अन्तर्राष्ट्रिय अहिंसा दिवस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अन्तर्राष्ट्रिय अहिंसा दिवस
समुदाय: All UN Member States
तिथी: 2 October
सम्बन्ध: गान्धी जयन्ती

२ अक्टोबरलाई विश्वमा अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ। यस दिन महान् अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिन पर्दछ।