अधिक वर्षका रोचक तथ्य", नेपाली हेड्लाइन्स (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विक्सनरी, नि:शुल्क शब्दकोशमा फेब्रुअरी हेर्नुहोस्
विकिमिडिया कमन्समा फेब्रुअरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकियात्रामा फेब्रुअरी सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।