सेप्टेम्बर
<< | सेप्टेम्बर | >> | ||||
आइत | सोम | मङ्गल | बुध | बिही | शुक्र | शनि |
१ | २ | |||||
३ | ४ | ५ | ६ | ७ | ८ | ९ |
१० | ११ | १२ | १३ | १४ | १५ | १६ |
१७ | १८ | १९ | २० | २१ | २२ | २३ |
२४ | २५ | २६ | २७ | २८ | २९ | ३० |
२०२३ |
सेप्टेम्बर जुली र ग्रेगोरी सम्वत् पात्रोमा वर्षको नवौँ महिना हो। यो चार महिनामध्ये तेस्रो महिना हो जसको लम्बाई ३० दिनको रहेको हुन्छ, र पाँच महिनामध्ये चौथो महिना हो जसको लम्बाइ ३१ दिन भन्दा कम हुन्छ। उत्तरी गोलार्धमा सेप्टेम्बर र दक्षिणी गोलार्धमा मार्च मौसमी रूपमा बराबर हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Office, Met, "Met Office: Changing seasons", webarchive.nationalarchives.gov.uk, मूलबाट २००९-०२-२५-मा सङ्ग्रहित।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विक्षनरी, नि:शुल्क शब्दकोशमा सेप्टेम्बर हेर्नुहोस्

विकिमिडिया कमन्समा सेप्टेम्बर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विकिकथनमा सेप्टेम्बर का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।

विकियात्रामा सेप्टेम्बर सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।