विश्व एड्स दिवस
स्वरूप
| World AIDS Day | |
|---|---|
The red ribbon is the global symbol for solidarity with HIV-positive people and those living with AIDS. | |
| मिति | 1 December (since १९८८) |
| आवृत्ति | annual |
विश्व एड्स दिवस हरेक वर्ष डिसेम्बर महिनाको १ तारिखका दिनमा मनाइन्छ । यो दिवस मनाउने निर्णय सन् १९८८ मा संयुक्त राष्ट्र सङ्घीय महासभाले गरेको हो ।