अक्टोबर
<< | अक्टोबर | >> | ||||
आइत | सोम | मङ्गल | बुध | बिही | शुक्र | शनि |
१ | २ | ३ | ४ | ५ | ६ | ७ |
८ | ९ | १० | ११ | १२ | १३ | १४ |
१५ | १६ | १७ | १८ | १९ | २० | २१ |
२२ | २३ | २४ | २५ | २६ | २७ | २८ |
२९ | ३० | ३१ | ||||
२०२३ |

अक्टोबर जुली र ग्रेगोरी पात्रोको दशौँ महिना हुनुका साथै ३१ दिन हुने सात महिनाको छैठौँ महिना हो। पुरानो रोमुलस पात्रो अन्दाजी ७५० इपूको आठौँ महिना हो। यो महिनाको नाम ग्रीक भाषाको 'अक्टो'बाट आएको हो जसको अर्थ 'आठ' हुन्छ। वास्तवमा मूल रूपले अक्टोबर महिनालाई रोमनहरूद्वारा जनवरी र फेब्रुअरी महिनापछि आफ्नो पात्रोमा जोडेका थिए।[१]
अन्तर्राष्ट्रिय दिवस[सम्पादन गर्नुहोस्]
- १ अक्टोबर - विश्व शाकाहारी दिवस
- २ अक्टोबर - विश्व निवास दिवस (अक्टोबरको पहिलो सोमबार)
- २ अक्टोबर - अन्तर्राष्ट्रिय अहिंसा दिवस
- ३ अक्टोबर - विश्व प्रकृति दिवस
- ४ अक्टोबर - विश्व अन्तरिक्ष हप्ता (४-१० अक्टोबर)
- ४ अक्टोबर - विश्व पशु दिवस
- ५ अक्टोबर - विश्व शिक्षक दिवस
जन्म[सम्पादन गर्नुहोस्]
- २ अक्टोबर - महात्मा गान्धी , लाल बहादुर शास्त्री, हिना खान
- ११ अक्टोबर - जय प्रकाश नारायण, अमिताभ बच्चन
- २१ अक्टोबर - किम कार्दशियन, बेन्जामिन नेतन्याहु
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Chisholm, Hugh, सं (१९११). "October". इन्साइक्लोपिडिया ब्रिटानिका (११औँ संस्करण). क्याम्ब्रिज विश्वविद्यालय छापाखाना.
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विक्षनरी, नि:शुल्क शब्दकोशमा अक्टोबर हेर्नुहोस्

विकियात्रामा अक्टोबर सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।

विकिमिडिया कमन्समा अक्टोबर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।