गणतन्त्र दिवस (भारत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र दिवस
Indian Army-Madras regiment.jpeg
२००४ मा राजपथ तिर मद्रास रेजिमेन्ट को परेड गर्दै सैनिक।
अनुयायी भारत
प्रकारराष्ट्रीय विदा
उत्सवपरेड, विद्यालयमा मिठाइ वितरण एबंम सांस्कृतिक कार्यक्रम आदि।
प्रारम्भ२६ जनवरी
मिति२६ जनवरी
आवृत्तिवार्षिक

गणतन्त्र दिवस भारत को एक राष्ट्रीय पर्व हो । जो प्रतेक वर्ष २६ जनवरीमा मनाउने गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन १९२९ को डिसेम्बरमा लाहोरमा भारतीय राष्ट्रिय कांग्रेसको अधिवेशन पण्डित जवाहर लाल नेहरूको अध्यक्षतामा भयो, जसमा प्रस्ताव पारित गरेर यस कुराको घोषणा गरिएको थियो कि यदि अङ्ग्रेज सरकारले २६ जनवरी, १९३० सम्म भारतलाई उपनिवेशको पद (डोमीनियन स्टेटस) प्रदान गरेन भने भारतले स्वयंलाई पूर्ण स्वतन्त्र राष्ट्र घोषित गर्नेछ। २६ जेनवरी, १९३० सम्म जब अङ्ग्रेज सरकारले केही गरेन तब कांग्रेसले त्यस दिन भारतको पूर्ण स्वतन्त्रताको निश्चयको घोषणा गरियो र सक्रिय आन्दोलन आरम्भ गरियो। त्यस दिनदेखि १९४७ मा स्वतन्त्रता प्राप्त नभएसम्म २६ जेनवरीमा स्वतन्त्रता दिवसको मनाइयो। तदनंतर स्वतन्त्रता प्राप्तिपछि वास्तविक दिन १५ अगस्ट लाई स्वतन्त्रता दिवसको रूपमा स्वीकार गरियो। २६ जेनवरीको महत्त्व बनाई राख्न संविधान सभा (कास्टीट्यूएंट असेंबली)द्वारा स्वीकृत संविधानमा भारतको गणतन्त्र स्वरूपलाई मान्यता प्रदान गरियो।

यो पनि पढ्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]