शहीद दिवस
Jump to navigation
Jump to search
शहीद दिवस | |
---|---|
![]() शहीद दिवसको उपलक्षमा सलामी चढाउँदै प्रधानमन्त्री | |
आधिकारिक नाम | शहीद दिवस |
समुदाय | सम्पुर्ण नेपाली |
पर्वहरू | शहीदको सम्झना, माल्यार्पण |
मिति | माघ १६ |
समबन्ध | शहीद, प्रजातन्त्र, गणतन्त्र, जनआन्दोलन, जनयुद्ध |
शहीद दिवस देशका लागि प्राण आहुति दिने शहीदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका शहीद हरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका शहीद हरूको सम्झना गरिन्छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Martyrs सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
|