अक्टोबर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर
१० ११ १२ १३ १४ १५ १६
१७ १८ १९ २० २१ २२ २३
२४ २५ २६ २७ २८ २९ ३०
३१  
अक्टोबर महिनामा मेपलको पात।

अक्टोबर रोमनग्रेगोरी पात्रोको दशौँ महिना हुनुका साथै ३१ दिन हुने सात महिनाको छैठौँ महिना हो। पुरानो रोमुलस पात्रो अन्दाजी ७५० इपूको आठौँ महिना हो। यो महिनाको नाम ग्रीक भाषाको 'अक्टो'बाट आएको हो जसको अर्थ 'आठ' हुन्छ। वास्तवमा मूल रूपले अक्टोबर महिनालाई रोमनहरूद्वारा जनवरी र फेब्रुअरी महिनापछि आफ्नो पात्रोमा जोडेका थिए।[१]

अन्तर्राष्ट्रिय दिवस[सम्पादन गर्ने]

जन्म[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1.  Chisholm, Hugh, सं (१९११). "October". इन्साइक्लोपिडिया ब्रिटानिका (११औँ संस्करण). क्याम्ब्रिज विश्वविद्यालय छापाखाना. 

बाह्य कडीहरू[सम्पादन गर्ने]