विश्व पानी दिवस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विश्व पानी दिवस
समुदाय सबै संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू
मिति २२ मार्च
मनाइन्छ वार्षिक

विश्व पानी दिवस सन् १९९३मा संयुक्त राष्ट्रसंघको साधारणसभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर मनाउन सुरु गरिएको हो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]